News Summary from Nepal for Thursday, September 23, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal President authenticates appropriation bill ending government shutdown Bill was passed by upper house majority Thursday. As the season changes, influenza cases are rising Doctors say seasonal influenza affects children far more than the Covid-19, warn that Covid-19 and seasonal influenza could exacerbate the situation. Viral fever cases on rise in Kanchanpur Around 40 children suffering from high fever, common cold, cough and pneumonia are visiting the emergency unit of Mahakali Provincial Hospital on a daily basis, health workers say. Sluggish tourism and services dampen growth expectations The Asian Development Bank has revised down its forecast for Nepal’s economic growth to 4.1 percent from the previous 5.1 percent. News from Nepal - Home | Ratopati कस्तो सरकार आयो आयो– सिस्नु जस्तो ! जता छोयो त्यतै पोल्छ : ओली  राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे प्रधानमन्त्रीलाई रुलिङ  पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको छ : ईश्वर पोखरेल  बादलको नाम लिँदै प्रचण्डले भने- सम्झिँदा पनि एलर्जी हुन्छ  नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिन्छ : राष्ट्रपति भण्डारी  असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने  ओलीलाई संसद् देख्नै हुन्न, घिन लाग्छ : गगन थापा  अवरोधकाबीच प्रतिनिधिसभाबाट २ विधेयक पारित  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati उपत्यकामा सुरु भयो मेट्रो अनलाइन ट्याक्सी काठमाडौंमा आइतबारदेखि विद्यालय खोल्न पाइने कांग्रेसको इतिहासमा यस्तो कहिल्यै भएको थिएन: शेखर कोइराला केपीलाई महान् नेता बन्ने अवसर थियो तर गिदीमा गोबर भरिएपछि के गर्ने: प्रचण्ड कन्डक्टर थिए, अचेल मान्छेहरू उनलाई 'डाक्टरसाब' भन्छन् कोभिडयता नेपाल लगायत देशमा बालबालिकाको आहारको गुणस्तर खस्कियोः युनिसेफ मन्त्रीले वडाध्यक्षमाथि हातपात गरेपछि पौडेल पक्ष विरोधमा लामो दुरीका लागि उपयुक्त 'बर्गमन' स्कुटर, के छन् खास विशेषता? (भिडिओ रिभ्यु) मुख पृष्ठ - BBC News नेपाली विश्वभरि वायु प्रदूषणको अवस्था सोचिएकोभन्दा ‘खतरनाक’ भिडिओ, स्पेनको टापुमा ज्वालामुखी विस्फोटपछि देखिएको विनाश, समयावधि 1,15 २५ करोड मात्रा कोभिड खोप खेर जाने खतरा नेपाल-भारत संयुक्त सैन्य अभ्यासमा के-के हुन्छ? भिडिओ, 'भ्याक्सीन'को गाईसँग कस्तो सम्बन्ध छ?, समयावधि 1,59 चन्द्रमामा रहेको बरफ अध्ययन गर्न नासाको मिसन भिडिओ, खुम्चिँदैछ भक्तपुरको महाकाली देवी नाच, समयावधि 2,40 अमेरिकाले देशबाहिर ५० करोड थप कोभिड खोप बाँड्ने कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily विदेश जाने बढे पनि साउनमा घट्यो विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । प्लास्टिकजन्य फोहोरबाट बिक्रेट उत्पादनको परीक्षण सफल [भिडियो] प्लास्टिकजन्य फोहोरलाई ऊर्जाको रुपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर गरिएको अनुसन्धानले सफलता पाएको छ । नेपाली अनुसन्धानकर्ता रमेशमान सिंहको नेतृत्वमा प्लास्टिकजन्य फोहोरबाट ब्रिकेट उत्पादन परीक्षण गरेसँगै उक्त अनुसन्धानले सफलता पाएको हो । पाकिस्तानी क्रिकेट स्टार साहिद अफ्रिदी काठमाडौंमा पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी 'एभरेस्ट प्रिमियर लिग' खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । News of Nepal असोज १० गतेदेखि विद्यालय खोल्ने काठमाडौं महानगरको निर्णय काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरुपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो । कामपा शिक्षा राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्रीले जङ्गी अड्डामा आज आयोजना गरिएको दुईदिने ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक’को शुभारम्भ गर्दै राष्ट्रिय सुरक्षाको महत्वपूर्ण राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो न्युज अफ नेपाल, काठमाडौ‌ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ (बजेट) प्रमाणीकरण गरेकी छन् । संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले विधेयक बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विनियोजन विधेयक २०७८ बिहीबारमात्र राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६२९ जनाको पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९८ जनामा कोरोना पुष्टि भएको छ div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 23, 2021 10:10 AM · 1,848 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion