बैज्ञानीक सुङुर को म्रिगौला मानब सरिरमा प्रत्यारोपण गर्न सफल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सत्रौ सताब्दी देखिनै जानवर हरुलाई मानब श्वासथ्यमा प्रयोग गर्न सुरु गरेका थिए | चिम्प्याजी, गुरिल्ला र बादर हरु मानब सँग मिल्ने भएको हो भने सुङुरका किडनी बारे बिगत २ -३ दशक देखी सुरु भएको मा भर्खरै मात्र सफल भएका छन | आसा गरिन्छ अब उप्रान्त म्रिगौला को अभाबमा मनिष हरु ४ - ५ बर्ष पर्खेर बस्नु पर्दैन | कोभिड- खोप को बिरुद्दमा ठुलै आबाज निकाल्ने हरु उनिहरुले सुङुर को म्रिगौला प्रत्यारोहण गर्छन् गर्दैनन ? कोभिड बाट मर्न नडराउने अर्को २ दशक कुर्ने हुन कि ? बिज्ञानमा विश्वाश गरेनन र यस् बिसयमा पनि कहाँ पछी पर्लान र ? How about the people who do not touch pig? **  मिर्गौला रोगीलाई मासु भोगीलाई,  Human  Organ को उत्पादन मा लगानी गरौ ! Last edited: 21-Oct-21 10:53 AM

Logan · Oct 21, 2021 10:01 AM · 2,109 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion