News Summary from Nepal for Sunday, August 1, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Saturday night floods in Melamchi caused significant infrastructure damage Around a dozen houses were swept away by floods in Melamchi Bazaar and Kuil village. Several other buildings and infrastructure also suffered damages. 200 doses of Vero Cell vaccine found in Birtamod hotel Various political parties, business entrepreneurs and local residents have protested against Birtamod Municipality’s mismanagement of Covid-19 vaccines. No let up in criminal activities of foreigners The number of foreign nationals in Nepali prisons is 1,281 and the figure is almost the same as last year. Nepal seeks Covid-19 vaccine doses from Bhutan Officials say Kathmandu has requested around 300,000 AstraZeneca doses from the Himalayan kingdom, which has fully vaccinated most of its adult population. News from Nepal - Home | Ratopati साउन २७ गतेभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने एमाले बैठकको निर्णय  गृह मन्त्रालयमा कोरोना गन्थन : नियन्त्रणमा चुनौती, सय दिने योजनाको प्रस्ताव  २ हजार ५६८ जना संक्रमित थपिए, २ हजार बढी संक्रमणमुक्त  एमाले बैठक : माधव पक्ष गएन, वामदेव सहभागी  बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही नियमित  नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री खाण  प्रहरीका ६१ अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित  दार्चुला घटना : आन्दोलनको आँधीबेरी ल्याउने युवा सङ्घको चेतावनी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati दुई महिना पछि धकेलियो ए डिभिजन लिग, विजेतालाई ७५ लाख खोप केन्द्र व्यवस्थित गर्न गृहमन्त्री खाणको आग्रह कोरोना खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त मेलम्चीमा बाढी आएको भ्रेमाथाङको हेलिकप्टर दृश्य (भिडिओ) विराटनगर भन्सारमा राजस्व छली: भन्सार एजेन्टका प्रतिनिधिलाई कारबाही, कर्मचारीलाई उन्मुक्ति कर्णालीमा डुंगा पल्टिँदा बच्चालाई खोप लगाउन हिँडेकी आमासहित तीन जना बेपत्ता हुन्डाइ गाडीको मूल्य बढ्यो, कुन मोडलको कति पर्छ? (हेर्नुहोस् सूची) मुख पृष्ठ - BBC News नेपाली महाकाली तुइन प्रकरणमा स्थलगत अनुसन्धान टोलीलाई प्रत्यक्षदर्शीले दिएका बयान टोक्यो ओलिम्पिक्सका अनौठा र रोचक पाँच क्षण ५७ वर्षअघि एक नेपाली बक्सरको रोमाञ्चक ओलिम्पिक्स यात्रा 'म अभिभावकलाई यौनबारे कुरा गर्न सिकाउँछु' तालिबानले प्रमुख सहर कब्जा गर्न खोजेपछि अफगानिस्तानमा हिंसात्मक द्वन्द्व चीनमा बलात्कारको मुद्दामा पप गायक पक्राउ ‘ग्रामीण क्षेत्रमा विद्यार्थी भर्ना कै काम चलिरहेको छ, पठनपाठनले गति लिनसकेको छैन’ तीज गीत कसरी गाउन थालिएको थियो, अहिले कसरी परिवर्तन हुँदै गएको छ? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily साउन २३ भित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गरिसक्ने एमालेको निर्णय नेकपा (एमाले)ले साउन २३ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समयसीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । इपिएस परीक्षा पास गरेकालाई कोरिया पठाउन संसदीय समितिको निर्देशन संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले इपिएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । News of Nepal पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट १८ जनाको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 1, 2021 10:10 AM · 1,623 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion