News Summary from Nepal for Tuesday, October 26, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Chief justice says ready to resign if other justices who have come into question do so Rana tells Supreme Court judges he will rather face the constitutional process. Tinkune park got a facelift. And it was neglected Its derelict condition shows how city authorities have failed to pay attention to the prime property. Noose is tightening around chief justice’s neck Supreme Court Bar demands Rana’s resignation as Nepal Bar Association calls for ‘giving a way out’. ‘Nepal has the potential to pursue world-class research and design’ Anwit Adhikari on his passion for design and technology, underscoring both the barriers and the scope within the Nepali education system for engineers. News from Nepal - Home | Ratopati निर्वाचन समितिलाई देउवाको निर्देशन– मंसिरभित्र सम्पन्न हुने गरी  महाधिवेशन कार्यतालिका बनाउनुस्  प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन सकिने प्रशस्त आधार छन्ः बिडारी  कोरोनाबाट थप ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए  कात्तिक १५ पछि मेरो मुख्यमन्त्री हुने पालो : शाही  नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४औँ बैठक बिहीबार बेंगलुरुमा  काठमाडौँको छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु  विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारका लागि गृहले थाल्यो परामर्श  एमाले अधिवेशनमा धरहरासहित ओलीको प्रचार (फोटो/भिडियो)  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ब्राण्ड बन्दै पाल्पाली ढाका गोरेलाई थप कैद, जरीवाना र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने अदालतको फैसला न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले भने- म राजीनामा दिन्नँ ओलीलाई पत्रकारले सोधे- अदालतमा राजनीति त तपाईंकै पालामा सुरू भएको थियो नि? यसरी बन्दैछन् तिहारमा बत्ती बाल्ने पाला (तस्बिरहरू) खुल्यो स्मार्ट लाइसेन्सको नयाँ आवेदन अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट भए नेपाली वैज्ञानिक र विद्यार्थी, २ हजार डलर पुरस्कार एक सय ९ प्रतिशतले बढ्यो निर्यात मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily थन्किएका जहाज सञ्‍चालन गरेर पर्यटक भित्र्याउने योजनामा छु : मन्‍त्री आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँठगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् । सरोकारवालाले भने- ‘प्रधानन्यायाधीश जति बस्यो, त्यति क्षति’ नागरिक समाजका अगुवा, वरिष्ठ पत्रकार, अधिवक्ता र मानव अधिकारकर्मीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जतिसक्दो चाँडो राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै उनीहरूले प्रधानन्यायाधीश जबरालाई यथाशक्य राजीनामा दिन सुझाव दिएका हुन् । News of Nepal थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्ल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज देशभर ९ हजार ७७१ नमूनाको पीसीआर र २ हजार २४९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ५६९ र एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जातीय विभेद संविधानको व्यवस्था व्यवहारमा पालना गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद गर्न पाइँदैन भन्ने संविधानमा रहेको व्यवस्था व्यवहारमा पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । सोमबार गृह मन्त्रालयमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषय दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनले जारी गरेको १५ बुँदे काठमाडौँ घोषणा पत्र बुझ्दै गृहमन्त्री खाँणले संविधानमा रहेको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 26, 2021 10:10 AM · 1,380 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion