भारतीय च्यानललाइ दिएको एउटा अन्तरबार्ता ( त्यो पनि हिन्दिमा ) ले फेरी राता रात ओली "हेरो " भएको देखियो । मूजि हिजो सम्म जोकर, गाफाड़ी भन्नेहरु नै आज ओलीलाइ "राजनेता " को संज्ञा दिई राखेका छन् त। येही ताल हो भने त यो मान्छेले गाफैले अर्को २ ३ वर्ष प्रधानमन्त्रि पडकाउछ त । हिजो राति सम्म त जोकर थियो आज उठ्दा राजनेता भै सकेछ । झापालीलाइ नसकिने हैट।
logankobaje · Jan 12, 2021 8:02 AM · 31,135 views
ओली बोल्न त सिपालु हुन् | हिजोको अन्तरबार्तामा आत्मबिश्वासको साथ उत्तर दिएका थिए | म चाहि अवस्थाले राज नेता जन्माउछ भन्छु | कोहि पनि म राज नेता हुन्छु भनेर हुदैन | ओली को 2016 को Indian Blockade को बिरोध | 2017 मा नेकपाको एकीकरण | नेपालको नक्सा पास | अहिलेको house dissolution | र माओबादि युद्धका supreme commandor Prachanda संग पनि भिड्न सक्ने खुबी | यी सबै कुराले गर्दा ओलीलाइ आज राज नेता भन्न लागेका हुन् | गफ त डिलो चाडो बिर्सिन्छ| तर गरेका काम चाहि लामो समय सम्म सम्जिञ्छ | तेस माथि China लाई नेपालको राजनीतिमा सक्रिय बनाउनुमा पनि ओली को केहि हात छ |
harkhe7 · Jan 12, 2021 8:48 AM
राम नेपाल मा जन्मेको भनेर धोसी बाबा मुजी हरुको जीना हराम गरेको नि राम्रै काम गर्य हो ओली बा ले
pandeyji · Jan 12, 2021 8:52 AM
नहारौ भने पनि जाँठोको अन्तरबार्ता हेर्ने पर्ने भयो , चिक्नेको हिस्ट्री, जियोग्राफी , संस्कृति, भाषा , बेद , रामायण, महाभारत आदिको दखल देखेर चै अचम्मै लाग्यो ( अन्तरबार्ता skripted होइन भने )। काम गर्न भन्दा बोल्न सजिलो छ तर बोल्न पनि केहि ज्ञान त हुनै पर्यो , ज्ञान बिनै बोल्यो भने त रबिन्द्र मिश्र जस्तै बकम्फुसे भइञ्छ।
logankobaje · Jan 12, 2021 10:23 AM
आफु लै कमुनिस्ट भने पछि जोरो नै आउने तयसैले सितिमिति कमुनिस्ट नेता का इन्तेर्भिउ पनि हेर्न मन लाग्दैन तर यो बुदो को धर्म, सस्कृति र इतिहास को बारेमा यति गहिरो बुझाई र बिस्लेसन त राम्रै लग्यो / यदि यस इन्तार्भिउ मा भने जस्तै भारत संग खुट्टा कमायेन भने देश लै राम्रै होला... अब आउने चुनाब मा गगन दादा ले केहि गर्छन कि ?
Eklopan · Jan 12, 2021 5:36 PM
According to KP oli baa- the theory of gravity patta lagaunay is not ISSACNEWTON. Hahaha.
butternut squash · Jan 12, 2021 6:16 PM
गगन थापा युरोपमा राजनीति गर्नु पर्ने सोच भएका मान्छे | नेपाल र भारतको समाज धेरै जटिल छ | गगन थापाको जस्तो सोच काठमान्डु बाहिर र आफुलाइ पढे लेखेका भन्ने बाहेक अरुलाइ त अलि बच्चा बच्चिको जस्तो लाग्न सक्छ |
harkhe7 · Jan 12, 2021 6:20 PM
Last edited: 12-Jan-21 06:58 PM Last edited: 12-Jan-21 07:04 PM
tallagheremaila · Jan 12, 2021 6:56 PM
logankobaje के हुनु नि अब , हात मा हिप छ , कम्मर मा शिप छ अनि दिमाग मा नाटक मन्चन , झालझेल र गफ निकाल्ने खुबी छ नि / सबै कमुनिस्ट हरु उस्तै हुन् आफ्नो स्वार्थ को लागि जे पनि गर्छन , भंचन , मान्छन / नत्र तेही टिवी लाई फेरि अन्तर्वार्ता कसले दिन्छ ( इमान्दार र निस्वार्थ भएको भए ) " मानिस कमुनिस्ट हुन सक्छ तर कमुनिस्ट मानिस हुन सक्दैन " Last edited: 12-Jan-21 07:04 PM
tallagheremaila · Jan 12, 2021 7:03 PM
सगरमाथामा गएर ओलीको धोति खुस्कियो त ।
logankobaje · Jan 13, 2021 9:46 AM
जे भए नि Oli knows how to ride a wave! This wave was created by the unification of the UML and Maoists in 2018 "with the help of China" at the backdrop of जनयुद्ध | यो background नभएको भए ओलीलाई Indian media ले त्यत्ति चासो दिन्थियेन | गिरिजा कोइराला र शेर बहादुर देउवाले पनि पार्टी फुटायर मद्यावति गरेकै हुन 2049 BS मा |
harkhe7 · Jan 13, 2021 11:50 AM
Kun oli ? Yo oli ho..illegal Nepali kt haru ko rescue garnay ..https://vm.tiktok.com/ZMJc9STA...
ehho2 · Jan 13, 2021 2:19 PM
Oli manchhe sanchikai je jasto bhaye pani yo antarbarta le hindi Mai bolda pani Nepali ko sheer jhukena jasto lagchha
chicagoan · Jan 13, 2021 7:55 PM
When comes to nepal politics , its good to hear from harke . He has a in depth analysis speciallly oli n prachande . Tks harke
Logankobaje · Jan 14, 2021 10:39 AM
Tallaghate maila its always good to hear frm u
Logankobaje · Jan 14, 2021 10:41 AM
logankobaje Thank you for your comment
tallagheremaila · Jan 14, 2021 7:13 PM
Really. Thats means a lot coming from you, Baje. I have read some of your political posts. They are very informative.
harkhe7 · Jan 15, 2021 10:04 PM
Yo tallagaremaila bhane pichaas nas ko duplicate ho.
butternut squash · Jan 16, 2021 5:43 PM
butternut ji, तपाई लाई जे सुकै अनुमान लगाउन अधिकार छ , केहि भन्नु छैन / आज सम्म तपाई संग कुनै बादबिबाद पनि भएको छैन / के कुरा को रिस पोख्दै मलाई * पिचास * भन्नु भएको ? आज सम्म साझा मा कसै लाई न राम्रो शब्द ले गाली गरेको छैन , सभ्य भाषा मै जवाफ फर्काएको छु र चित न बुझे चुप लाग्ने गर्छु किन कि अरु लाई थुक्दा आफै लाई छिटा पर्ने सम्भावना हुन्छ जुन साझा मा धेरै देखिञ्छ /
tallagheremaila · Jan 19, 2021 4:02 PM
Maaf pau hajur. Mann dekhi nai sorry.
butternut squash · Jan 19, 2021 4:24 PM
ओली र प्रचन्ड दुबैको कुरो , काशीनाथको गुलो 🤦🏻♂️🤦🏻♂️🤦🏻♂️
atomic · Jan 19, 2021 9:52 PM
बटरनट ब्रो, तल्लाघरेमाईला दाई ज्यादै सालिन भद्र ब्यक्तित्तो हुनुहुन्छ, मैले जाने सम्म वहाले कसैलाइ नराम्रो भन्नु भाको छैन । तपाईले नासेलाइ पोखेको आक्रोसको उच्च सम्मान छ तर मूजि नासे लाई नि हद से हाद " समलिंगी " सम्मा भन्न मिल्ला, "नरपिचास "कटु सब्द हो , एसको प्रयोग "प्रचंडे " लाई मात्र गर्दा ठिक होला । बुढी संग झगडा गरेर साझा छिर्नु भा जस्तो माने मैले । -दिन सुभ होस् -
logankobaje · Jan 20, 2021 8:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion