Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Will Kalapani residents fit into ‘my census, my participation’ motto? Central Bureau of Statistics, the agency conducting the national census, is not sure whether it could count households and number of people in the region physically. Explained: Why is Nepal facing a government shutdown? Nepal is currently facing a government shutdown, a situation that the country has never faced before. Amid conflicting assessments of Covid-19 situation, a few schools reopen in Capital Officials say they were under pressure from private school operators and a few parents to reopen schools. Nepali comic artists portray their storytelling prowess through online comics and webtoons They are increasingly gravitating towards online platforms to show off their craft and also hone their skills. News from Nepal - Home | Ratopati एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुन्छन्ः ईश्वर पोखरेल मलेसियाबाट एकैदिन ५ जनाको शव र १५ जनाको अस्तु नेपाल ल्याइयो कर्णालीमा बालश्रम र बालविवाहको भयावह स्थिति मकवानपुरका पालिकामा काँग्रेस अधिवेशनको सरगर्मी बढ्यो देउवा नेतृत्वको सरकार असफल भइसक्योः एमाले नेता पोखरेल संसद् ठीक बाटोमै अघि बढिरहेको छः सभामुख सापकोटा चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन, उपत्यकामा शुक्रबारदेखि नै लागू बञ्चरेडाँडामा फोहोर फाल्न लागिएको भन्दै स्थानीयको आपत्ति Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अस्ट्रेलियाको मेलवर्नमा लकडाउनविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप एमालेबाट चोइटिएर गएकाहरू मासिन्छन्: ईश्वर पोखरेल गुराँसबिनाको 'गुराँसे डाँडा' (तस्बिरहरू) तालिबान सरकारले खारेज गर्यो महिला मन्त्रालय सियो धागोले सपना बुन्ने दिदी-बहिनीको कथा जोरपाटीबाट चार लाख ७४ हजारसहित २० जुवाडे पक्राउ काबुलमा ड्रोन आक्रमण गर्दा १० जना नागरिक मारिएको घटनामा अमेरिकाले माग्यो माफी २ लाख बढी पर्ने सामसङ फोल्ड फोन किन्न पाइन्छ किस्तामा, प्रि-बुकिङमा उपहार मुख पृष्ठ - BBC News नेपाली असन्तुष्ट फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता गर्ने काठमाण्डू-रक्सौल रेलमार्गको विस्तृत अध्ययनका लागि 'समझदारी पत्रमा हस्ताक्षर हुँदै' कतार प्रहरीमा नेपाली भर्ना हुने 'अवसर गुम्यो', अर्को वर्ष के होला साना माछाले घेरिएको हरियो समुद्री कछुवाको तस्बिर सर्वोत्कृष्ट भिडिओ, करोडौँ डलर खर्च गरेर जीर्णोद्धार भइरहेको बिग बेन, समयावधि 1,58 बजारमा नक्कली औषधि र स्वास्थ्य सामग्रीको बिगबिगी, बच्न उपभोक्ताले के गर्ने? तालिबान सरकारले हटायो महिला मन्त्रालय, अब 'नैतिकता प्रहरी' परिचालन हुने चोटिलो व्यङ्ग्यबाट सेवामा लम्किएका चट्याङ मास्टर कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुन्छन् : पोखरेल नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताए । के कोरोना खोपले महिनावारीमा असर पार्छ ? विश्वका धेरै देशले आफ्ना नागरिकलाई खोप दिइरहेको छ । सामान्यतया कोभिड खोप लिएपछि मानिसहरुमा टाउको दुख्नु, ज्वरो आउनु, एक–दुई दिन सुई लगाएको ठाउँ पाखुरामा दुख्नु आदि असरहरु देखिनु सामान्य हो । तर, खोपकै कारण महिलाको महिनावारी चक्रमा परिरहेको छ भन्ने विषयले महिला तथा किशोरीमा चिन्ता र चासो बढेको छ । News of Nepal पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४० जनाको पीसीआर परीक्षणमा ८ सय ३५ र २ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३१ जनामा कोरोना पुष्टि निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छः अध्यक्ष ओली काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको हो ।उहाँले एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु: मुख्यमन्त्री शाक्य जलेश्वर । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एकीकृत समाजवादीको सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभयो । वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Sep 18, 2021 10:10 AM · 1,719 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion