Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Agencies providing pre-departure training, fitness certificates say government ignores them As agencies continue to struggle amid pandemic, costly renewal process burdens them before the fiscal year end. Revised railway service deal with India to facilitate Nepal’s trade, officials say The agreement ends CONCOR’s monopoly over freight services and allows transport from more Indian seaports. Nepal moves up in global cybersecurity ranking The country was placed 94th in the Global Cybersecurity Index, showing that its commitment to cybersecurity has increased. Chinese Covid-19 vaccine set to arrive, but management issues need attention Authorities need to clearly spell out who are eligible for vaccination and strictly follow the criteria. With positivity rate still 25 percent, infection risk continues to remain high. News from Nepal - Home | Ratopati विघटनअघि सभामुखसँग परामर्श अनिवार्य : अधिवक्ता सुवेदी विघटन मुद्दामा सभामुखतर्फको बहस सकियो नेकपाको राष्ट्रिय राजनीतिमा शान्तिपूर्ण प्रवेश सामान्य घटनाक्रम होइन : प्रवक्ता विश्वकर्मा बालुवाटार वार्ता : १० दिनभित्र आफ्ना नेता कार्यकर्ता रिहा गर्न विप्लव समूहको माग सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छः काँग्रेस प्रवक्ता ३० हजार घूससहित सव–इन्जिनियर अख्तियारको फन्दामा खतिवडालाई मेक्सिकोको समेत जिम्मेवारी चित्र मेटिएपछि कलाकारहरु पुगे महानगर Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री विष्णु पौडेलले भने- विपद्मा परेकाको राहत, उद्दार र पुनर्स्थापनामा सरकारले राजनीति ... त्रिशूली कटानको असर: पृथ्वी राजमार्गको फिस्लिङ खण्ड ३० मिटर भासियो (तस्बिरहरू) पहिरो खस्दै, चालक बाइक कुदाउँदै (भिडिओ) नियमविपरित संक्रमितबाट पैंसा असुल्ने विराट मेडिकल कलेजलाई शोधभर्ना नदिन स्वास्थ्य मन्त्रालयलाई सीडीओको पत्र तीन पटक म्याद थपेर ११ वर्षमा बनाएको पुल उद्घाटन नगर्दै भत्कायो बाढीले माफ गर दलित मित्रहरू! कांग्रेसमा गच्छदार र थापाले कति पाउँछन् क्रियाशील सदस्य? ‘श्रमिकको पैसा सरकारले खाँदैन, ढुक्कले सामाजिक सुरक्षा कोषमा जाऊँ’ मुख पृष्ठ - BBC News नेपाली थप १,६०३ जना कोरोनाभाइरस सङ्क्रमित, कर्णालीमा सङ्क्रमण दर सबैभन्दा उच्च फिलिपिन्सको हवाई दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु, ४० जनाको उद्धार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिनु आवश्यक छ? युरो २०२० मा किन चिनियाँ प्रायोजकको बाक्लो उपस्थिति छ? भारतीय खोप खरिदबारे ब्रजिलका राष्ट्रपतिविरुद्ध छानबिन गर्न अदालतको स्वीकृति उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउन कृत्रिम गर्भाधान तपाईँका बालबालिकालाई कोभिडसम्बन्धी घातक रोगका यस्ता लक्षण छन् कि? अफगानिस्तानमा बालिकाहरूका लागि गोप्य विद्यालय कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ‘ऋणमा ओलम्पिक तयारी गर्दै थिएँ’ ‘म छनोट प्रतियोगिता खेलेर टोकियो ओलम्पिकमा छनोट भएको हो । त्यसयता ५ लाख रुपैयाँ ऋण गरेर तयारी गरेको थिएँ । मैले ओलम्पिक छात्रवृत्ति पनि पाइनँ । आफूहरूले कहाँ–कहाँ, के–के गल्ती गरे अहिले सबै दोष मलाई दिन लागेका छन् ।’ माओवादीद्वारा आइतबार पनि प्रदेशसभा बैठक अवरुद्ध प्रदेश १ को विपक्षी दल माओवादी केन्द्रले आइतबार तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गत आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले अवरुद्ध गर्दै आएको हो । ओलीको एकतर्फी निर्णय दुर्भाग्यपूर्ण छ : भट्टराई नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन । गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आइतबार पत्रकारहरूसँग कुरा गर्दै शनिबारको निर्णय दुर्भाग्यपूर्ण भएको दाबी गरे । News of Nepal काठमाडौंमा थप ३४२ जनामा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै आज उपत्यकामा ४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली हट्यो न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने क्रसरमा हिउँद वर्षा सधैँ पहिरो, राजमार्ग र यात्रु जोखिममा मोतीराम तिमल्सिना, काभ्रे । राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन गरेको क्रसरमा गएको पहिरोले जोखिम निम्तिएको छ । क्रसरले रोशी खोला रोकेर डस्ट राखेर संकट निम्त्याईरहेको बेला वर्षातमा गएको पहिरोले राजमार्ग र राजमार्गमा यात्रा गर्ने यात्रु थप जोखिममा छन् । नाङशाल ढुंगा रोडा उद्योग प्रालीले विपी राजमार्गको खार्पाचोक सडक div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jul 4, 2021 10:10 AM · 3,052 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion