News Summary from Nepal for Sunday, September 5, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Government on statement spree over protests, debates After warning of action against those making statements on foreign-funded development projects, ministry objects to protests against Indian prime minister. Organic push threatens tea growers in eastern hills Many growers have stopped applying chemical fertiliser as part of the organic push but they are not getting the organic manure on time, which has been threatening their farm productivity. Why Gagan Thapa’s candidacy can be good gesture for Congress—and other parties Amid growing leadership handover debate, Thapa is set to contest for party general secretary, five years after an unsuccessful attempt for the same post. Hearing on cases related to constitutional appointments in limbo The Supreme Court has issued an interim order to first settle whether the Constitutional Bench can sit without the chief justice, who has recused himself from the hearing. News from Nepal - Home | Ratopati नेकपा समाजवादीको सचिवालय बैठक : कार्यालय व्यवस्थापन र कार्यविभाजनबारे छलफल  एमाले अध्यक्ष ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा  २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु  सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी  महिला आयोगको टोलीद्वारा नाका अनुगमन  चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन  झापामा खोला किनारमा आमाछोराको शव फेला  एमसीसीबारे फेरि बोले भीम रावल–सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु होइनन्  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नेपाली महिला टिमले यो साता दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने  मनाङका विद्यालय भवन सेनाले बनाउने लुम्बिनीका दुःखः २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन् विष्णुदेवीले फिर्ता पाइन् महालक्ष्मी विकास बैंकमा धितो राखेको सुन प्रदेश-२ मा एमालेका थप दुई सांसदले गरे एकीकृत समाजवादीका पक्षमा सनाखत    लाइसेन्सको रि-ट्रायल भदौ २७ देखि खुल्ने कुलमानको नियुक्तिविरूद्ध हितेन्द्रदेवले हालेको रिट प्रधानन्यायाधीश राणाको इजलासमा विभागले दिन थाल्यो अस्थायी ड्राइभिङ लाइसेन्स मुख पृष्ठ - BBC News नेपाली तालिबानले बिथोल्यो महिलाहरूको प्रदर्शन, पन्जशिरमा भिडन्त 'जारी' बिटकोइनलाई कानुनी मान्यता दिन लागेको पहिलो देशमा संशय बाँकी महामारीमा रङ्गमञ्च: जसरी हुन्छ टिक्ने प्रयासमा नाटकघर र कलाकार पृथ्वीमा ल्याउन मङ्गल ग्रहको चट्टानमा प्वाल पारेर नमुना सङ्कलन हजारौँ टिग्रे विद्रोही मारिएको इथियोपियाली सेनाको दाबी काबुल छोड्ने अन्तिम अमेरिकी सैनिकदेखि डाइनसोरको खप्परसम्म यस्तो क्लब जहाँ बालबालिका एरोबिक्स गर्दै टेबल टेनिस खेल्न सिक्छन् विशिष्ट इतिहास बोकेको नेपाल चीन कोदारी राजमार्गमा देखिएको सङ्कट कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily माग पूरा नभए बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले धर्ना र प्रदर्शन गर्ने गोरखा र धादिङको सीमानामा बग्ने बुढीगण्डकी नदी थुनेर बिजुली निकाल्ने गरी जलविद्युत् आयोजना निर्माण गर्दा डुबान क्षेत्रका सरोकारवालाहरुले सरकारलाई ११ बुँदे माग पेश गरेका छन् । नख्खु कारागारमा कैदीबन्दीको नाराबाजी र प्रदर्शन, ८ चौकीदारलाई हटाउन माग ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरेका छन् । करिब पाँच दर्जन कैदीबन्दीहरुले कारगारको सीआरसी ब्लकमा चौकीदारहरुविरुद्ध आइतबार प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । १०८ अंकले घट्यो नेप्से, सवा ११ अर्बको सेयर कारोबार सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १ सय ८.२६ अंकले घटेर २ हजार ८ सय १८.७२ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ३.७० प्रतिशतले कम हो । आइतबार बजार खुल्दादेखि नै नेप्से तीव्र गतिले ओरालो लागेको थियो । News of Nepal सुदूरपश्चिममा नेकपा (एस) बन्यो ठूलो दल, १३ सासंदले छाडे एमाले न्युज अफ नेपाल, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ३ प्रदेश सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । आइतबार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। आज उनीहरु प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित तीनै काठमाडौंमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, ४१९८ सक्रिय संक्रमित न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९८ र भक्तपुरमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ४५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको १०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु न्युज अफ नेपाल ,काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने प्रधानमन्त्री मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको गम्भीर आपत्ति न्युज अफ नेपाल, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गृह मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आज (आइतबार) एक विज्ञप्ति जारी गरी नेपालका मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको छ । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 5, 2021 10:10 AM · 1,748 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion