Looking for Nepali stories for a film

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hello, I'm a Nepali filmmaker based in LA. I'm looking for an authentic Nepali short story to be made into a short film. Story can be in any genre and should reflect Nepali experience in America or anywhere abroad. Please message ONLY if the story is fully developed and ready to be shown. No half-cooked ideas or concepts. downsideupstudios@gmail.com Last edited: 28-Jul-20 11:10 PM Last edited: 28-Jul-20 11:14 PM Last edited: 28-Jul-20 11:20 PM

baaukosapana · Jul 28, 2020 11:08 PM · 22,117 views

15 Replies

$100K for the story?

deepocean · Jul 28, 2020 11:15 PM

lol. It better be damn good.  Last edited: 28-Jul-20 11:21 PM

baaukosapana · Jul 28, 2020 11:17 PM

I do have a story but not sure if it matches your criteria. I have 2 main characters in the story. But, the thing is the girl lives in a different galaxy which is highly advanced than our's milky way galaxy. And the boy is from Nepal from this galaxy. Due to some mysterious reason, the guy's message from his computer lab somehow reaches to the galaxy where the girl lives and she has no idea what Nepal is but she speaks Nepali and her native language is Nepali ! Is this story appealing to you?

ujl · Jul 28, 2020 11:30 PM

@ujl DMed you.

baaukosapana · Jul 28, 2020 11:39 PM

ujl bro tyo ta pk ko story sanga halka milna gayo ta.

deepocean · Jul 29, 2020 12:49 AM

lockdown " a double cross " यो nyc ओर परको कथा हो । एक दम्पती हुन्छन , जसका श्रीमान lock down को केहि समय पहिले vacation को लागि नेपाल गका हुन्छन । दुर्भाग्येबस उनि गको केहि समय पछि लोक down सुर हुन्छ । उनि फर्कन सक्दैनन् । दिन महिना बित्छ । यता श्रीमती येत्रो बिरानो सहरमा एक्लै हुन्छिन उनि केहि सहारा र साथीको खोजि मा हुन्छिन, तेतिकैमा उनको जीवनमा एउटा सुन्दर पुरुस ( नेपाली मुलको ) देखा पर्छ । सम्बन्ध बाक्लिदै जान्छ र त्यो ढिकी-च्याउ , ढिकी च्याउ सम्म पुग्छ । श्रीमती लाई छेरिक् आनन्द हुन्छ तर मनमा श्रीमानलाई धोका दिएकोमा पीडाबोध हुन्छ । तर फेरी सोच्छिन " आ you only live once , जे गर्नु छ येही जुनीमा गर्नु छ । " उनको दिनहरु " मैले श्रीमान लाई धोका दिए र आ you only live once " को अन्तरदोंधमा जक्रिन्छ । उता उनको नेपालमा श्रीमान को हालत झन् ४ गुना खराब छ । उनले अमेरिको GC देखाएर एउटी २२ बर्सिए युवती लाई trap मा पारी सकेका हुन्छन । अमेरिका जाने भने पछि जो नेपली युवती नि मरिहत्ते गर्ने भए । आफु भन्दा १२ वर्ष जेठो केटा को ओछ्यान बनेर ति युवती कहिले नगरकोट कहिले ककनी पुग्छिन, आफ्नो कुमरित्तो गुमौछिंन । यता केटा लाई नि आत्मा ग्लानी हुन थाल्छ । श्रीमती हुदा हुदै कलिली युवती ठोक्दा छेरिक् आनन्द त भयो तर एस्तो सम्बन्ध श्रेमति ले थाहा पायं भने के हुन्छ भन्ने पिर ले उसलाई सतौछ । येतिकै मा lockdown खुल्छ केटा usa आऊछ , दुवै श्रीमान श्रीमती आफ्नो गल्ति प्रति चिन्तित छन् तर यो कुरा एक अर्का लाई भन्न मिल्दैन , येतिकै मा एक दिन श्रीमती को mobile हेर्ने क्रम मा उसले श्रीमती र उसको अमरिकी प्रेमी को केहि message देक्छ । आखिर त्यो message मा के थियो ? तेस्पछि कथा ले कस्तो मोड लिन्छ । नेपाल कि केटि को के हुन्छ, अमरिकी नाठो को के हुन्छ एसको लागि चै स्क्रिप्ट किन्नु पर्छ कथा को mordality एस्तो हो , पटकथा , सम्बाद म संग छ ।

tps2gc · Jul 29, 2020 8:10 AM

टीपीएस सर, तपाईंको आफ्नै ब्यक्तिगत कुरा गर्नु भाको जस्तो लाग्यो मलाई त। तपाईंले सुनाउनु भाको थियो नि तपाईंको घरमा बस्ने गरेकी महिलाले तपाईंलाई "खीर" खान आव्हान गर्दा तपाईंले खानु भाको भनेर। हुन त आफ्-आफ्नो जिबन हो, कसैलाई फरक पर्दैन भने, के भन्ने मैले। तर तपाईंले प्रपोज गर्नु भाको कथा सुन्दा तपाईंलाई गिल्टी फील भाको पाए।

Bennedict · Jul 29, 2020 10:07 AM

मेरो कथा चै प्रहरी सई र अर्मिकोको बडुवा लप्तन साब्का कुरा हुन | दुबइ २ खुट्टा उभिएकी महिला भए पुग्ने खल्ली खेलाडीहुन | दुबैका चर्तिकला उस्तै छन, एउटा डेरा भाडा र सामल किनेर रखैल जस्तो बनाउउछ भने अर्को द्राईभर्लाई लामो दुरिमा पठाएर उस्की बुढी सँग सहबास् गर्छ | दुबइले माओबादी बिरुद्द्मा लडेभिडे ज्यान जोगाए पनि आदतले मजबुर गाउले लाई महिलालाई समात्न पुग्छन र करवाहीका डरले बिदेसिन्छ भने एउटा डि.भि परेर दुबइ सपरिवार अमेरिका पुगे पनि तिन्का PTSD र पुराना आदतका कारण रक्सिया हुन्छन र अर्ध पपार्चुके अमेरिकि जिबन बिताउदै छन | एक्जनालाई कोभिडले समातेर बाचे पछी बुढीले घर छिर्न दिएकी छिन् | कहिलै बिताउन नसकेको नव पारिवारिक जिबन बिताउदै छन | अर्का चै आदतसे मजबुर एक्ली नेपाली खोजेर सहबास् को चाहना पुरा गर्न मै दिन बिताउदै छन | आर्मी वा प्रहरी मद्दे एक चुन्नुस् | Benni bro: feeling guilty and bragging are two opposite things, you could not figure it out which one is it?  Last edited: 29-Jul-20 02:16 PM

logan · Jul 29, 2020 10:26 AM

In old time there were couple heart touching stories in sajha: Deep bro's is one of them.

logan · Jul 29, 2020 10:35 AM

बेन भाईको बोलि साझामा एक किसिम को निस्सा ( कानुन ) सरह नै हुन्छ , कारण वहा तर्क भन्दा बाहिर गएर बोल्नु हुन्न । वहा लाई तर्कमा जित्नु भनेको जित्नक्कै लागि लिडे ढिप्पी गरेर जिते मात्र हो नत्र सकिन्न । तर हे न्याएमुर्ति , तपाई को कुन बिस्लेसन ले म guilty फील भएको पाउनु भयो? यो relation को ढाचा, सैली, begging to end एकदम मैले सोचेको जस्तो छ । पख्नुस है, यो कथा को climex लाई लिएर तपाइको बिस्लेसन हो भने चै यो कथा को end पार्ट " pure hypothetical " हो । बास्तिबिक जीवनमा चै केटो नेपाल बाट अमेरिका फर्केको छैन, येस्करण एस पछि का परिद्रिस्ये कल्पिनक हुन् तर तेस्मा केहि सत्यताको जलप छ । सम्झिन लायक guilty मेरो जीवनमा २ ओटा मात्र छन् १) आमाले पढ पढ भन्दा भागेर गोबर स्वोर्न , भारी भारी बोक्न मन गर्नु । तेती नपढेको कारण १०० mile हिडेर पाइने सफलता लाई १००० mile हिड्नु पर्यो यहाँ सम्म आई पुग्न , ९०० mile हिडाई लगभग wastage भयो । यो guilty permanent हुने भयो, म धुवा बनेर उडे संगै यो guilty जाने छ । अर्को temporary guilty चै tesla stock संग सम्बन्धित छ जसले ऐले नि haunt गर्छ, कालान्तरमा यो ठिक भई हाल्छ । अरु guilty जीवनमा छैन, मेरा पोस्टहरु ले नि सिद्ध गर्छ , ४० कटी सके पछि नि तपाई जस्ता भाई भतिजा उमेर का केटाकेटी संग यहाँ दैनिक हास खेल गरि रा छु एस्लाई सौभाग्य मान्नु पर्छ । लोगन भाई को बिस्लेसन नि ज्यादै सटिक लाग्यो मलाई , वहा ले यहाँ राख्न खोज्नु भएको कथा ज्यादै रोचक र अर्थ पूर्ण छ भन्ने मैले ठाने । तर वहा ले एकदमै छोटकरीमा कुरा राख्नु भएको ले पुरा प्रसङ्ग के थियो भन्ने कुरा बुझ्न सकिएन । फुर्सद मिलाएको बेला ति पुराना लेख लाई आफ्नै सैली म़ा यहाँ साझा म़ा प्रस्तुत गर्नु भयो भने तपाइको त्यो लेख ' भिनाजु को सुरुवाल " सरह समस्त अम्रिका र अरु साझा प्रभावित देश म़ा धेरै हिट हुने आकल काट्न सकिन्छ।

tps2gc · Jul 29, 2020 11:16 AM

टाईटानिक को कथाको मुख्य कुरा "डुब्दै नडुब्ने बनाएको बोट डुब्छ , तेस्मा प्रेम कथा जोडीएको छ " | कथाको को मुख्य अन्स पछी तेसमा मिल्ने उपकथा निर्माता र निर्देशकका काम हुन | भाई तिमीले चलचित्र बारे अलिक बुझन बाँकी रहेछ | त्यो भिनाजुको सुरुवाल को प्रसँग तिम्रो कमेन्ट मा जबरजस्ती घुसाएको मिलेको छैन भाई तीमी ले अलिक टोप्रे पारा देखायौ,  तिमीले त्यो लेखकले हानेको ब्यङमा मिल्ने पात्र भने आफुलाई बनाउन सफल भयौ ? कि मेरो स्क्रिप्ट तिम्रो जीबनी सँग मेल खायो ? मेल खान पुगेको भए त्यो एउटा सम्योग मात्र ठान् | मेल नै खाए पनि चोरले खुट्टा काट भन्दा मै हो चोर् भनेर ख्रुरुक्क खुट्टा तानेर स्व-प्रमाणित् गर्छौ | TPS भाई  तिम्रा धागामा तेती कमेन्ट गर्दिन,  कि नाम फेरी पाउ मा गरेको कमेन्टको तुस पोखेका हौ ? मैले कसेको ब्यङ  त्यो धागो सँग अझै पनि मिल्ने नै लागेको छ | Last edited: 29-Jul-20 03:48 PM

LOGAN · Jul 29, 2020 1:44 PM

हन के भन्छ यी लोगन भाई, कता को तिम्रो कमेन्टको तुस पोख्नु हो , भिनाजुको सुरुवाल त साझाको एक चर्चित लेख हो नि, कसैलाई लाई राम्रो लग्नु नलाग्नु आफ्नो बिस्लेसन हो तर यो चर्चित भएको कुरा गर्दा कहाँ ब्यङ्ग हानेको भयो र ? अनि मेरो पोस्टमा कमेन्ट गर्न everybody welcome , कुनै बार बन्देज , रोक टोक छैन । लोगन भाई को त्यो ब्यांगे लेख मैले पूर्ण रुपमा नपढे पनि तेस्को प्रयोग अरु साझा प्रयोक कर्ता ले नि reference को रुपमा एदा कदा लिई राखेको देखेको छु तेसैले यो एक संधर्बिक लेख हो भन्ने मेरी नि बिस्लेसन हो । येस्मा लोगन भाई ले ब्यङ्ग कता देख्यो होउ ?

tps2gc · Jul 29, 2020 4:41 PM

@deepocean....Here is a TEASER !! Hehe..... निमि आफ्नो बिध्युतिय वायु यानबाट हतार हतार गर्दै ओर्लिन र घरको ढोका खोल्दै आफ्नो मामुलाई खोज्दै भान्सातिर गईन। निमिको मामुले निमि कलेजबाट आउने समय भाकोले भान्सामा खाजा पकाई राख्नु भाको थियो। मामु: आयौ छोरि। निमि: हजुर मामु । के पकाउनु भाको छ? मामु: तिमीलाई मन पर्ने नुडल्स! निमि कचौरा भरिको नुडल्स लिएर आफ्नो कोठामा गाइन अनि नुडल्स्को एउटा सर्को तान्दै आफ्नो कम्प्युटर खोल्न लेजर बीम तरङ्गलाइ आकाशमा ठुलो स्क्रीन हुन वाक आदेश दिईन। तुरुन्तै आकाशमा निलो रंगको स्क्रिन देखा पर्यो र कम्प्युटरले निमिले बोलेका कुराको एक पछि अर्को आदेश मान्दै गयो। निमिलाई उसको अंकलले पछिल्लो दशैंमा लेजर बीम कम्प्युटर गिफ्टमा दिनु भाको थियो। निमि अंतर्जालको प्रयोग गरि विविन्न इस्थानमा रहेका व्यक्तिसंग कुरा गर्न निकै रुचाउछिन। आज निमिको ई-बक्समा एउटा म्यासेज आको रैछ: "नमस्ते। यदि तपाईले यो म्यासेज पाउनु भयो भने कृपया रिप्लाई गर्नु होला।" -- रुपेश फ्रम नेपाल निमिलाई यो म्यासेज निकै अनौठो लाग्यो। उनले नेपाल सब्ध कहिले पनि सुनेकी थिनन । उनले आफ्नो कम्प्युटरलाई वाक आदेश दिईन - नेपाल सब्दको परिभाषा। कम्प्युटर एकछिन मौन रह्यो अनि निमिलाई प्रतिउत्तरमा नेपाल भन्ने सब्द आफ्नो डाटाबेसमै नरहेको उल्लेख गर्यो। "कस्तो अचम्म" - निमि सोचमा डुबिन । मामुलाई था होला भन्दै निमि मामु भाको कोठा तिर गाइन अनि सोध्न थालिन - "मामु, हजुरलाई नेपाल था छ? मामुले एकछिन सोच्दै भन्नुभयो - "मैले त यो शब्द कहिले पनि सुनेको छैन । कहाँ फेला पार्येउ यो सब्द?" अंतर्जालमा भन्दै निमि फेरी आफ्नै कोठा तिर गईन।

ujl · Jul 30, 2020 1:41 PM

Hello: If you are looking for an authentic Nepali short story to be made into a short film. Please consider the story of the Dr. Devi Gurung States, AKA Devi Jung Gurung. I am biased because I know him, but his life story truly inspired me. I truly believe his story will inspire everyone in Nepalese youth. Nepali Government is making his life story a part of 7th graders to inspire Nepales Kids, NAITIK SIKCHA. For more information about Dr. Devi Gurung, please visit: In news: https://ekantipur.com/feature/... https://www.stltoday.com/news/... fbclid=IwAR1cLHVi2ELWruG1f9nWRmGI_3JPPY2bJbJJFj0Yn12C3qrA911GyEDDsgw www.hfhp.org

Thagugurung · Aug 1, 2020 1:20 PM

Nepal ma aailesamma kunai ramro historical movie chaina. Kunai history ko event jastai nalapani battle, nepal ekikaran, bhakti thapa, nepal ko shahid ko barema, ye bisaya ma film modern take bata banauda ramro huncha jasto lagcha. Film darsak le na birsera inspiration for upcoming whole nepalese nai huncha.

KhaliSisiPuranoBottl · Aug 2, 2020 7:08 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion