नेपालबाट nanny /au pair कसैले झिकाको छ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो मूजि बिहिबार र सुक्रबार त कान्छो छोरोले चाकबाट पसिना निकाल्छ हो । मूजि यो दुइ दिन फुल टाईम २ छोरोहरुको चाक धुने, भात खुवाउने, दुध खुवाउने,फेरी सुताउने आदि इत्यादी गरेर दिन बित्छ । सोची राको छु एउटा न्यानी हाएर गरौ तर मूजि W -2 चलाएर हाएर गर्दा कम्तिमा नि घण्टाको ३० डलर पर्ने रैछ । एउटाको कमाई त न्यानी लाइ दिदै ठिक्क हुने देखियो । जेठोको पालामा त एउटा नेपाली बैनी लाई घण्टाको ८ ९ डलरमा क्याश दिएर काम गराको याद छ। एउटा मूजि धोतिले आफ्नै देश बाट कोहि चिनेको झिका सजिलो पर्छ भन्यो । उसले नि तेसै गर्थियो रे ,खान बस्न दिएर महिनाको ७०० दिन्थियो रे । धोतिको सुझाब त सहि लाग्यो तर ऐले सम्म कसैलाई sponsor गरेको अनुभब छैन ।

logankobaje · Jun 10, 2021 2:19 PM · 3,306 views

3 Replies

Aafno baal- bachha ko chhak na pusay ... dudh khuwanay jasto kaam afu le nai na gari aru kasle garcha ta logankobaje. Timi euta kulangaar parechau.

Tesla guy · Jun 10, 2021 2:29 PM

@TG good point

logankobaje · Jun 10, 2021 2:40 PM

No disrespect

Tesla guy · Jun 10, 2021 5:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion