जब लोगनेले बेनिडिकलाई पछाडीबाट दियो!! (भाग १)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रकत्थनः यो लेख मेरो आफ्नो नभई मेरी एक साथि सुम्निमा (नाम परिवर्तित) को रचना हो। आफ्नो पहिचान गोप्य राख्नको निमित्त उनले मलाई यो लेख मेरो ह्याण्डलबाट पोस्ट गरिदिन गरेको अनुरोधलाई मैले स्विकारेर साझामा पुनः एकचोटी आफ्नो प्रस्तुति जनाउंदै छ। सुम्निमाको अनुसार यो कथाको कुनै पनि भाग काल्पनिक छैन, सबै सत्य-तथ्यमा आधारित छ। ~~~ जब लोगनेले बेनिडिकलाई पछाडीबाट दियो!! ~~~ कक्षा ११ को पहिलो दिन, पोखराको सुनगाभा एक्याडेमी (नाम परिवर्तित)। सबैजसो चिनेजानेका अनुहारमाझ एउटा नया अनुहारले मलाई टोलाएर हेरिरहेको थिय। डण्डीफोरले मा-बेन गरेको नराम्रो अनुहार, तोरिको तेलले चिपिक्क परेको कपाल, नमिलेको युनिफर्म, अनि नाकमा जमेको सिगानको पाप्रो। साईडका उत्तौली मोरिहरुले चालपाईहाले नया तोरिलाउरेले मलाई ताकेछ भनेर, उडाउन थालिहाले, नाम जोडीहाले मेरो त्यो मर्न नसकेको मुर्दार सँग। एक कान दुइ कान मैदान भनेझै हाफ-टईमसम्म केटाहरुले थाह पाईहाले, के चाहियो र ? त्यो मुजिले मलाई हेरेकै भरमा, तेस्को र मेरो लब परेको छ भन्ने कुरो पाले दाई देखि कलेज अगाडीको मोटी पसल्नी समेतको कानमा पुग्यो।कलेजमा मेरो बद्नामी हुने निस्चित भो, प्लस-टुमा त कुनै रितिक रोशन जस्तो ठिटो आउला, हेराहेर होला, लब पर्ला भन्ने मेरो आश चकनाचुर भो। मुजिको अनुहार मात्र्‍ गु जस्तो हैन नाम पनि लाँडै जस्तो रैछः डिक बहादुर ठोकर। तेस्को उपर मुजिलाई बात-बातमा बेनिमा एस्तो, बेनिमा उस्तो भनेर धाक लाउन पर्नि। चिक्नेको घर बेनि रे, काँ हो बेनि अल्लाह जानोस। बाउको "टडक बिज्नेस" रे, बेनिको हुने-खाने रे, कुन्नि कस्को ज्वाँईको जिग्री रे आदी इत्यादी। लण्डफकिरको नामै बेनिडिक रहन गयो तत्पस्चात। अब २०१० तिरको पोस्ट-ईन्टर्नेट, पोस्ट-इन्ग्लिश-मुभीको जमानामा 'डिक' नाम गरेको डिकसँग आफ्नो नाम बिनसित्तिमा जोडिदा प्युबर्टीले भर्खर हिट गरेको मलाई कस्तो भयो होला आफैं अनुमान लाउनु होला। त्यो दिन त्यस्तै भो, स्कुल सक्किए पछी पनि चिन्ताले छोडेन, उदासिनताले खायो । आउँदा दिनहरुमा मेरो बेस्ट-फ्रेन्ड भनौदा ग्वाज्यांग्री भालुनिहरुले कम्ती बिल्ला गरेनन मेरो । त्यो बेनिडिक रण्डो हाम्रो नजिक पर्यो कि गिल्ल हाँस्दीनि, तेल्लाई र मलई छोडेर सबै भाग्दिनि आदी आदी। बिन्दबासिनि माईको नाम लियेर फेवातालमै बिलीन हुन पाए पनि शान्ती हुन्थ्यो, त्यो मुजि पाण्डव सुनुवारको बात त लाग्दैन्थ्यो भन्ने पनि आयो मन मा। आफ्नो जिवन ओरालो लागिरा बेलाँ, त्यो मुजिलाई चाँई चिठ्ठा पर्या जस्तो भो। कुन चाई हो पहाडको कन्तरोबाट पोखरा झर्न पा छैन, कलेजको हटीसँग नाम जोडिएर रण्डोको स्ट्याटस मात्र्‍ माथि गायेन, चिक्नेको कन्फिडेन्स पनि बूस्ट भयेछ।कपालाँ अस्तीसम्म ठेकिको पिधँको लेग्रो लागेको तोरिको तेल लाउने गन्गु तेलि त आज जेल दल्न थालेछ, चुरोट तान्न थालेछ, केटाहरुलाई इर्द-गिर्द राखेर हिन्न थालेछ। तेतिमात्र्‍ भये त हुन्थ्यो नि, रण्डीको चाक मुजीले मेरो बारे भये-नभयेको गफ पनि हान्न थालेछ। 'साँच्ची भन ल, अस्ति तँ र बेनिडिक मूनल्याण्ड क्याफे (नाम परिवर्तित) मा डेट गाको रे हो? किस पनि गरेको रे हो?' यौटि नक्कली भालुनिले सोध्छे मेरै घराँ आएर। 'जेपीटी, कल्ले भन्यो? यो केटीहरुको काम छैन, मनलागि कुरा गरीबस्छन।' 'बेनिडिकले खुद भनेको रे निपेनलाई। मलाई ढाट्नु पर्दैन क्या, तेल्ले क्लासमा तँलाई तेस्तो स्टेर देको देखेको छैन र मैले?' भालुको बान चिक्ने बेनिडिकले मेरो इज्जतको भुर्ता गरेको सुनेर पारो तातेर आयो। मनमा हजार किसिममा भावहरुः रिस, डर, हिंसा, लाज आदि आदिले ताण्डव डान्स गर्न थाले। अगाडीकि नकचरीले पनि भुत्रो खान मलाई यो सब सुनाईरहेकि जस्तो लाग्यो, भर्यागंको टुप्पाँ राखेर तेस्को सुक्या चाकाँ लात हन्न मन लाग्दा-लाग्दै पनि आफुलाई कन्ट्रोल गरें। 'अनि अरु के भनेछ त तेस्ले? प्लिज भन है फ्र्यान्क्ली मलाई।' नकचरीले एकछिन अफ्ट्यारो लाग्या जस्तो गरेर लास्टाँ मुख खोलि 'तैंले त्यो मुनल्याण्डको गार्डनमा टच पनि गर्न देको रे, अंध्यारो थियो रे कसैले देखेन रे। हो? कस्तो हुन्छ ?' नक्चरी बोल्दै थि, मामुको ईन्ट्री भो रूम मा, चुप चाप लागि, एक्छिन मामु सँग हाई-हेल्लो गरेर निस्कि पछी कु्रा गरुँला भनेर। आफुलाई चाँई स्ट्रोक नै होला जस्तो भैरा थ्यो, फिलिम तिर देखाको जस्तो पुरै दुनियानै घुमिरा थ्यो। 'क्लास सुरु भाको धेर भा छैन, काठमाण्डुमा फुपुको घाराँ बसेर तेतै नजिकको प्लस-टु जोईन गर्दा पो बेस होला' देखी 'ब्रीटीस गोर्खामा भर्ती भयेर युके बस्ने सुमनलाई पो फेस्बुकाँ एड गरेर पर्पोज गर्नु बेस होला' सम्म सबै आईडीयाहरु बारम्बार मेरो मानसपटलमा रंगभंगीन थाले, दिनको भोक, रातको निद्रा गायब भो। चिन्ताले छेरपाटी नै लगायो, ट्वाईलेटाँ बसेर छेर्दा-छेर्दा चाकको प्वालै झर्ला जस्तो भो, तर तेहि छेरपाटीको माझ मैले बेनिडिक सँग कुरा गरेर यो सब सल्भ गर्ने निधो गरें। 'बिचरो पाखे मुजिलाई येस्तै गर्न पर्छ केटि पट्टाउन भन्दयो हो्ला कुन चाँई तोर्पेले। राम्रो सँग कुरा गरेपछी कसो नबुझ्ला र, गाँउले हो मुजि सोझै होला नि। ऐलेलाई 'वि आर जस्ट फ्रेन्ड्स' भन्न लाउँछु सबैको आगाडी, बरु पछी पर्यो भने राखी लगायेर दाई बनाउन पर्ला।' आफ्नो प्लान आफैंलाई राम्रो लाग्यो, येस्तो जाबो प्रोब्लेमलाई लियेर किन येतो टेन्सन लेको होला भन्ने सोचें। एक राउण्ड ट्वार्र छेरेर उठ्न खोजेको खुट्टै निदाएछ, 'थुइक्क जिन्दगि' जस्तो लाग्यो। एक्छिन ट्वाईलेटाँ खुट्टा तन्काएर सिधै हानिएँ कम्प्युटर रूम तिर | 'चिक्नेलाई फेस्बूकाँ एड गरेर कुर क्लीयर गर्छु आजै ....'

Bir_Nepali · Sep 28, 2021 5:04 PM · 1,656 views

2 Replies

Waiting part ll. ...

haku is back · Sep 29, 2021 2:08 AM

यस्तो लेख्ने बहादुर अंदरवेर बाहेक कोही हून सकदईन । हाहा अर्को थ्रेडमा आफैसित फाइट पनि गर्दैछ । लोल कति हाँस्नू 🤣🤣🤣

KhateyNepali · Sep 29, 2021 11:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion