उधुम गर्छन टिक टकेहरु । घिरौंलो आतंक पार्ट २ निकालेर video बनाई सकेछन । viral हुने सम्भावना छ । https://www.youtube.com/watch?...
ssk · Aug 28, 2020 8:52 AM · 28,105 views
स्यालको सिङ्ग बेच्ने कुरा गर्दै थियौ : राम्रै कमाइ भए जस्तो छ तेसैले साझा छिर्न छोडेको हो ? एकजना एक मुखे दाना छ ग्राहक खोजि दे कमिसन दिन्छु भन्थ्यो लौ यो बेच्नलाई पनि सहयोग गर | मलाइ दिने कमिसन बडौला | Last edited: 16-Mar-24 11:11 AM
Logan · Mar 14, 2024 11:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion