News Summary from Nepal for Wednesday, September 15, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal SAARC meet on UN assembly sidelines uncertain after Afghan regime change Members of the regional bloc have been historically convening a meeting in New York at the foreign ministers’ level to discuss regional and global issues. Government asks bus operators to start ticket pre-booking for Dashain from next week But operators insist there is no need as fewer people will be leaving the Valley this Dashain. Drinking water projects benefit rural settlements in Kalikot district Eight drinking water projects under the provincial government and 56 projects under the Department of Drinking Water are being implemented in the district. Despite declines in new Covid-19 cases, risk of cluster infections remains, experts say Doctors urge authorities to remain vigilant, increase surveillance and enforce public health measures. News from Nepal - Home | Ratopati मुख्यमन्त्री आचार्य मन्त्रिमण्डल विस्तारको तयारीमा, तीन जनाले गरे अस्वीकार  प्रेमलाई अपराध करार प्रकरण : पुनरावेदनका लागि उच्च अदालत पुगे नाबालक  घण्टाघर भत्काए भने हामी बनाउँछौं : केपी ओली  अवैधरुपमा नेपाल प्रवेश गरेका १४ रोहिंग्या शरणार्थी पक्राउ  काँग्रेसद्वारा काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक  पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा  देशभर थप १ हजार ७६० जनामा संक्रमण पुष्टि  नेपाली कांग्रेस बिपीको विशेष महाधिवेशन सुरु  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati दसैंका लागि खुल्यो हवाई टिकट बुकिङ, २५ प्रतिशतसम्म माग बढ्ने अनुमान  रेल्वे सम्झौतापछि पहिलो पटक आयो निजी क्षेत्रको रेल दुई वर्षपछि भयो कक्षा १२ को परीक्षा (तस्बिरहरू) गठबन्धन बचाइयो भने चुनावपछि दुई तिहाइको सरकार बन्छ: प्रचण्ड कांग्रेसमा थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो शंकर पोखरेलविरूद्ध सांसद वलीले दिएको अपहरणसम्बन्धी जाहेरी बुटवलमा दर्ता नगरी दाङ पठाउने तयारी पहिरो हटाएपछि खुल्यो मुग्लिन–नौबिसे सडक यस्ता छन् एप्पलले सार्वजनिक गरेको 'आइफोन–१३' सिरिजका स्मार्टफोन मुख पृष्ठ - BBC News नेपाली डिजिटल वालेट कति सुरक्षित, एक वर्षमा ३० लाख प्रयोगकर्ता थपिए राष्ट्रपति भवनमै दुई वरिष्ठ तालिबान नेताबीच 'चर्काचर्की, समर्थकबीच झगडा' डाइनसोर मासिनेगरी महाप्रलय भयो तर सर्पहरू कसरी जोगिए उत्तर कोरियाद्वारा पूर्वी सागरमा 'बलिस्टिक क्षेप्यास्त्र प्रहार' राष्ट्रपति हत्याबारे अनुसन्धानकाबीच हेइटीका प्रधानमन्त्रीलाई देश छाड्नमा रोक भिडिओ, तालिबानको लागि पन्जशिर उपत्यका हात पार्नु किन महत्त्वपूर्ण, समयावधि 2,02 उच्च मृत्युदर भएको निपा भाइरस सङ्क्रमण के हो, कसरी जोगिने चिनियाँ राजदूतलाई यूकेको संसद्‌मा प्रतिबन्ध कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्‍यो : ओली प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् । ८५ जना सह-सचिवको सरुवा [सूचीसहित] संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सह-सचिवलाई सरुवा गरेको छ । मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुको काज सरुवा गरेका हुन् । News of Nepal १२ जिल्लाका सिडिओ फेरिए (सूचीसहित) न्युज अफ नेपाल, काठमाडौं । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उहाँका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले लिए सपथ विराटनगर । प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनै पाँच मन्त्रीले सपथ लिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि पछिल्लो २४ घण्टामा १७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२५२४ पीसीआर परीक्षणमा १३३२ जना र ४३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १७६० जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  त्यस्तै १२२० जना संक्रमणमुक्त div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 15, 2021 10:10 AM · 2,300 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion