Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Oli says government formation a political process and it cannot be decided by the court In his response to the Supreme Court, Oli argues he dissolved the House after it could not give a new government. Monsoon means nightmare for riverside squatters in Kathmandu Thousands of squatter households living along the riverbanks spend sleepless nights throughout the monsoon. Large-scale study to assess population’s immunity to Covid-19 yet to start Seroprevalence study examines presence of antibodies for a specific disease and helps authorities prepare strategies. Wage gap between men and women persists, report says The widest difference is in the professional category where a male worker earns Rs23,800 monthly compared to Rs12,000 for a female. News from Nepal - Home | Ratopati काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु सिन्धुपाल्चोक बाढीमा ज्यान गुमाएका २ चिनियाँको सनाखत ओलीको जवाफ : निर्वाचन सबैभन्दा अग्रगामी र लोकतान्त्रिक विधि हो प्राकृतिक विपत्ति : देउवा–प्रचण्डसहितका ५ नेताद्वारा सरकारको आलोचना कोरोना संक्रमणबाट असईको मृत्यु प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई जवाफ (पूर्णपाठसहित) थप २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ३९ को मृत्यु सम्बन्धनबारे उत्पन्न विवादमा दुर्गा प्रसाईको प्रस्टोक्ति Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati १५ लाख रुपैयाँ नदिए अधिकृतलाई गोली हान्छु भन्ने कार्यालय सहयोगी पक्राउ प्रशासनले खुकुलो बनायो काठमाडौंमा निषेधाज्ञा, प्रहरीले हटाएन सडक छेक्ने अवरोधक जेनेभामा बाइडेन-पुटिनबीच झन्डै चार घन्टा वार्ता, दुबैले फेरि राजदूत पठाउने सिनोफार्मसँग सुरूमा १० लाख, त्यसपछि ५-५ लाख गरेर ४० लाख डोज खोप किन्ने सरकारको तयारी नयाँ दिल्लीको एपोलो अस्पतालमा झलनाथ खनालको उपचार सुरू नेपाली कामदार धेरै भएका देशमा हवाई उडान सुरू गर्ने निर्णय आपसी विवादमा झापामा घाँटी कसेर साथीको हत्या, आरोपी पक्राउ ६४ मेगापिक्सल क्यामरा भएको ‘रियलमी–जिटी’ बजारमा मुख पृष्ठ - BBC News नेपाली नेपाली श्रमिक कहिलेबाट सजिलै स्वदेश फर्किन पाउलान् महामारीका बेला सिटामोलको अभाव र मूल्य वृद्धिको चर्चा किन? कुम्भमेलामा एक लाख जनाभन्दा बढीको कोभिड परीक्षण रिपोर्ट 'नक्कली' बाइडन र पुटिनद्वारा वार्ताको प्रशंसा तर मतभेद यथावत् नयाँ अन्तरिक्ष स्टेशनमा राख्न चीनले पठायो तीन अन्तरिक्षयात्री पहुँचका आधारमा खोप: किन खोप वितरणमा प्रश्न उठाइयो? भिडिओ, यस्तो चलाख हात्ती!, समयावधि 1,19 कोभिडबाट जीवन रक्षा गर्ने 'अर्को उपचार पत्ता लाग्यो' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो पाल्पामा अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्ग बिहीबार दिउँसोबाट एकतर्फी खुलेको छ । आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि चीनले पठायो ३ अन्तरिक्ष यात्री चीनले आफैं निर्माण गरिरहेको टियाहे अन्तरिक्ष केन्द्रमा बिहीबार तीन जना चिनियाँ अन्तरिक्षयात्री त्यसतर्फ गएका छन् । जसपाका उदयपुर जिल्ला सदस्य हतियारसहित पक्राउ जनता समाजवादी पार्टी उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी हतियारसहित पक्राउ परेका छन् । ५० वर्षीय चौधरीलाई त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न पक्राउ गरिएको हो । मनाङमा हेलिकप्टरबाट ३५ जनाको उद्धार बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको छ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो । News of Nepal पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै कोरोना मेलम्चीमा दुई चिनियाँ र एक भारतीय नागरिकको शव भेटियो, १७ जना अझै सम्पर्कविहीन न्युज अफ नेपाल, सिन्धुपाल्चोक । मेलम्चीमा गत मंगलबार आएको बाढीका कारण ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार अन्य १७ जना सम्पर्कविहीन रहेका छन् । नेपाली, चिनियाँ र भारतीय नागरिक गरी १७ जना म्पर्कविहीन रहेका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बिहीबार div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jun 17, 2021 10:10 AM · 1,107 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion