Don't rent room from PJ he is big time liar and pu ssy.
MandigoBS · Sep 6, 2021 11:32 AM · 9,340 views
म्यान्डिगो जी, तपाईलाई एउटा आईडिया दिन्छु, किन यसरी बार्-बार पी जी को खेदो खन्नुहुन्छ, कती पढ्ने हामीले तपाईं ठगिएको कुरा हो। तपाईंले $५ तिरेर claasified sectionमा गर नि एउटा ad बनाइदिनुस् हजुर, यो मान्छेको घर खाली भए नि रेन्टमा नजानुस् हजुर भनेर हो, तपाईंको रिस पनि शान्त हुन्थ्यो अनी यहाँ यस्तो important important गन्थन हुने ठाममा पनि बेकारको झमेला हुन्न होला नि हजुर। तपाईंको ठ्रेडमा कसैले पानी नै हालेनन के।
Bennedict · Sep 7, 2021 12:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion