On a cold January night you saw my husband swerving all over the road. You followed him while dialing 911. I hadn't been able to reach him for a few hours and was frantic by the time this happened. He was out driving under the influence. I appreciate you and everything you did for us. Yes he was drunk, hammered even, and because of your actions he was arrested and charged. (His first ever offense) Also because of your actions, he didn't cause an accident, he didn't hurt anyone else and he was able to come home to us. He is now sober. He has been for a few months now. This was a huge wake up call for him, he is deeply remorseful and is still dealing with his actions. It hasn't been easy but I really believe that your phone call saved his life and possibly the lives of others. I thank God for you every day and that the outcome wasn't worse. :: This story is very relevant during this pandemic ( even none drinker started drinking), if the story seems as your own do not get angry just read it. Last edited: 25-Jan-21 03:22 PM
Logan · Jan 25, 2021 12:34 PM · 19,963 views
पागल के लेखेको यस्तो ??
butternut squash · Jan 25, 2021 1:20 PM
होईन तिम्रो जीवनी संग मिल्यो कि क्या हो ? यदि ठ्याक्कै मिलेको भए त्यो "पागल" शब्दले तिमिलाइ तिर नै ओउल्याउदै छ | बुझ्ने लाइ श्रीखण्ड नबुझ्नेलाई दाउरा भन्ने उखान तिम्लाई मिल्यो |
Logan · Jan 25, 2021 1:31 PM
मदन पुरस्कार पाउछस अब
butternut squash · Jan 25, 2021 1:34 PM
तिमीलाई दिउला , सजाएर राख्नु |
logan · Jan 25, 2021 2:09 PM
कृष्ण भैया: जोक र व्यंग पढ्न छिर्नु पर्छ भन्ने सल्लाह को बारेमा यो व्यंग कपि पेस्ट गरेको थिए कैडे ब्रो ले " पागल" उपनाम दिन पछि पर्नु भएन | मैले पाएको मदन पुरुस्कार नेपाली हुलाक बाट पठाएको थिए कैडे ब्रो ले पाउनु भएको छैन जस्तो छ कहिँ हुलाकी कर्मचारीले आफैले त राखेनन् ? हराउला भनि मैले र सुरक्षा को लागि रजिस्टर गरेको थिए यो पनि काम गरेन भन्नु पर्यो | लौ अर्को पल्ट कुनै पुरुस्कार जिते भने मेरो शःयोगिलाई घरैमा गई हातमा थमाएर आउनु भन्ने छु |
Logan · Apr 24, 2021 11:52 AM
Hami lai tatto n lamo ko tanntann. Bholi palta ta hangover sex ramrai bhayo hola ni. After ta afno haath jagannath.
MandigoBS · Apr 24, 2021 6:17 PM
कैडे ब्रो : underware साझामा पधार्नु भै रसिक कुरा हरु पनि पस्कि सक्नु भएको छ (मैले पढी सके) , यता होईन तेता तिर को मात्रै धागो खोल्नु होला पागल बन्नु पर्दैन ,आनन्द र मोक्ष समेत पाउनु हुनेछ |
logan · May 22, 2021 11:18 AM
जनकपुरिया अ. हे.ब. ले डिप्लोमा पढ्ने ठुलो इच्छा तेस्माथि राजनीति सास्त्र पढने बिचार तर TU को नियमले बाणिज्य शास्त्र मात्रै च्वाईस र अड्मिसन गर्नु भयो | वहाको एउटा ब्रम्ह बाक्य भनौ वा थेगो हो धेरै पल्ट सुनिएकोले बिर्सन गाह्रो मात्र होईन साझाका हस्ती हरुको टिका टिप्पणी पढे पछि वहाको सम्झनामा वहाका ब्रम्ह बाक्य भनौ वा थेगो टास्दै छु | बेला बेलामा ठ्याक्क मिल्ने गरि " एसो पनि नहुने उसो पनि नहुने तब कसो गर्ने" ! मैले पनि पढ्दा रमाइलो र मिठो व्यंग ठानेर साझाका विद्वान बर्गलाइ अनुहारका मसल ले कसरत गर्न पाओस अनि कुरा नबुझे पनि खित्का छोडेर बुझ्नेले अनुहारका होईन पेटका मसल हरुलाइ असर पार्ने गरि हासुन भनेको त यि साझाका हिरो, पाजी साब देखी कंगाल सम्मलाई "एसो पनि नहुने उसो पनि नहुने तब मैले के गर्ने" कुरा ठ्याकै मिल्यो |
Logan · Jul 12, 2021 11:15 PM
कैडे ब्रो ले बुझेर लेख्नु भयो वा नबुझी , अर्को फ़ुसिखोउवा ले पढ्दै नपढी तेरो नेपालि त बुझ्दैनन् अंग्रेजीमा लेखिस भनि मुख बाउन पुग्यो | नजाने गाउको बाटै नसोध्नु भन्छन , खोजि खोजि पढने अनि सत्य कथा होइन रहेछ भनि बाङ्गिने गर्नु चै ठिक होइन | कैडे ब्रो : तपाइँ लाइ रमाइलो लाग्ने कुरा कुनै दिन पस्कि दिउला |
Logan · Jul 28, 2023 3:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion