News Summary from Nepal for Tuesday, July 27, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Government must up its efforts to prevent human trafficking, stakeholders say Changing forms of human trafficking and gap in existing laws have made things worse for the victims as well as authorities working to prevent them. Energy Minister Bhusal for lowering power tariffs for the poor and industries Price adjustment is possible due to reduced purchase prices, says former managing director of the state power utility. Embankment work halted due to shortage of stones Several settlements along the Karnali river are at risk of inundation in the absence of an embankment. Pakistani cricketer Afridi to play Everest Premier League Kathmandu Kings XI named the allrounder as their iconic international star for the tournament at a press conference on Monday. News from Nepal - Home | Ratopati राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल  बलाधिकृत रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने सरकारको निर्णय  लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त  पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ  केपी ओलीको सिको गर्दै बालुवाटारमै बस्यो मन्त्रिपरिषद बैठक  को हुन् ‘एक्सन म्यान’ भनेर चिनिने भावी प्रधानसेनापति शर्मा ?  संसद् पस्यो बाबुरामको ट्वीटबारे बहस, पब्जी र फ्रिफायर बन्द गर्न माग  बबरमहलमा महन्थ ठाकुर पक्षको बैठक चल्दै  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मिटरब्याजी उप्रेतीका कारण काठमाडौं छोडेका ठेकेदार जाहेरी लिएर पुगे प्रहरीमा विदेशबाट फर्केका भोजराजले गरे कृषिमा लगानी, महिनामा ४ लाखको व्यापार गंगा चौधरीको माधव नेपाललाई प्रश्न- फरक विचार राख्दा 'निस्केर जा' भन्न मिल्छ? (भिडिओ) व्यवसायीहरू मन्त्री बन्न पाउने कि नपाउने कानुन बनोस्: कांग्रेस सांसद राजभण्डारी कांग्रेसले बनायो ८ लाख ५२ हजार क्रियाशील सदस्य, कुन प्रदेशमा कति? बालुवाटारबाट बार्दली पुग्यो अघिल्लो सरकार: गगन थापा (भिडिओ) नेपालबाट पहिलो पटक ओलम्पिक खेल्ने रामप्रसाद (भिडिओ) सुन्दर यातायातले बनाउन थाल्यो बिजुली गाडी उत्पादन गर्ने ‘एसेम्बल प्लान्ट’ मुख पृष्ठ - BBC News नेपाली फाइजरको कोभिड खोप किन्न नेपालले गर्‍यो 'गोप्य सम्झौता' जसपाको विवाद टुङ्गिएर प्रधानमन्त्री देउवालाई फाइदा पुग्ला? कोभिड सङ्क्रमण पुष्टि दर २२ प्रतिशत, थप २० जनाको मृत्यु उत्तर र दक्षिण कोरियाबीच फेरि 'हटलाइन' सुरु नेपालमा एक वर्षमै ३६ अर्ब रुपैयाँको मोबाइल फोन आयात जीन्स लगाएको निहुँमा उत्तर प्रदेशमा १७ वर्षे किशोरीको 'हत्या' १३ वर्षीया खेलाडी जसले टोक्योमा स्वर्ण पदक जितेर इतिहास रचिन् अफगानिस्तानमा यो वर्ष अहिलेसम्म 'धेरै सङ्ख्यामा नागरिक हताहत' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily शेरचनलाई प्रदेश प्रमुख बनाउन माओवादी केन्द्रमा सहमति नेकपा (माओवादी केन्द्र) ले अमिक शेरचनलाई फेरि प्रदेश प्रमुख बनाउनका लागि सहमति गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने सहमति भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए । इजरायल जान इच्छुक कामदारसँग आवेदन माग, तत्काल १ हजार लगिने वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारलाई आवेदन दिन मंगलबार सूचना जारी गरेको छ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ । कांग्रेस क्रियाशील सदस्यता विवाद : छानबिन समितिले देउवालाई बुझायो प्रतिवेदन नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि देशभर ८ लाख ५२ हजार ७ सय ११ जनालाई क्रियाशील सदस्यता वितरण गरेको छ । उक्त संख्यामा नेपाली जनसम्पर्क समिति भने गणना गरिएको छैन । News of Nepal कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई न्युज अफ नेपाल, काठमाडौं । सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधानन्यायाधीश नियुक्त राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ । शर्मालाई साउन २४ देखि लागू हुने गरी नेपाली सेनाको कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका शर्मालाई कामु प्रधान राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त न्युज अफ नेपाल, काठमाडौं । सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 27, 2021 10:10 AM · 2,343 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion