News Summary from Nepal for Tuesday, September 14, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal faces financial deadlock as budget fails to get through House Finance minister says spending could be affected “for a few days.” Three dead as passenger bus and truck collide head-on in Gaidakot As many as 27 people including the drivers of both the vehicles have sustained injuries in the accident, said police. Government office buildings in Salyan are not disabled friendly There are around 5,000 individuals living with disabilities in the district and most of them face difficulties in availing services from government offices. Supreme Court allows two UML lawmakers to join CPN (Unified Socialist) With the court’s decision, CPN (Unified Socialist) will have 24 lawmakers in the lower house and will become the third largest party in the upper house with eight members. News from Nepal - Home | Ratopati विद्युतीय वालेटबाट अब ५० हजार रुपैयाँसम्म पठाउन पाइने  थप १५६२ जनामा संक्रमण पुष्टि, १९ को मृत्यु  पाण्डे र भट्ट माधव नेपालको पार्टीमा जान पाउने  संसद अवरोध जायज छ, जारी रहन्छ : केपी ओली  माओवादी केन्द्रको विधान पारित, श्रेष्ठको नेतृत्वमा आयोग गठन  केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मन्त्री भुसाल  ‘नेपाललाई महाशक्ति मुलुकको द्वन्द्व–मैदान बनाउने दिशामा अग्रसर नगराइयोस्’  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य समूहकै सचिव हुने  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati प्रमुख प्रतिपक्षीलाई अनदेखा गर्दै सभामुखले चलाए प्रतिनिधि सभा बैठक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा १६ वर्षीया किशोरी बनिन् एक दिने गाउँपालिका अध्यक्ष! अपांगता भएका विद्यार्थी खोजी-खोजी पढाउने शिक्षक (भिडिओ) वैदेशिक रोजगारीको दौडमै आठ वर्ष काठमाडौं धाए, अन्तत: स्वदेशमै कृषि गर्ने सोच बनाए एनआरएनमा परराष्ट्रको हस्तक्षेप, शक्ति र सत्ताको दुरूपयोग कांग्रेसमा के हो महाधिवेशन प्रतिनिधिको विवाद? साहस उर्जाको ७० लाख कित्ता आइपिओ असोज ६ देखि खुल्ने मुख पृष्ठ - BBC News नेपाली वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्या 'खासै घटेन' न्यूयोर्कको फ्याशन मेलामा यस्ता ठाँटिला परिधान मोदीको गृहराज्य गुजरातमा मुख्यमन्त्री नटिक्ने तीन कारण मोटरसाइकल चलाउँदा आईफोनको क्यामरा बिग्रिन सक्ने चेतावनी एमसीसी सम्झौताबारे यूट्यूबमा सोधिएका सनसनीपूर्ण प्रश्न कति सही तालिबान सत्ताको प्रतिरोध गरिरहेको पन्जशिरमा कैयौँ सर्वसाधारणको हत्या कर्मचारी समायोजनका बेला 'दरबन्दी लुकाउँदा' नयाँ पदको भविष्य अन्योलमा काबुलमा अड्किएका ३४ नेपालीलाई 'फर्काउने पहल', कहिले आइपुग्लान् कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपर्‍यो : ओली प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताएका छन् । ८५ जना सह-सचिवको सरुवा [सूचीसहित] संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सह-सचिवलाई सरुवा गरेको छ । मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुको काज सरुवा गरेका हुन् । News of Nepal थप १५६२ कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु न्युज अफ नेपाल,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार २६६ जनाको पीसीआर परीक्षणमा १ हजार १८० र ४ हजार १७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८२ जनामा कोरोना पुष्टि एमसीसीका विषयमा विवाद गर्न आवश्यक छैन : बाबुराम भट्टराई बुद्ध नेपाली, सिन्धुली । जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का विषयमा यति धेरै बहस र विवाद हुन आवश्यक नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मंगलवार(आज) सिन्धुलीमाढीमा आयोजित पार्टीको संगठन सढृणीकरण तथा जागरण अभियानमा सहभागी हुन सिन्धुलीमाढीमा आईपुगेका भट्टराईले एमाले सांसद पाण्डे र भट्टले नेकपा एस रोज्न पाउने सर्वोच्चको आदेश न्युज अफ नेपाल,  काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ ।न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 14, 2021 10:10 AM · 1,414 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion