लक् डाओन भए देखि श्रीमान श्रीमती दुवैको घर बसाई भएको छ । श्रीमतीको हाउस किपीङ्गको काम पनि अन-लाइन भए देखि आफ्नो गाडीको प्रयोग खासै गरिएको छैन । श्रीमतीको काम अन-लाइन बाट भखरै अन-साइटमा रुपान्तरण भयो जसको कारण अब उनले आफ्नो सवारी साधन प्रयोग गर्नु पर्ने भयो । लग-भाग २ बर्स प्रयोग बिहिन भएको पुरानो मोडलको क्यम्री गाडीलाइ फेरी पुन: प्रयोग गर्न धोई पखालीका साथ ऑइल बदलि गर्नु पर्ने जरुरत ठानियो । खासै प्रयोग नै नभएको गाडीको ऑइल बदलि गर्ने कि नगर्ने ठुलो दुबिधामा परियो । सामान्यत म प्रत्येक १५०००-२०००० माइलको बीच नै ऑइल बदलि गर्छु तेसैले पुरानो भए नि गाडी चुस्त दुरुस्त छ । येस्पली गाडी लगभग ७००० माइल मात्र गुडेकोले ऑइल परिबर्तन गरौकि नगरौ भयो । माएलज कम भए पनि २ वर्ष देखि गाडी प्रयोग बिहिन भएको कारण श्रीमतीको सुझाब र अनुरोद पछि गाडीमा ऑइल बदलि गर्ने मनस्थिति मा पुगियो । श्रीमतीले गाडीमा ऑइल बदलि गर्न र सामान्य मर्मत गर्न $४०० डलर दियिन। पैसा खल्तीमा हालेर गाडी तिर लागे, पहिलो प्रयास मै गाडी स्टार्ट भयो र १० मिनट जति आइडल मै राखे । स्टार्ट बन्द गरेर केहि बेर कुरेर ऑइल लेवल चेक गरे, सबै दुरुस्तै रैछ । तेस्पछि ४०० डलर मिस्त्रीको मुखमा हाल्नु भन्दा आफै ऑइल बदलि गर्छु भनेर लागे । ऑइल पनि खासै पुरानो भएको देखिन तेस्पछि तेस्लाई पुन: प्रयोग गर्ने सोचे । आफु संग भएको सिरकको खोल जस्तो टालो लाइ २ चोटी दोब्रो पारेर छानेर सोलीको माध्येमले तेही तेल पुन प्रयोग गरियो । दसैँमा माछा पकाउद़ा उभ्रेको तेलको तरकारी बनाको याद आयो र तेही जुक्ति लगाएर गाडीमा तेल हालेर ४०० कमाइयो । श्रीमती संग ऑइल बदलि गर्न जान्छु भनेर भात र दसैको रहेल पहेल मासु बजारेर गाडी लिएर साथीकोमा लागीयो, ४०० को तास खेलियो , मज्जाले साथिको घरमा मासु चिउर भुटुन दारु बजारियो , तास खेलेर जम्मा जम्मी थप १२० $ को आम्दानी भएछ । साझमा घर जाने बेलामा २० $ को गाडी धुवाई र टलकाई गरियो थप १० $ टिप्स पनि दिईयो । गाडी टिलिक्क, श्रीमतीजी पनि दङ्ग आफ्नो पनि दुनो सोजियो । गाडीमा २० २५ हजार माइल भन्दा पहिले ग ऑइल बदलि गर्न जरुरि छैन, गाडी पुरानो हुदै जादा मेटल पार्ट्स तेलमा पस्ने हुदा कपडाले छानेर पुन प्रायो गर्न सकिन्छ । तेल बदलि गर्न यो video ज्यादै उपयोगी भएको पाए । https://www.youtube.com/watch?...
kattu tiwari · Oct 27, 2021 2:04 PM · 24,962 views
यो सनिबारको प्रोजेक्ट twin turbo installation, हेरु सम्भब होला कि नोहाला .
kattu tiwari · Oct 28, 2021 9:37 AM
आफैले बनाएको युट्युब टाँसेको होला भनेको त होईन रहेछ , नत्र भने हामि अडकल गर्न सक्थ्यौ ब्रो को अर्को प्रोजेक्ट कस्तो जानेछ |सिरकको खोलमा तेल छानेर फेरी प्रयोग नौसिखियाले पनि गर्दैनन र मलाई मात्र नपचेको हो कि अरुलाई पनी? तेल थपेर अर्को २०,००० माइल जाने कुरा चै अलिक बाझियो | https://www.youtube.com/watch?... Last edited: 31-Oct-21 04:02 PM
Logan · Oct 28, 2021 1:02 PM
Thank you , radhe radhe , really finger cross for this friday
kattu tiwari · Oct 28, 2021 8:52 PM
तिवारी न ठहरियो , ताक परे तिवारी नत्र गोतामे ! :) तिवारी हरु आफ्नै स्वास्नी लाइ धुत्न नि चुस्त हुन्छन भनेको सहि रहेछ!
dkhanal · Oct 28, 2021 8:59 PM
यो हप्ताको प्रोजेक्ट सुरु भयो
kattu tiwari · Oct 29, 2021 11:11 AM
Yo tuwari muzi dhoti/kattu na paryo. Oil change is not rocket science. Disclaimer: Op padeko chaina hai, dekhdai atyas lagyo. Comment ma comment gareko
bairaghi · Oct 30, 2021 12:22 PM
B1 visa lai work sponser chaincha bhanne tai hoinas kanchha ? Tero aukat tehi bata thaha huncha .
kattu tiwari · Oct 30, 2021 12:32 PM
Joytingre sanga ke kura garnu. Dhoti prasad, aka undu…. Khali sisi
bairaghi · Oct 30, 2021 12:57 PM
Bendict pagal kai mit hoki kyaho yo manche ?
kattu tiwari · Oct 30, 2021 3:18 PM
Oil change bisaya ma yo ramro thread lagyo. Yastai differential ko oil change ma pani kunai DYI sujhab chha ki? Dhanyabaad
The Thamelean · Oct 30, 2021 10:27 PM
Thank you thamelean ill try post differential oil change video
kattu tiwari · Oct 31, 2021 8:45 AM
Chrisfix YouTube channel hera for car DIY videos. Simple and straightforward videos: https://youtube.com/watch?v=Km...
bairaghi · Oct 31, 2021 12:04 PM
Wat u think tooday project was success?
kattu tiwari · Oct 31, 2021 3:38 PM
Online housekeeping bhaneko kasto ho?
chicagoan · Oct 31, 2021 7:33 PM
Chicagoan bro housekeeping is a hospotality li e job meaning working in 4 star 5 chain of hotels like crown plaza , hyatt , contine tsl etc
kattu tiwari · Nov 1, 2021 10:38 AM
My diy project is partially success some work due for recurring weekends
kattu tiwari · Nov 8, 2021 8:05 AM
I watched this 7 days turbo challenge where they failed to run on 7the day, Just to diagnose and fix the problem took 2 extra days. These 5-6 professionals work 9 days and they have altered and replaced many parts to match with the Turbo power. You are talking dual turbo which may need extra space and need more adjustment per youtube. It also need a garage to work on it ( specially the the additional cooler to run oil to dual turbo) You may have watched this or similar youtube before starting your DYI. You have posted video of changing differential, I have V-6 Camry and Accord EX , can you post something so I can change too. https://www.youtube.com/watch?...
logan · Nov 8, 2021 11:12 AM
Thank you for the post of this video. Some how i am not come accross this video , this is indeed great video for car enthusiast like you and me . Some people thinks even in saja that changing dual turbo is a joke . People are only busy critisizing other people and dominating in sajha . Great to know that u also have v6 camry loke me also accord you have . Waht a great vehicle u have at times , they indeed last for decades. Ibhave video of my work but some how i have. Onidea how to post personal video on sajha except youtoube ?
kattu tiwari · Nov 8, 2021 12:08 PM
https://youtube.com/shorts/jBQ...
bairaghi · Nov 9, 2021 12:04 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion