News Summary from Nepal for Wednesday, June 23, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal With 1,511 new cases, Nepal's Covid-19 tally reaches 627,854 The Health Ministry reports 81 new deaths including figures from the past few days based on statistics from the Nepal Army. Nepal resuming and adding more flights to labour destination countries The decision will bring relief to thousands of Nepali migrant workers stuck at home and abroad, as well as help in the repatriation of bodies of Nepali workers. Manang’s Naso Rural Municipality setting up temporary office at Besisahar after flood Dharapani, the administrative headquarters of the rural municipality, was badly damaged by the flooded Marsyangdi river in the second week of June. Mahakali embankment fortified at Khalanga Although the water level in the river has been receding since Sunday evening, the threat of the river breaking its embankment is still high. News from Nepal - Home | Ratopati यो बेला धक्का दिनसके अग्रणी शक्तिको रुपमा स्थापित हुन सकिन्छ : कमल थापा  क्लियर कुरा हो, म काँग्रेसमा पनि जानसक्छु : उमाशंकर अरगरिया (भिडियो वार्ता )  प्रधानमन्त्रीलाई चित्त दुख्छ, सम्माननीय भन्नुपर्छ : शम्भु थापा  रुपा सुनार प्रकरण : सरस्वती प्रधानको समर्थनमा सडक प्रर्दशन, छुटाउन मन्त्री नै पुगे (फोटो फिचर)  गण्डकीमा ३७६ जना कोरोना संक्रमणमुक्त, थप ४ जनाको मृत्यु  शम्भु थापालाई प्रधानन्यायाधीशले सोधे–‘बहुमत नपुगेपछि राष्ट्रपतिले फेरि इन्कार गर्न पाउनुहुन्छ नि हैन ?’  मोरङमा छुट्टाछुट्टै घटनामा परेर २ जनाको मृत्यु  अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ७७ वर्षमाथिका नागरिकलाई ललितपुर महानगरले कोभिशिल्डको दोस्रो मात्रा लगायो (तस्बिरहरू) पार्टीभित्रको ‘इगो क्राइसिस’ एमालेमा मात्र होइन, कांग्रेसमा पनि छः पृथ्वीसुब्बा गुरूङ (भिडिओ) कुन-कुन टिम पुग्न सक्छन् उत्कृष्ट तेस्रो टिम बन्दै अन्तिम १६ मा? सानैमा परिवारबाट छुटेकी थिइन् दक्षिणकालीमा हत्या भएकी सन्तोषी, निकाल्थिन् एकसेएक पशुपन्छीको आवाज प्रतिनिधि सभा विघटन मुद्दामा सुनुवाइ जारी, देउवा पक्षका वकिल बहस गर्दै स्‍वास्‍थ्‍य मन्‍त्री तामाङको १९ दिने उपलब्धि : खोप आउने सुनिश्‍चित, गाँजाको औषधीय उपयोग र अनुसन्धानको पहल सुरू तुलसीपुर-घोराही सडक विस्तार : २ वर्षमा ७ प्रतिशतमात्रै काम   ११ देशमा सातामा २७ उडान, कुन गन्तव्यमा कुन एयरलाइन्स? मुख पृष्ठ - BBC News नेपाली आफ्नो पानीजहाजमा रुसले गोली नचलाएको यूकेको भनाइ भिडिओ, अनलाइन कक्षा लिन विद्यार्थीलाई इन्टरनेट नेटवर्क खोज्नै सास्ती, समयावधि 2,48 थप ८१ जनाको मृत्यु, २४ सय जनामा कोरोनाभाइरस सङ्क्रमण संसद् विघटनको मुद्दामा अन्तिम सुनुवाइ सुरु, यस्तो छ अदालती प्रक्रिया दोस्रो मात्रा नपाउँदा विश्वभरि कोभिड खोप अभियान यसरी सङ्कटमा पर्न सक्छ कोभिड महामारीका बेला लाखौँ मानिस बने करोडपति भारतमा ५० दिनमा एक करोड जना सङ्क्रमित, कुल सङ्ख्या तीन करोड नाघ्यो भिडिओ, 'चिसोमा सुत्छौँ': मनाङमा अलपत्र मजदुर राहत र उद्धारको पर्खाइमा, समयावधि 2,52 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कांग्रेसद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध गरेको छ । असंवैधानिक बजेट ल्याएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेको हो । मोरङको रंगेलीमा चट्याङ लागेर एकको मृत्यु, ४ घाइते रंगेली ननगरपालिका-६ मा बुधबार चटयाङ लागेर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । स्थानीय २० वर्षीय नितेश रायको मृत्यु भएको हो । News of Nepal पछिल्लो २४ घण्टामा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट थप चूडामणि शर्मासहित तीन जनाविरूद्ध १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको भन्दै मुद्धा दायर न्युज अफ नेपाल, काठमाडौं । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ। बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। उनीहरूसँग १ अर्ब ३३ लाख div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 23, 2021 10:10 AM · 1,864 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion