News Summary from Nepal for Friday, June 18, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal With 1,963 new cases, Nepal's Covid-19 tally reaches 617,947 The Health Ministry reports 44 new deaths including figures from the past few days based on statistics from the Nepal Army. Gandaki Chief Minister wins vote of confidence 31 votes cast in favour of vote of confidence and 27 votes against it. Provinces no different from federal government when it comes to unproductive spending Provincial governments often accuse Kathmandu of hindering their progress but they have failed to introduce programmes that actually serve the people, experts say. Nepal’s vaccine woes continue as EU rules out plan to provide jabs directly At least two diplomats say Nepal will get Covid-19 shots only through COVAX, which itself is struggling to secure doses. News from Nepal - Home | Ratopati गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुखले राष्ट्रपतिलाई भेटे  आयोग जाने पीडितहरु हुन्, हामी निर्णयलाई पर्खन्छौँ  : महन्थ पक्ष  कर्णाली सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन  पालैपालो निर्वाचन आयोग पुगे तीन दलका नेताहरु  लुम्बिनी प्रदेश : सञ्चार विधेयक पुनर्लेखन नभए आन्दोलनको चेतावनी  गण्डकीमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु  मनाङमा यार्सा टिप्न गएका ५६ जनाको उद्दार  पूर्वसांसद परियारको निधन  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati राममतीले फालिन् खरको छानो, टिन नपाउँदै भत्कियो घर मेरो मत मागेको भए मुख्यमन्त्रीलाई दिन्थेँ तर पार्टीले दिन सक्दैनः पूर्वमुख्यमन्त्री गुरुङ २२ दिनमा सामाजिक सुरक्षा कोषमा थपिए ४० हजार बढी श्रमिक प्रदेश राजधानी बनेको ९ महिनापछि दाङमा बुटवलबाट आइपुग्यो एउटा मन्त्रालय पिठ्युँमा सानी छोरी बोकेर भारतका जंगलमा सल्लाको खोटो निकाल्ने सरिता रङ्गशालाबाहिर कवाडी उठाउने ती कान्टे आज विश्व फुटबलका नायक! कमिसनले गर्दा बिपी प्रतिष्ठानमा बिरामीले २ अर्ब गुमाउने, अस्पतालले १ अर्ब अनलाइनबाट मिटर रिडिङ, बिलिङ तथा महशुल भुक्तानी कसरी गर्ने? मुख पृष्ठ - BBC News नेपाली राष्ट्रपतिको निर्णय सदर वा बदर गर्ने अधिकार अदालतसँग छ कि छैन अमेरिकासँग 'वार्ता र मुठभेड' दुवैका लागि किम जङ-अनको तयारी के हिमताल विस्फोट भएर मेलम्चीमा विनाशकारी बाढी आएको हो टिकटकको स्वामित्व भएको बाइटडान्स कम्पनीको कमाइ दोबर चीनमा फेला परेको जीवावशेष 'चारवटा हात्तीजत्रो ठूलो र जिराफभन्दा अग्लो गैँडाको' भिडिओ, खोला उर्लेपछि यसरी तारियो कोभिड खोप, समयावधि 0,45 भिडिओ, 'सर्वस्व लग्यो': बाढीपहिरोबाट विस्थापित भएका मानिसको पीडा, समयावधि 3,01 भिडिओ, १०६ वर्ष हुँदा पनि सक्रिय नृत्याङ्गना, समयावधि 0,56 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्ग बिहीबार दिउँसोबाट एकतर्फी खुलेको छ । आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि चीनले पठायो ३ अन्तरिक्ष यात्री चीनले आफैं निर्माण गरिरहेको टियाहे अन्तरिक्ष केन्द्रमा बिहीबार तीन जना चिनियाँ अन्तरिक्षयात्री त्यसतर्फ गएका छन् । जसपाका उदयपुर जिल्ला सदस्य हतियारसहित पक्राउ जनता समाजवादी पार्टी उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी हतियारसहित पक्राउ परेका छन् । ५० वर्षीय चौधरीलाई त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न पक्राउ गरिएको हो । मनाङमा हेलिकप्टरबाट ३५ जनाको उद्धार बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको छ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो । News of Nepal ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश काठमाडौँ । सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले आज सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो देशभर थप २७६८ जनामा कोरोना संक्रमण, ४४ संक्रमितको मृत्यु न्युज अफ नेपाल, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा थप ४४ संक्रमितको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् । ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत न्युज अफ नेपाल, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले संसदबाट विस्वासको मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री बनेका नेपालीले शुक्रवार बसेको प्रदेशसभा बैठकबाट बहुमत मत प्राप्त गरेका हुन्। उनलाई कांग्रेसका १५, माओवादीका ११, जसपाका दुई, जनमोर्चाका दुई div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 18, 2021 10:10 AM · 1,685 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion