Sajha Poll: सझाको एड्मिनले विलि-निलि कथाकारहरुको पोस्ट डिलिट गर्न उचित छ? (कन्टेक्स्टः एड्मिन ज्युले मेरो 'जब लोगेनेले बेनिडिकलाई पछाडीबाट दियो' नामक कथाको सिरिजनै डिलिट हान्दिनु भएछ)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

POLL

Bir_Nepali · Oct 7, 2021 2:42 PM · 48,296 views

33 Replies · Showing 21 - 33
Page 2 of 2

Beneddict one very honest questino to you..... i know im one unmarried lafanga awara wahteva u wana call me ...... but why are you here this late ? dont u have a wife n a kid to think about more ...... im asking since i will also get married one day ...... is this how married guys act ? hmm .......

frodo · Oct 8, 2021 12:10 AM

My moral compass would never let me do something like that. It is not about being brave it is about being stupid for a wrong reason and you have to do a lot of growing up buddy.

Bennedict · Oct 8, 2021 12:10 AM

Good question, I will be out in a while.

Bennedict · Oct 8, 2021 12:12 AM

To tell the truth I thought I would see Underwear writing from Nepal..lol

Bennedict · Oct 8, 2021 12:13 AM

See frodo, I was pretty sure from the beginning that you are in the black list as you were blocked earlier and then unblocked and blocked again bla bla. I knew about it. So now you are paying the price of being black listed.

Bennedict · Oct 8, 2021 12:15 AM

So I hope you learnt your lesson now the hard way. Sorry to know that pandeyji is gone. I hope you will stay for long. I am out now.

Bennedict · Oct 8, 2021 12:19 AM

we all will be gone one day ...... whats there to worry about ? :) enjoy your time ........

frodo · Oct 8, 2021 12:21 AM

Bennedict bro,  अब कसईलाई नाम तोकेर 'सक माई ***' , 'फक यु' आदि लेख्यो भने त त्यो सिधै हर्यासमेन्ट तिर जान्छ, त्येस्तो मान्छेलाई ब्यान गर्नु ठिकै हो । तर मेरो कथामा त खाली तपाईँको र लोगन्चा जस्तै सुनिने नाम भएका क्यारेक्टर छ्न, त्येतिको भरमा डिलिट हान्न चाईँ लास्ट टाईरेनी भो है मेरो बिचारमा । चाईनामा 'विनि द पु' भन्ने कार्टुननै ब्यान गरेको छ रे किन भने सि जिन पिन्गलाई 'विनि द पु' जस्तो देखिन्छ भन्छन रे । यो मुजि पिपुल्स रिपब्लिक अफ साझामा पनि त्येइ चाल रैछ । अर्को कुरो, मेरो कथा 'जब लोगनेले बेनिडिकलाई पछाडीबाट दियो' मा पछाडीबाट पैसा देको हुन सक्छ, मेसेज देको हुन सक्छ, फिलिमको टिकट, दुइ किलो फापरको पिठो, जे पनि देको हुन सक्छ नि । जे पायो तेइ !! Last edited: 08-Oct-21 01:59 AM

Bir_Nepali · Oct 8, 2021 1:59 AM

Bir_Nepali हामी पनि हजुरको पहिले देखीकै फ्यान हो । हालसालै हजुरको कथाहरुको क्वालिटी झरदै गएको महसुस भएको छ। जनसुकै आइडीबाट किन नहोस क्वालिटी एकदम डाउन। झन एसपालिको त क्रिंजवोर्थी नै थियो। त्यसैले हजुरको इमेज तल नझरोस भन्ने हेतुले डिलीट गरनु परेको हो। रिसानी माफ गरीबक्सेला। एनिवेज आजकल सिचुएसन राम्रो छैन। धेरै नेपालीहरु अमेरिकामा मानसिक रोगबाट ग्रस्त छन। फेरी यस्तो मामिलामा डाक्टरकोमा जान पनि मन परौंदैनन। येस्ता धेरै नेपालीहरुको मेंटल रिलिजको लागि पनि jpt पोस्ट गर्ने छूत दीईराखेकोछु। कथमकदाचित कोही बढीनै क्रिंजवोर्ड़ी भएको खण्डमा “हग्नेलाई भनदा देख्नेलाई लाज” टाइपको सिनारीयो नहोस भनेर टाईम टाईममा दिलिट हान्नु पर्ने हुनछ। पाण्डेज्युको पनि क्रिंजवोर्ड़ी चार्तिकला बढी भएपछी ब्यान गरेको थिए तर यसबाट धेरै मानसिक असर पर्ला भनेर अनब्यान गरेर प्रमोटर को ब्याज लगाईडेको छु। लेट्स सी इफ ही क्यान पुट ड मणि व्हेर हिज माउथ इज।

Sajha ko admin · Oct 8, 2021 5:48 AM

Dear sajha ko admin, is there an option of deleting your account yourself here in sajha after seeing the cringe worthy comments and actions of the admin when he seems biased towards certain users? Instead of sajha admin trying to look super cool banning and unbanning users? Kindly appreciated, frodo

frodo · Oct 8, 2021 6:27 AM

बीर नेपाली जी, "लोगनेले पछाडिबाट बेनेडिकलाई दियो" भन्दा त जे पनि देको हुन सक्छ नी, मसलन, तपाईंले भनेको अनुसार मेस्सेज, फिलिमको टिकट, दुई किलो फापरको पिठो, जे पनि हुनसक्छ, हो जायज हो तपाईंको तर्क नि। तर के गर्ने हाम्रो दिमाग छ नि जतिखेर नि सेक्सको कुरा मात्र सोचिबस्छ नी। अब पछाडिबाट दियो भनेको छ भनेछी त आम नेपाली केटाहरुले जे सोचे शायद एड्मिनले पनि तेही सोचेको हुनुपर्छ नि। तर मेरो नाम जस्तो सुने पनि मलाई त पर्सनल्ली कुनै परेशानी चै थिएन, कसैले सोध्ने हो भने, मलाई कुनै आपत्ति थिएन, रहेन र छैन पनि। बरु झन म नै जान्न अग्रसर हुँदै पो थिए अब भाग ३ मा के हुन्छ होला भनेर। एड्मिनले दुई भाग सम्म त प्रसारण गर्न दिएकै हो नि। खैर, सानजी केही बोल्नुभाको भए राम्रो हुन्थ्यो होला कि। माथिको "साझाको एड्मिन" के साच्चैको एड्मिन हो र? मलाई चै पत्त्यार लागेन है। अनी पाण्डेजीले धेरै चित्त दुखाउनुभाको छ, के गर्ने अब आई डी नै ब्यान्ड जस्तै भएछ उहाको। फ्रोडोजी, यसैमा खुशी हुनुस् हजुर, हामीले त तपाईंलाई चिनेकै छम नी।

Bennedict · Oct 8, 2021 10:46 PM

Yo poll na choices biased bhayo, Ali neutral choices bhayeko bhaye channa sajilo hunthyo

chicagoan · Oct 9, 2021 12:18 AM

चिकागोअन सोल्टी, 'उचित छ' र 'उचित छैन' भन्ने अप्सन सोचेर भोट गर्नुस न । हल्का अलंकार त जोड्नै पर्यो, साझा पर्यो ।

Bir_Nepali · Oct 9, 2021 12:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion