If pedophilia is a disability

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

करेलाको यि फाइदाहरु लाखौं खर्च गरेर पनि पाउनु हुने छैन | Benefits of Bitter Gourd (KARELA) in Nepali Hi Friends, In this videos i have explained about some of the benefits of Bitter Gourd which is also known as Karela in Nepali. Bitter Gourd (Karela) though being bitter, it has so many health benefits to offer. Bitter Gourd contains Anti-Biotic and Anti-Viral properties. It also contains Vitamin C and Vitamin A which helps to increase our Immunity Power and Eye Sight vision. Watch full video.

gulmiresunga · Jul 30, 2020 2:22 AM · 19,700 views

19 Replies

If pedophilia is a disability then murderers and rapists could claim disability too. Just saying ... Last edited: 30-Jul-20 07:52 AM

ne0 · Jul 30, 2020 7:42 AM

How you look at it. On you-tube a lady proving that the glass with half filled is full. Her logic is Half is Water and Half is air. People come with creative idea and logic, it depends on the recipient. A new video regarding Trump agenda there is cure of Corona , give hydrochloride with amoxicillin no one will die( she has saved 350 patients). 30 % of Trump hardcore supporter may be still believing and taking it. It also depends on how the left hemisphere of the brain is wired.

Logan · Jul 30, 2020 9:47 AM

Your half glass example and this issue is comparing apples to oranges. If you exonerate rapists and murderers saying they have mental issues then you will see a lot of rapes and murders. It is like you are giving them a free pass. Same thing with pedophilia. Why would you defend or justify pedophilia?? This is not about half empty or half full. There is no justification for this.

ne0 · Jul 30, 2020 9:52 AM

Ne0, Alcoholism is proven as a disease and some group is trying to justify " pedophilia" is a disease too. You did not get my point of half glass of water is full ? People put their point/ logic and philosophy on air according to their interest however it depends on how the recipient perceives it. If the same thing you hear many many times you will start seeing and feeling it right, that is how the brain is wired.

Logan · Jul 30, 2020 10:57 AM

साझाको ठंकेस्वोर ब्रो ! खबरदार ! ब्रोको अस्ति १४ बर्षको नानीलाइ स्ट्याचिउटोरी रेप गर्न भाको स्टोरी साझामा पढेको थिए ! कथा पढ़दा त् हजुरले ति सानी नानिलाइ रिउएल लाइफ साँचि नै स्ट्याचिउटोरी रेप गर्न भाको भान मलाई मात्र होइन मंगले ब्रोलाइ पनि भयो ! येदि होइन भने तेस्तो अपराध कहिले नगर्नुस ! मंगले ब्रोले एफ बि आइलाइ रिपोर्ट गर्छु भन्ने बित्तिकै त्यो पोस्ट हरायो ! हजुरलाइ चेतना आवोस ! 🙏😡 अनि पेरेंटसहरु, पिड़ोफाइलहरु मोस्ट अफ द केस तपाइँहरुको नै नजीकको आफन्त हुन्छ ! कहिले पनि आफ्ना नानिलाइ अरुको भरमा न छाड्नुस ! प्लिज मेरो बिन्ति छ हजुर ! 😭🙏 https://youtu.be/JQz1pD2cx6o Last edited: 30-Jul-20 06:22 PM

Nas · Jul 30, 2020 6:18 PM

NAS ब्रो , तेस्तो कथा साझा को ऐड्मिन साब ले आफैले लेखनु भको थियो र ?? अनि ऐड्मिन साब ले Maxwell को संदर्भ जोड़ियेको कमेण्ट टास्नु भको रहेच । Maxwell र यीनको boyfriend सम्मिलित काण्ड, जसमा नामी राजघराना का मांछे, एउटा सक्तिशाली देशको golden shower को परखी रास्टरपति, आफनै अफिसमा काम ग़र्ने यूबती को योनिमा सिगार घुसाएर कार्यालय समयमा टेबल मुनि संकियेर बसने भू पू र थूप्रो अरु ब्यभिचारि रंडा हरू मूछिने सम्भावना छ, pedophilia भंदा पनी young underage girls हरूको केस हो भन्ने हेक्का होला नी है । Nas ब्रो, गाऊँमा भरखर १० कक्षया चढ़ेकि अनि १४ क़ाटेर १५ टेकेकि नीता र तेही गाऊँको मिलन नाम गरेको केटो SLC सकेर सहरमा IA पढी रहेको छ । उनेरमा १८ क़ाटेर १९ टेक्न लाग़ेको, सहर मा तरूनी हरू हेरेर थूक मात्र नील्छ केही गर्न सकदैन । गाऊमा बिदाको बेला गएको बेला नीता लाई फकाउच । दुई जना मिलेर जंगल नजिकको देबीथान को छेल पारेर मैथुन को खेल खेलेर आनन्द लीनछन । एसमा ब्रो को के धारणा छः?

salamkrishne · Jul 30, 2020 11:28 PM

सलामे ब्रो, नेपालमा लिगल एज अफ कन्सेंट १६ बर्ष को हो ! तेसैले येदि कुनै एडल्टले १६ बर्षको उमेर भन्दा कम उमेरका नानिसंग यौन सम्पर्क राख्छ भने उनि कानुन अनुसार सजायको भोगी हुन्छ ! तेसैले मेरो पनि येही राय हो ! तेती मात्र होइन यदि निता मेरी छोरि भाकी खण्डमा चैँ, आइ एम गोइङ्ग फुल भिजिलान्टे जस्टिस अँन ड्याट सन अफ अ बिच्छ ! अनि निताको पुतीमा चैँ उनकी आमालाइ भनि सिस्नो पानिको ट्रिटमेन्ट गर्न लगाई माग्छु !  येदि मिलन मेरो छोरो हो भने चैँ, निताको बाउ आमाले जे सजाय दिन्छ, म मान्न तयार हुन्छु किन भने मैले मेरो छोरालाइ पिउबर्टी हिट हुने बित्तिक्कै सेक्स एजुकेसनको डोज दि सकेको हुन्छु ! के सहि, के गलत सिकाइ सकेको हुन्छु र प्रचलित कानुनको बारे उनले राम्ररी पाठ सिकिसकेको हुने छ ! येति गर्दा गर्दै पनि त्यो हरामीले यौन कुण्ठामा एउटी माइनरसंग सम्पर्क राक्छ भने, हि दिजर्भ्स द पेन !  [हुन् त् बाउको छाति भित्र आफ्नो सन्तान जस्तै भए पनि माया त् हुन्छ नै ! ] https://youtu.be/lyLgZ65CrUQ Last edited: 31-Jul-20 05:01 PM

Nas · Jul 31, 2020 2:07 AM

Who is साझाको ठंकेस्वोर?

be-aware · Jul 31, 2020 2:18 AM

ठीक हो bro, legal age of consent १६ हो नेपाल मा । तर १८ बर्स भंदा मुनि (जस्तै १७ व १६ ) भए पनी नबालिका भनेर प्रचार गरेको देख्दा अचम्म लागछ । अनि १५-१९ को कहानी मेरो होईन है । लीगल कुरा एउटा छ, तर मांछे हरू ले situation संग accommodate गर्न के गर्लान भनेर सोधेको :)

salamkrishne · Jul 31, 2020 2:44 AM

Nas not sure who this thankeswar you are referring to but I haven't noticed any such stories delineating pedophilia. We let the media owned by the people Epstein hung out with try to normalize this kind of horrendous crime, but not in sajha. By the way I would appreciate if you could share the link to the thread.

ne0 · Jul 31, 2020 8:27 AM

निओ ब्रो, ठंकेस्वोर ब्रोको पोस्ट शायद मैले र मंगले ब्रोले मात्र पढ्न भ्याए होला ! अनि मंगले ब्रोले एफ बि आइलाइ रिपोर्ट गर्छु भन्दा, उंहाले तुरुन्तै त्यो धागो डिलिट गर्न भो ! अब त्यो कथा साँचो हो या फ्याँटेसी त्यो चाइ ठंकेस्वोर ब्रोलाई नै थाहा होला ! र आशा गर्दछु त्यो एउटा काल्पनिक कथा मात्र होला भनेर ! मैले मंगले ब्रोलाइ चैँ भनेको थिए काल्पनिक कथा हो भने चैँ तेसरी एफ बि आइलाइ रिपोर्ट गर्छु भन्ने बितिकै अत्तली हाल्न चैँ नपर्ने ! ठंकेस्वोर ब्रो, अमेरिकामा हजुरलाई फर्स्ट अमेंडमेंट अन्तर्गत आफ्नो बिचार र धरानालाइ राख्न पाउने पूर्ण अधिकार छ र हजुरले त्यो लेख लेख्न भएर कुनै अपराध चैँ गर्न भाको पक्कै होइन ! हो मानिसले तपाइँको चरित्र प्रति प्रश्न उठाउला तर म ब्रोलाइ खालि त्यो लेखको आधारमा तपाइँलाइ पक्कै जज गर्नेवाला चैँ छुइन ! म पनि साझामा खाते कुक्कुर झैँ अनाब सनाब भुकी बस्छु तर देर इज सर्टेंन लाइन आइ वूड नेभर क्रस ! मेरो कुरालाइ साकारात्मक ढंगले लिन हुन्छ भन्ने आशा लिएको छु ! 🙏 निओ ब्रो, अ गुड रिड ! 👍 The Close Ties Between Pedophilia & Progressivism https://medium.com/@telephone2... आइ दिएअरली लभ किड्स एण्ड इट ब्रेक्स माइ शोल व्हेन आइ सि किड्स आर बीङ्ग अबिउज्ड ! 😭 https://youtu.be/d9WUyHgi3lE Last edited: 31-Jul-20 05:05 PM

Nas · Jul 31, 2020 12:08 PM

Nas bro, ये ...ठनकेशोवर ले लेखेको । म त साझा को हाकिम साब नै हो की भनेर चकित भएको । अनि तेसो भए त मैले माथी लेखेको १५-१९ को क़िस्सा पनी स्टैचुटॉरी रेप नै भयों नी त । लीगल age of consent भंदा तल । मैले पनी हटाउनु पर्ला:) मैले त देखेको/सनेको लेखेको हो । यफ बि आइ त नआऊँला नी मेरो चाक मा डंडा हान्न ।

salamkrishne · Jul 31, 2020 12:24 PM

"साझा को हाकिम साब" हा हा क्रिश्ने ब्रो ! बिचरा हाकिम साहेबले तेस्तो लेख कहिले लेख्न हुँदैन ! हाकिम साहेबका लेखहरु प्राय एजुकेसनल वा इन्फोर्मेसनल नेचरका हुन्छन र म उन्हाको लेखहरु उत्सुकताका साथ् पढ्ने गर्दछु ! उन्हा अलिक बाम पन्थी लिनिङ्ग हुनु हुन्छ, म चाइ उग्र दक्षिण पन्थी ! कन्हिले काँही उन्हासंग आइडियाहरु शेर गर्न रमाइलो लाग्छ ! उहिले उहिले सांझामा म, पौलिना दिद्जु भर्सेस हाकिम साहेबको वाक युद्ध चल्दा चैँ रमाइलै भाको थियो ! इन्टेलेकचुअल डिबेट भन्दा नि एक आर्कालाइ घोच पेच खुब गरिन्थ्यो ! अचेल बिचरा हाकिम साप तेती देखा पर्न हुन्न ! बाइ द वे, हाकिम साप, साझाको प्राइभेसी पलिसी अपडेट भाको छैन रहेछ ! एस बारे केहि प्रश्न हजुरलाई ! एदि यो हाइपोथेटिकल ठंकेशोर काण्डमा एफ बि आइले साझालाइ ठंकेस्वोर ब्रोलाइ इन्भेस्टिगेट गर्न उन्हाको आइ पी एड्रेस मागेको खण्डमा साझाको पलिसी के हुनेछ ? जवाब पाउँ न हजुर ! 🙏 How we protect your information We adopt appropriate data collection, storage and processing practices and security measures to protect against unauthorized access, alteration, disclosure or destruction of your personal information, username, password, transaction information and data stored on our Site. Sajha.com has option of exchange of sensitive and private data between the Site and its Users over a SSL secured communication channel which is encrypted and protected with digital signatures. Last edited: 31-Jul-20 03:09 PM

Nas · Jul 31, 2020 3:07 PM

नास भाया, कथा मन पराउनु भएकोमा धनुवाद, त्यो काल्पनिक कथा थियो तैपनि तेस्मा minor को केहि कुरा उल्लेख भएछ, येही कारणले मलाई FB ले नि त्यो कथा हटाउन लगायो पछि edit गरेर मेरो FB page मा हाल्नु पर्यो । यता साझामा हाल्दा edit नगरेको पुरानो original पाण्डुलिपि परेछ तेइ भएर मैले हालेको केहि समय मै हटाको । काल्पनिक भए पनि कुनै पाठक ले प्रस्न चिन्न उठाए पछि तेस्लाई सम्बोधन गर्नै पर्यो। मलाई धेरै पैले minor लाई cigarette बेचेको अभियोग छ ,म त्यो बेला स्टुडेन्ट थिए अनि मलाई नियेम कानुन तेती थाहा थिएन, अन्जानमा गरेको गल्तिले पछि सम्म परेसान गर्यो । अब फेरी minor भन्यो कि तेही पुरानो कुरा कोर्ट कचहरी को याद आउछ । मेरो लेख ले सबै लाई खुसि र आनन्द छरोस भन्ने मेरो चाहना हो । यो लेख फेरी edit भएर आउछ , मेरो ठंकेशोर को लेख blogspot र fB नि छ नत्र तेता हुन्छ। सादुबाद

thankeshwor · Jul 31, 2020 3:29 PM

मलाई थाह छ ब्रो पाउलिंनादीदी (हाकिम साब बामपंथी भए, पाउलिना लाई घोर दक्षिण पंथी मान्न पर्छ :) ) र हाकिम सांब को घमासान । तर एउटा point मा पुगेर त्यों नीरस लाग्न थालेको थियो पढ़दा खेरि । त्यों भंदा पनी रमाइलो त मलाई nepricans को chat रूम मा ढुकेर NAS ब्रो र पाउलिना दीदी को बार्ता हेर्न रमाइलो हुँथ्यो । झुक्केर हो की के भएर हो NAS ब्रो को private जस्तो लाग्ने chat message public रूम मा नै हुँथ्यो , त्यों पढ़न रमाइलो लागथ्यो :)

salamkrishne · Jul 31, 2020 3:32 PM

"कथा मन पराउनु भएकोमा धनुवाद" इऊ ! 🤮  म जस्तै चिक्कू भए नि तेस्तो माइनरसंगको स्ट्याचिउटोरी रेप वाला कथा पक्कै मन पाराको छुइन ब्रो तर पनि हजुरको इम्याजिनेसनको चैँ दाद नै दिन्छु र हजुर बढो क्रिएटिभ राइटर नि हुनु हुँदो रहेछ ! कथाको माइनिउट डिटेल्स पढ्दा त् साँचो कथा नै हो कि जस्तो नि लागेको थियो ! ठंकेस्वोर ब्रो, आइ अप्रिसियेट इउ टेकिंग सम टाइम टू क्लिएर द एर ! थ्यांक्स मच ब्रो ! 🙏 होइन यी हाम्रा सलामे क्रिश्ने ब्रो को चैँ पर्न भएछ हौ !!🙄 Last edited: 31-Jul-20 03:49 PM

Nas · Jul 31, 2020 3:49 PM

हुजुर, काल्पनिक लेख लेख्न पाउने कि नपाउने ? कि येस्मा नि सेन्सर लाग्छ ?

thankeshwor · Jul 31, 2020 5:35 PM

ठंकेस्वोर ब्रो, त्यो प्रश्न मलाइ कि साझा एडमिनज्युलाइ ? मेरो व्यक्तिगत धारणा चैँ काल्पनिक कथा अवस्य लेख्न पाइन्छ चाहे त्यो लेख जति सुक्कै अपचिलो भए पनि ! एण्ड आइ विल अल्वेज फाइट फर पिपल्स फ्रिडम अफ एक्सप्रेसन ! 🙏 म साना भुरा भुरीहरुलाइ सार्है नै माया गर्छु ! बच्चा बच्ची पनि प्राय मसंग छिन् भर मै निजिकन पुग्छ ! एक ताका इउनिभर्सिटी अफ विस्कान्सनमा बिद्यार्थी हुँदा कलेजको डे किएरमा काम गर्थे ! त्याँहा पनि डे किएरका स्टाफहरु बाच्चा बच्चीले मलाइ औधी माया गरेको देख्दा दंग पर्थे ! एक दिन लन्च खाइ सके पछि केट केटिलाइ खेलाउन प्ले ग्राउंडमा लगेको थिए ! गेम खेल्दा खेल्दै सब केट केटि मिलेर मलाइ ग्राउण्ड बिचमै समाते र एउटी फुच्चीले किस गर्न खोजेको थियो ! मैले सबलाई झपार्दै भगाउन पर्ने स्थिति आको थियो ! म सकेसम्म अमेरिकामा सान नानिहरुसंग दुर बस्छु ! साथि भाइका नानिहरुसंग उनिहरुको पेरेंट्सको सामु मात्र माया जताउञ्छु एस आइ एम भेरी प्ले फुल विथ किड्स एण्ड आइ काँट स्टप एक्स्प्रेस्सिंग माइ अडोरेबल लभ फर डिज इनोसेन्ट लिल हार्ट्स ! म कहिले पनि बच्चा बच्चीको पेरेंट्स छैन भने उनीहरुसंग बस्दिन ! मलाइ मन पर्ने मुभीहरुको लिस्टमा यो मुभी नि मन पर्छ ! एक खेप सबैले हेर्न पर्ने मुभी हो ! 🙏 https://youtu.be/lhzE7_0RSow https://youtu.be/vWNDTaQG9jE https://youtu.be/lh8UIXq5ELc https://youtu.be/wdLfTMSAErQ https://youtu.be/Ll-Ff-PIPOQ https://youtu.be/i7Y0sXYRwhg https://youtu.be/JEbShXn2-Vs https://youtu.be/ByN3jkG-PzQ https://youtu.be/iUuWyMhkd9A https://youtu.be/8o1QfQXKstU

Nas · Jul 31, 2020 7:52 PM

औ साझाका हाकिम साप ! मेरो जवाफ खोइ भने ? जवाफ पाउँ न मेरो इन्क्वाएरीको हजुर ! 🙄🙏 Last edited: 01-Aug-20 10:34 PM

Nas · Aug 1, 2020 10:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion