News Summary from Nepal for Monday, October 11, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Eight die in jeep accident in Ghandruk The passengers were heading towards Ghandruk from Nayapul in Annapurna Rural Municipality for Dashain holidays. Minister’s resignation soon after swearing-in shows rot runs deep Question is not who got appointed and how, the question is how the system has failed over the years, observers say. Goods supply, passenger transport hit as landslides obstruct Bhimdatta Highway Various sections along the Dhangadhi-Dadeldhura road have caved in due to multiple landslides during the monsoon rains this year. Three hundred Nepal Police and Armed Police Force personnel mobilised in Motipur The District Administration Office in Rupandehi has clamped a curfew in Motipur Industrial Corridor Area for an indefinite period to avert any untoward incidents. News from Nepal - Home | Ratopati जग्गा अतिक्रमण गर्न खोज्नेलाई कानुनी कारबाही हुन्छः गृह मन्त्रालय  विदेशबाट ल्याएको सुन ललितपुरमा संकलन, जुत्तामा लुकाएको अवस्थामा बरामद  हमालको राजीनामा पछि उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई  सभापतिको हैकम र मनोमानीले पार्टीको विधान धूजा-धूजा भयो : शेखर कोइराला  राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म  चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने  प्रधानन्यायाधीशलाई नेम्वाङको व्यङ्ग्य : पाँच दलको गठबन्धनमा छैटौँ थपियो रे  राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भयो : कमल थापा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati वर्षमा ६ लाखसम्म तरकारीका बिरूवा बेच्छन् कमल (भिडिओ) हेलिकप्टरबाट प्रधानमन्त्री देउवाले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, समस्या समाधान गर्ने प्रतिवद्धता  गण्डकीमा डोवाटे विश्वकर्मा बने मन्त्री, आजै साँझ ५ बजे सपथ यस्तो छ पूरा चार्जमा ६० किलोमिटरसम्म चल्ने 'एस-लाइक' स्कुटर (भिडिओ रिभ्यु) मनोज गजुरेलले गरे बिहे बजारमा खसी–बोका कमी नहुने, आन्तरिक उत्पादनले माग धान्ने कर्फ्यू लागेपछिको रूपन्देही (तस्बिरहरू) सातवटा उद्योग चलाइरहेको व्यापारिक समूह सम्हाल्दै ३४ वर्षीय सुरज मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily लस एन्जलस म्युजियममा दुई पुरातात्विक सम्पदा अमेरिकाको लस एन्जेलस सहरस्थित कन्ट्री म्युजियम अफ आर्टमा काठमाडौं र ललितपुरबाट ४० वर्षअघि हराएका दुई पुरातात्विक सम्पदा फेला परेका छन् । इजरायल लैजाने १ हजार नेपाली कामदार गोलाप्रथाबाट छानियो इजरायलले नेपालबाट लैजाने एक हजार कामदार छनोट गरेको छ । नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये एक हजार जनाको नाम मंगलबार गोलाप्रथाबाट छनोट गरिएको हो । कलाकार मनोज गजुरेलले गरे बिहे हास्य कलाकार मनोज गजुरेल मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् । News of Nepal गण्डकीमा मन्त्री डोबाटेले लिए सपथ न्युज अफ नेपाल, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले मन्त्री पदको सपथ लिएका छन् । सोमबार साँझ प्रदेशप्रमुख पृथ्वीमान गुरुङले मन्त्री विश्वकर्मालाई सपथ गराएका हुन् । विश्वकर्मा आजै बिहान मन्त्री नियुक्त भएका थिए । यद्यपि मन्त्री नियुक्त भएपनि उनलाई कुनै मन्त्रालय भने दिइएको छैन । मन्त्री विश्वकर्मा यसअघि पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७२३३ पीसीआर परीक्षण गर्दा ६६३ जना र ४९६२ एन्टिजेन परीक्षण गर्दा १२२ गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना अपडेट : घान्द्रुक जिप दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत टंक अधिकारी, पोखरा ।  पर्यटकीय गाउँ घान्द्रुकमा आज दिउँसो साढे १ बजे जिप दुर्घटना हुँदा चालक खुसीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । कास्कीको घान्द्रुक खण्डमा जिप दुर्घटनामा परि मृत्यु भएकाको ८ जनाकै सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँ पुल बस्ने ४२ वर्षीय div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 11, 2021 10:10 AM · 1,785 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion