News Summary from Nepal for Monday, July 19, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal As vaccine storage becomes issue, officials mull inoculating those above 18 in cities Millions of jabs are arriving later this week from China. More from Japan and China in grants have been committed. Experts call for equitable distribution. UML seeks clarification from 22 lawmakers who voted for Deuba during confidence vote As conflict escalates with growing bitterness between Oli and Nepal, the spectre of party split raises its head. Finance minister presents ordinances on budget at reinstated House The erstwhile Oli-led government had introduced the budget on May 29 through an ordinance a week after the House was dissolved. Leaders say the option of presenting a supplementary budget remains. Government begins administering single-shot J&J Covid-19 vaccine The United States provided a little over 1.5 million vaccines through COVAX on July 12. News from Nepal - Home | Ratopati स्वास्थ्य सेवातर्फको सचिवमा डा.पोखरेललाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय  साउन ६ गते सार्वजनिक विदा दिने सरकारको निर्णय  ओलीले स्पष्टीकरण सोधेपछि माधव समूह छलफलमा  माधव पक्षको कदमबारे के भन्छन् एमाले केन्द्रीय सदस्य ?  मन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट  प्रेम आले वचनका पक्का !  एसइईको नतिजाअगावै कक्षा ११ को भर्ना नलिन महानगरको आग्रह  स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati देउवाको सरकार टालाटुली बाटुली, कति राम्री पुतलीजस्तै: ‌ओली श्रीमतीको कान काटेपछि श्रीमान पक्राउ 'स्टोर-किपरको काम भनेर कम्बोडिया लगे, घरको काम लगाएर यौन शोषण गरे' देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्नुपर्ने ओलीको प्रस्ताव एमाले केन्द्रीय कमिटीको १३ औं बैठक बसेको सोह्र दिनपछि १० औं बैठक! प्रेम आले र किसान श्रेष्ठलाई प्रश्न- तपाईंहरूले किन ओलीको साथ छोड्नुभयो? कोरोना महामारी बीच साउने सोमबार (तस्बिरहरू) क्यान्सर रोगविरूद्धको औषधि उत्पादन अब नेपालमै मुख पृष्ठ - BBC News नेपाली अब एमाले फुट्ला कि एकीकृत अवस्थामै रहला? भिडिओ, के ओलिम्पिक्समा खेल हेर्न मानिसको साटो रोबट जालान्, समयावधि 1,47 अन्तरिक्षमा इतिहास बनाउने तरखरमा छिन् यी ८२ वर्षीया महिला निसानका पूर्वप्रमुखलाई भगाउने दुई अमेरिकीलाई जापानमा जेल यी ६ देशमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो पारिएपछि के भयो जापानमा मानिसलाई 'हराउन मद्दत गर्ने' कम्पनी नेपाली पत्रपत्रिका देउवालाई विश्वासको मतको विषय 'अधिकारवादीहरूलाई निगरानीमा राख्न' स्पाइवेअर कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले शव बुझे, देवघाटमा अन्त्येष्टि जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव बुझेर सोमबार परिवारले देवघाटमा दाहसंस्कार गरेका छन् । सुजिता असार ११ गते बिहानै घरबाट हराएकी थिइन् । मर्मत सकेको एक सातामै भत्कियो बारपाक जोड्ने पक्की पुल मर्मत सकेको एक सातामै बारपाक जोड्ने पक्की पुल भत्किएको छ । बाह्रकिलो–बारपाक सडक खण्ड अन्तर्गत बालुवाको पक्की पुलसँग जोडिएको सडक दरौदीको भेलले भत्काएको हो । News of Nepal ११ राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय खारेज न्युज अफ नेपाल, काठमाडौं । देउवा नेतृत्वको सरकारले ओली नेतृत्वको सरकारले गरेका विभिन्न देशका राजदूत नियुक्तिसम्बन्धी निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गरेको भन्दै तत्कालीन सरकारको राजदूतसम्बन्धी निर्णय खारेज गरेको हो । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी शर्मा ओली नेतृत्वको अघिल्लो बागमती प्रदेश: दोहोरिँदै मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव न्युज अफ नेपाल, हेटौंडा । नेकपा एमाले नेतृत्वको केन्द्रीय सरकार ढाल्ने मुख्य भूमिकामा रहेको माओवादी केन्द्रले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गर्न तयारी थालेको छ । केन्द्रमा नेकपा एमालेको सरकार ढलेसँगै केपी ओलीनिकट मानिएको प्रदेश सरकार ढाल्ने तयारीमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्र लागिपरेको हो । केही पछिल्लो २४ घण्टामा २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १६४२ जना र ३८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 19, 2021 10:10 AM · 2,049 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion