News Summary from Nepal for Thursday, October 28, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Surging imports and decline in tourism take toll on forex reserves Foreign currency reserves, enough to fund imports for 10 months at fiscal year’s start, drop by about Rs100 billion. Justice seekers hit by judicial deadlock Hearings of over 700 cases affected in the last three days as justices boycott bench in protest against Chief Justice Rana. Asta Laxmi Shakya resigns as chief minister of Bagmati Province Rajendra Pandey of CPN (Unified Socialist) set to succeed Shakya. Rajendra Rai tipped to lead Province 1. Nepalis pay more for internet than other South Asians, report says A Nepali spends 2.6 percent of their gross annual income to buy internet service while in India, Sri Lanka and Pakistan, the cost is less than 1 percent. News from Nepal - Home | Ratopati प्रधान सेनापति शर्मा भारत भ्रमणमा जाँदै  संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय  न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत : बाबुराम भट्टराई  विवेकशील साझा : रवीन्द्र मिश्र पक्षद्वारा मार्ग परिवर्तन दस्तावेज पारित  विप्लवलाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छः प्रचण्ड  लुम्बिनी प्रदेश : प्रतिपक्षको अनुपस्थितिमा विधेयक पेस  स्वास्थ्यमा भ्रष्टाचारका कुरा लेख्न, देख्न र सुन्न पाउनुहुन्न: स्वास्थ्य मन्त्री  न्यायपालिकाको समस्या समाधान न्यायपालिका भित्रबाटै हुनुपर्छः मीन विश्वकर्मा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मृत्युपछि पनि वृद्ध आमाबुवाको सहारा बने उपेन्द्र राजेन्द्र पाण्डेले लिए मुख्यमन्त्रीको सपथ लाइसेन्सको अनलाइन आवेदन बन्द अष्टलक्ष्मीको सुझावमा प्रदेश सभा उम्मेदवार बनेका पाण्डे उनैलाई हटाएर बने मुख्यमन्त्री रवीन्द्र मिश्रले दोस्रोपटक विवेकशील साझा पार्टी फुटाए: मिलन पाण्डे विवेकशील साझाको दुई तिहाइले पारित गर्‍यो संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने रवीन्द्र मिश्रको प्रस्ताव हरिबहादुरको प्रश्नः डाक्टर साब, डिप्रेसनको अप्रेसन गर्न मिल्दैन? टिभिएस बाइक-स्कुटर किन्दै हुनुहुन्छ? यस्तो छ मूल्य मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily वाग्मतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रधानन्यायाधीशले निकास दिनुपर्छ : पौडेल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक सातादेखि सर्वोच्चअदालतमा बेन्च बस्न नसक्दा निमुखाले न्याय नपाउने अवस्था आएको भन्दै न्यायालयको नेतृत्वले निकास दिनुपर्ने बताएका छन् । News of Nepal कांग्रेस महाधिवेशन २४-२६ मंसिरमा हुने फाइल तस्बिर न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुनेछ । केही जिल्लाका स्थानीय तहहरूमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको र केही आन्तरिक तयारी पनि गर्नुपरेका रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डे समूह अदालत जाने न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ । मिश्रले जुम बैठकमार्फत बिहीबार संयोजक पाण्डेको अधिकार कटौती गरेको घोषणा गरेलगत्तै सो समूह अदालत र निर्वाचन आयोग जाने घोषणा गरेका हुन् । भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस    काठमाडौँ ।   सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय थप ५१९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ५१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८४८ जनाको पीसीआर परीक्षणमा ५२७ र २ हजार ५०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 28, 2021 10:10 AM · 1,502 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion