News Summary from Nepal for Thursday, June 24, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal WHO refutes claims it has approved mix and match of two different Covid-19 vaccines The UN health agency says data on the efficacy of mixing vaccines remains limited. Siltation in Kaligandaki river affects settlements and arable lands in Mustang Erosion of the banks and siltation gain momentum during the monsoon, which can lead to floods and inundation. State-owned companies withdraw discount on groceries citing end of lockdown Finance Ministry says it has given no such instruction as general public continues to suffer from pandemic curbs. Lawyers question President’s intent as hearing on House dissolution starts The way Bhandari acted on May 21 makes it clear that she wanted Oli—and no other person—as prime minister, advocates argue. Hence she rejected Deuba’s claim. News from Nepal - Home | Ratopati हामीले बनाएको राष्ट्रपति संस्थाको न मान न सम्मान : प्रचण्ड  केपी ओली भन्दा काँग्रेस धेरै वामपन्थी : प्रचण्ड  विघटन बहस : रिट निवेदकको समय अब ४ घण्टा ४५ मिनेट बाँकी  ‘राष्ट्रपतिलाई विश्वासको मत पाउन सकिनँ भनेर दिएको सूचना नै ओलीको अयोग्यताको प्रमाण हो’  चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा  नवनियुक्त निर्वाचन आयुक्तको शपथ  निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४ सय बढी सवारी नियन्त्रणमा  मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य : विवेकशील साझा पार्टी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कि त राष्ट्रपतिले भन्नुपर्‍यो कि म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ: उपेन्द्र यादव प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि नै खतरा: देउवा विवेकशील साझाले भन्यो- कृष्णगोपाल श्रेष्ठ मन्त्री पदमा बस्न अयोग्य जब समाचार पढ्दा-पढ्दै पत्रकारले भने- लेडिज एन्ड जेन्टलमेन, हामीले तलब पाएका छैनौं प्रभु साह सहभागी नगरसभामा झडप, प्रहरीले हान्यो अश्रुग्यास 'नेताहरू बाढी हेर्न आउँछन्, बाँध लगाउन बोरा किन्ने पैसा भने हुँदैन' सहकारीको ५ करोड बढी हिनामिना गरेको आरोपमा  गाउँपालिका अध्यक्षसहित २५ जनाविरूद्ध मुद्दा दायर  एघार महिनामा ६५ लाख मोबाइल सेट आयात  मुख पृष्ठ - BBC News नेपाली असार १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा अदालतले व्याख्या गर्नुपर्ने 'चार मुख्य विषय' खोप अभावले नयाँ भेरिअन्टको 'उर्वर भूमि बन्ने' जोखिममा नेपाल म मेरो जीवन फिर्ता चाहन्छु: ब्रिटनी स्पियर्स के भारतमा कोभिडको खतरनाक तेस्रो लहर आउँदैछ? कोभिड हुँदा तपाईँलाई पनि नचाहिँदो एन्टिबायोटिक दिइएको छ कि भिडिओ, के नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले अधिकार पाएका छन्, समयावधि 4,42 पहिलो एन्टिभाइरस सफ्टवेयर निर्माता स्पेनको जेलमा मृत फेला कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध गरेको छ । असंवैधानिक बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो । मोरङको रंगेलीमा चट्याङ लागेर एकको मृत्यु, ४ घाइते रंगेली ननगरपालिका-६ मा बुधबार चटयाङ लागेर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । स्थानीय २० वर्षीय नितेश रायको मृत्यु भएको हो । News of Nepal राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान न्युज अफ नेपाल, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले असार १७ गते दिउँसो ४ बजेका लागि राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् । ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा संवत् २०७८ साल असार १७ गते बिहीबारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एकै मन्त्रीको भागमा ५ मन्त्रालय न्युज अफ नेपाल, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि ५ सदस्यीयमा खुम्चिएको मन्त्रिपरिषदमा हेरफेर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७२३५ नमुनाको पीसीआर परीक्षण गर्दा १५७७ जना र ४९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 24, 2021 10:10 AM · 1,446 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion