News Summary from Nepal for Wednesday, October 13, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal 4.5 million girls at risk of not finishing school due to pandemic A UN report says with children remaining out of school, the risk of child labour, gender-based violence, early and forced marriage, and early pregnancy may increase. Over 700,000 people have left the Capital in six days since Ghatasthapana Department of Transport Management, in coordination with the Metropolitan Traffic Police Division, has set up 14 help desks to assist outbound passengers. Major health institutions in Palpa fail to run Safe Motherhood Programme Budget issued by the federal government for the programme is not sufficient to cover all expenses, hospitals say. Domestic visitors cheer up Sauraha's tourism industry But the jungle safari destination needs foreign tourists to return to achieve a full recovery, hoteliers say. News from Nepal - Home | Ratopati थप ३६५ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु  छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु  राष्ट्रपतिद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना, तस्बिरहरु हेर्नुहाेस्  एमालेसँग छलफलका लागि तयार छु : सभामुख  थ्रेसर दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते  राष्ट्रपति भण्डारीद्वारा शक्तिपीठहरूको दर्शन  अन टेस्ट लेखिएको ट्र्याक्टर दुर्घटना, एमाले जिल्ला अध्यक्षका छोराको मृत्यु  राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati दसैंमा नेवार सुप 'बुल्ला' खाने कि? 'नाम' को उच्चस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किए परराष्ट्र मन्त्री हाम्रो गाउँमा अचेल दसैं आउँदैन साथी चाडवाडमा गच्छे अनुसारको पाइला चालौं के मालश्री दसैं धुन मात्र हो? आमाको दसैं यसरी मनाइयो बन्दिपुरमा ३०० वर्ष पुरानो खड्ग जात्रा इजरायलमा 'केयरगिभर'का लागि छानिए ११७५ जना कामदार (सूचीसहित) मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily वैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते बैतडीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । एक घाइते छन् । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका- ३ पंसेरा निवासी २३ वर्षका योगेश पाल छन् । दसैंको शुभकामना ! यो शरदको मौसम नै उसै उत्सवमय छ । मनसुनी वर्षा सकिएको छ, दिनहरू रमाइला र घमाइला बनेका छन् । न जाडो छ न गर्मी, घाम र शीतल दुवै प्यारो लाग्ने यो याममा प्रकृतिको वातावरण नै आनन्ददायक छ । त्यसमाथि थरीथरी फूलहरू फुल्दै छन्, फलहरूमा दाना भरिँदै छन्, खेतका फाँटहरूमा धानका बालाहरू झुल्दै छन् । News of Nepal थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालमा ३६७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभयो । पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले आज विहान करिब दश मिनेट पूजाअर्चना गर्नुभएको हो । उहाँ विहान १०ः३० बजे मन्दिर पुग्नुभएको थियो । उहाँ राष्ट्रपति भएपछि यस मन्दिरमा गर्नुभएको पूजाअर्चना यो तेस्रो पटक मुगु दुर्घटना: ३२ मृत्तकमध्ये २४ को पहिचान खुल्यो न्युज अफ नेपाल, काठमाडौं । मुगुमा हिजो मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ । दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षकी लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४–५ वर्षका आयुष राणा, २२ वर्षका महेन्द्र शाही र २० वर्षकी div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 13, 2021 10:10 AM · 1,923 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion