News Summary from Nepal for Wednesday, August 4, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal The pandemic has disproportionately affected sex workers Sex workers who want to quit the profession are now finding it more challenging to do so in the midst of a pandemic. Quality standards for fruit juices and nectars upgraded Notification was made to the World Trade Organisation of the new sanitary and phytosanitary measures through the Agriculture Ministry, officials say. Why is the Delta Variant a cause for concern? The highly contagious new variant is rapidly spreading worldwide, fuelling outbreaks, and the threat looms large over Nepal. Nepal helped Deuba return to power. Now he’s hobbling Cabinet expansion Even three weeks after assuming office, prime minister is unable to expand the Cabinet. Allotment of ministries delayed as UML dissidents who voted for Deuba vacillate. News from Nepal - Home | Ratopati ज्ञापनपत्र बोकेर पूर्वआईजीपीहरु बालुवाटारमा  काठमाडौंमा ९०८ सहित उपत्यकामा १२७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि  लुम्बिनी प्रदेशसभा सदस्य विमला वली माओवादीको सम्पर्कमा !  महन्थ ठाकुर पक्षमा बहस– नयाँ पार्टीमा एकजना अध्यक्ष रहने कि दुईजना ?  बागमती प्रदेशमा कोरोनाका कारण थप १४ जनाको मृत्यु  सशस्त्र प्रहरी जवान मृत  अवस्थामा भेटिए  बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पुर्‍याउन पहल थालियो  ‘तथ्याङ्क विधेयक, २०७८’ पारित  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati झलनाथ खनालले गरे दिल्लीमा मिर्गौला प्रत्यारोपण 'डेढ वर्षदेखि बेरोजगार छु, तर अर्को पेसामा फड्किने मन छैन' कोरोना संक्रमितले भरियो टेकु अस्पताल, निर्देशक भन्छन्- यो तेस्रो लहर सुरू भएको संकेत हो (भिडिओ) भूमिसम्बन्धी आयोग विघटनको निर्णय सच्याउन एमालेको माग बिमला वलीको ‘सोनाम’ लाई म्यासेज- म माओवादीमै छु पनौतीमा बाह्रवर्षे ‘मकर मेला’को तयारी ५० हजारमा लुमन्तीले सुरू गरेको 'थेरापी', महिनामा नौ लाखसम्मको व्यापार ‌‌ओलाको विद्युतीय स्कुटर अगस्टमा सार्वजनिक हुने, के–के छन् विशेषता? मुख पृष्ठ - BBC News नेपाली थप ४१ सय जनामा कोभिड, सङ्क्रमण बढ्दै जाँदा उपत्यकामा यस्तो कडाइ टोक्यो ओलिम्पिक्समा शीर्ष स्थानमा रहेको चीन अमेरिकी तालिकामा किन पछाडि मनाङ र मुस्ताङ जिल्लामा 'योग्य सबै नागरिकलाई कोभिड खोप' सन्दिग्ध अपहरणकारीहरू 'पानीजहाज छोडेर गए' मेलम्चीका नगरप्रमुख भन्छन्, ‘बाढीका कारण ३० अर्ब रुपैयाँभन्दा धेरैको क्षति’ घरमा विश्वयुद्धको ट्याङ्क राख्ने जर्मन वृद्धलाई ठूलो जरिवाना टोक्यो ओलिम्पिक्समा अहिलेसम्म कसलाई कतिवटा पदक मुग्लिन-नारायणगढ सडकमा फेरि समस्या आउनुको कारण के हो कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि जान तयार छु : कार्यकारी निर्देशक शाक्य नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफूलाई सरकारले जहाँसुकै पठाएपनि जान तयार रहेको बताएका छन् । फलेवासको स्थायी केन्द्र टुंगियो स्थानीय तह कार्यान्वयनमा आएको करिब साढे चार वर्षपछि फलेवास नगरपालिकाको स्थायी केन्द्रको टुंगो लागेको छ । केन्द्रबारे नगरसभामा लामो समय छलफल भएको थियो । News of Nepal पछिल्लो २४ घण्टामा ४१०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएका ११३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ । यससँगै सक्रिय संक्रमितको विश्वमा झन् बढ्यो कोरोना, कतै तेस्रो, कतै चौथो लहरको त्रास काठमाडौं । चीनको हुबे प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्वभर कूल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् ताम्राकार कम्प्लेसका तीन जना सञ्चालकविरुद्ध मुद्धा दायर न्युज अफ नेपाल, काठमाडौं । ९७ लाखको चेक बाउन्स भएपछि न्युरोडस्थित ताम्राकार कम्प्लेसका तीन संचालकविरुद्ध जिल्ला अदालत काठमाडौमा मुद्धा दायर गरिएको छ । आईटेल कम्युनिकेसन प्रालि नामक कम्पनी दर्ता गराएका ताम्राकार कम्प्लेसका संचालक उदयरत्न ताम्राकार, प्रदिपरत्न ताम्राकार, बिजयरत्न ताम्राकार र झापाका सागर उप्रेती बिरुद्ध जिल्ला अदालत काठमाडौमा चेक अनादर मुद्धा div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 4, 2021 10:10 AM · 1,458 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion