जुनै पेसमा भए नि अन्त्यमा चाहिने सत्य हो, संगीत हो , साधना हो , बाँकी तपसिलका कुरा । राम्रो लागे YouTube मा गएर अरु गीत सुन्दिनु होला , हौसला मिल्ने छ https://www.youtube.com/watch?... Last edited: 20-Jan-21 01:11 PM
loganko vinaju · Jan 20, 2021 1:04 PM · 19,245 views
ये हो कृष्ण नै सत्य हुन् त तेसो भए ठिकै छ नि त ....खीत खीत खीत ही ही ही
pandeyji · Jan 20, 2021 3:03 PM
🆘🆘🆘🆘🆘🆘🆘🆘🆘🆘🆘🆘🆘🆘🆘🆘🆘🆘 🙈❤️🙏 Last edited: 20-Jan-21 03:08 PM
Nas · Jan 20, 2021 3:06 PM
कृष्ण नै अन्तिम सत्य त मानियो तर यो कृष्ण पर्नामी को छुवाछुत आतंक लाइ के गर्ने होला??,,, म आफु उपाध्ये बाहुन नेपाल मा कथित उपल्लो जाति को घर मा जन्न्म लिए पनि यो अन्तंक बाट छुटकारा पाउन भने अझै सकेको छैन ....
Eklopan · Jan 20, 2021 8:39 PM
nice !
AnandNepal · Jan 20, 2021 10:29 PM
टेक्न नमिल्ने संघारहरु छन् तर्न नसक्ने जंघारहरु छन् सबैको भरोसा भगवान कृष्ण, " जय श्री कृष्ण " भन्नुस
logankobaje · Jan 21, 2021 8:15 AM
loganko baje टेक्न नमिल्ने संघारहरु छन् तर्न नसक्ने जंघारहरु छन् अनि कुरै न बुझ्ने कुलंगार हरु छन् एक लाइन थप्न मन लग्यो mind नहार्नु होला है
tallagheremaila · Jan 21, 2021 7:39 PM
Laxmi prasad devkota le tesai bhaneka hoon ra marne bela..aakhiri ma rahechha is shareek krishna ek .
butternut squash · Jan 22, 2021 1:42 AM
बटरनटजीले मेरो मनको कुरा भनिदिनुभो। लक्ष्मी प्रषाद देवकोटाले जिबनभर भगवान मान्ने, पुज्नेको बिरोध गर्दै बसे रे, "कुन मन्दिरमा जान्छौ यात्री?" आदी यस्तै उनका श्रीजनाहरु थिए, तर मृत्युशैयामा हुँदा केही ज्ञान भो या भगवानको दर्शन भो (?) उनले यी लाइनहरु बोलेका थिए रे। लोगनको बाजे, जङ्घार भनेको के हो? सरी मेरो नेपाली तपाईंको जस्तो परीपक्व नहोला।
Bennedict · Jan 22, 2021 10:44 PM
पहाडका नदीहरु गहिरा हुन्छन तर साना हुन्छन, यी नदिका बिचमा धेरै ठाउँमा ठुला ठुला ढुंगा हुन्छन जसले नदीको मुख्य धारलाइ चिरेर सानो सानो खोल्सा बनाको हुन्छन जसलाई "भंगाल" भनिन्छ , तेही नदि तराईमा पुगेर फराकिलो बन्छ, एउटा नदि छरिएर ६ ७ ओटा नदि जस्तो देखिछंन जसलाई नदीको "जङ्घार" भनिन्छ मालिक । " संघार" भनेको त साध, सिमा हो बुझी हाल्नु भाको छ । सब्दको उत्पति "इन्डो आर्यन " , नेपालमा पहिलो प्रयोगकर्ता " मास्टर रत्नदास प्रकाश " । -दिन सुभ रहोस ।
logankobaje · Jan 23, 2021 9:49 AM
नारायण! हरि हरि!
ghoghay_moro · May 31, 2023 2:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion