News Summary from Nepal for Thursday, October 14, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Reports, experts highlight growing severity of non-communicable diseases Covid-19 pandemic response should not overshadow the risk of other diseases, public health experts say. Nepal football coach Abdullah Almutairi to quit after final Coach announces he is stepping down after Nepal’s made it to SAFF final following a 1-1 draw against Bangladesh. Over 700,000 people have left the Capital in six days since Ghatasthapana Department of Transport Management, in coordination with the Metropolitan Traffic Police Division, has set up 14 help desks to assist outbound passengers. Major health institutions in Palpa fail to run Safe Motherhood Programme Budget issued by the federal government for the programme is not sufficient to cover all expenses, hospitals say. News from Nepal - Home | Ratopati विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न  नगरकोटबाट हेर्नुस् मुस्कुराएको हिमाल  नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना  सशस्त्र प्रहरीद्वारा निशान तथा मौलो पुजा  दसैँमा काठमाडौं सुनसान  राष्ट्र कल्याणको शक्तिका रुपमा तलेजु भवानी  मिथिला नगरीका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना गर्नेको भीड  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा, भारतसँग भिड्ने 'के दसैं बनाएको यस्तो?' ३ रोमाञ्चक-थ्रिलर दक्षिण भारतीय फिल्म, हेर्नुस् युट्युबमा लुक्लाका केटाकेटीलाई अनुपम खेरले बाँडे आमाले बुनेको सुइटर सुनसान काठमाडौं! (तस्बिरहरू) मुगु बस दुर्घटना: झण्डै तीन सय मिटर तल खसेर पनि जोगिइन् ६ वर्षीया भूमिका खसीको मासुबाट यसरी बनाउन सकिन्छ युरोपको चर्चित परिकार मटन बिरयानी बनाउने हो? यस्तो छ तरिका मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily राष्ट्रपति भण्डारीले गरिन् नवकन्याहरूको पूजा राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको नवौं दिन नवकन्याहरुको पूजा गरेकी छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेकी हुन् । नर्वेमा तीर आक्रमण : ५ जनाको मृत्यु, २ घाइते नर्वेमा एक व्यक्तिले तीर आक्रमण गरी ५ जनाको हत्या गरेका छन् । बुधबार साँझ कोंग्सबर्गमा ती व्यक्तिले अन्धाधुन्ध तीर आक्रमण गरेको बताइएको छ । News of Nepal थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । नेपालमा बिहीबार थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ४ सय १८ पीसीआर परीक्षणका क्रममा ३ सय ९८ जना र २ हजार ७ सय ९६ एन्टीजेन परीक्षणका क्रममा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको जिप दुर्घटना हुँदा गर्भवती महिलासहित १८ जना घाइते, ९ जना गम्भीर ताप्लेजुङ । ताप्लेजुङमा दसैँको महानवमीको दिन बिहीबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना गम्भीर छन् भने बाँकी सामान्य घाइते भएका छन् । सरदमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका मेरा लागि दसैँ फुर्सदको समय हो : नेता गगन थापा सप्तमीको दिनसम्म पार्टीको कार्यक्रम छ । त्यसरी नै वित्छ । अष्टमीबाट परिवारसँग पहिलेजस्तै सामान्य रूपमा मनाउने योजना छ । हामीहरूको खास एउटा गुठी छ । थापाहरूको गुठीमा सामूहिक टीका हुन्थ्यो । तर गत वर्षदेखि कोभिड-१९ संक्रमण महामारीले रोकिएको गुठी टीका यसपालि पनि रोकिने भएको छ । त्यसो हुँदा आफ्नै परिवार यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो बलेवा । नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ । यहाँ अवस्थित कालभैरवको दर्शन गर्न गण्डकी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशबाट समेत दर्शनार्थी आएका छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले बलेवाका कालभैरवको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 14, 2021 10:10 AM · 1,718 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion