हाइ स्कुल मा हुँदा एउटा कथा पढेको थिए | एक भद्र पुरुष ले बढेमानको सुन्दर तेलिय पोस्टर उपहार पाएछन् | कहा राख्ने / टास्ने कुरा महिनौ लागेछ र यो ठाउमा राख्दा बेस होला भनि झुण्ड्याएछन् | हरेक दिन कहाँ कहिँ नमिलेको महशुस गरे पछि एक पछि अर्को कुरा परिवर्तन गर्न थालेछन र अन्त्यमा मुलढोका पनि सार्न पुगेको कुरा सम्झन पुगे | बाथरूम संग तासिएको क्लोजेट निकालेर अलिक फराक बनायौ | कति बर्स पुरानो कमोट हो थाहा भएन | नया र water efficiency कमोट फेर्ने निर्णय गरि फेरियो | यो फेरे पछि के नमिले जस्तो घरका सबै परिवारलाई अनुभब गर्यौ | के गर्दा ठिक होला भन्नेकुरा मा सबै जनाले बाथरुममा भएको ढोका र पर्खाल निकाल्दा ठिक हुन्छ भनि निकालियो |
Logan · Jun 14, 2021 5:03 PM · 14,093 views
Project Modification. Last edited: 18-Jun-21 03:05 PM
Logan · Jun 16, 2021 2:40 PM
I really thought Logan ji is living a heavenly life after Jan 2nd this year.
All The Way · Jun 17, 2021 12:17 AM
Your comment may be a satire or something else. I am enjoying my life.
Logan · Jun 17, 2021 4:56 PM
And the innovator of the year 2021 goes to our priya Logan jiu ... really impressive and inspiring ... .
pandeyji · Jun 17, 2021 6:04 PM
Multi-Tasking आज शुक्रबार काम पनि बिस्कुन हेर्न बसेको जस्तै छ| मोबाइल समाते पछी के गरौ , गरौ भए पछी उत्तरी अमेरिकामा बस्ने मित्र, सधियार, दाई भाई जे भने पनि हुने हरिकुजेलजिलाई नम्बर (घुमाए भन्न् मिलेन) थिचियो| भलाकुसारी पछी सबैजना घरै बाट काम हो कि कार्यालय नै जानु पर्ने भएको छ भनी सोधिएकोमा उनले जबाफमा म चै घरै बाट काम गर्दै छु | उनिचै हप्ताको १-२ दिन जानु पर्ने हुन्छ र आज कार्यालय गएकिछन भन्ने जबाफ पाइयो|काममा कती व्यस्थ छौ,समय कटाइ त राम्रै हुन्छ होला नि सोधियो | आज शुक्रबार बल्छी थपाइ हुँदै छ एक छेउ अफिसको ल्याप्टोछ अर्को छेउ आन्फो ल्याप्टो छ | घरी घरी साझा छिर्छु आज चै युपोर्न मा छिरेर गोरागोरिको नग्न चल्चित्र हेर्दै थिए बुढीको टेक्स्ट आयो | उता ल्याप्तोमा अह आहा मोर , गो डीप फेक एक्स्प्रेसन दुबै नयन र कर्ण आनन्दित भएको बेला बुढीको टेक्स्ट मेसेज आयो "How are you doing" ? आत्तिएर म्युट गर्न पुगे अनी झलास्य भए धन्न facetime रहेनछ नत्र रङे हात फेला पारीन्थ्यो, ज्यान जोगियो भन्दै दिगबिज्य भए झै सुनिन्थ्यो | केटा हो प्रकृतिले दुई हात दिएका छन घरमा बसेर काम गर्न पाउन्जेल हरिकुजेलजी को जस्तो multi-tasking गर्न नछोड | दुबै हातमा लड्डु बनाउ | Last edited: 18-Jun-21 03:15 PM
Logan · Jun 18, 2021 2:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion