म नेपाल गए पछी २-४ जाना पाका हरुलाई सधै भेटेर आसिर्बाद लिएर आउछु | गतबर्स नेपालमा भएको बेला छिमेकी अनी साईनो बाट काका पर्नु हुने बितिसके पछी पुगेको थिए | सबै छोरा छोरी बिदेश बसाइ, ति मद्दे २ जना घर पुगेका थिए र धार्मिक कृया सके पछी सबै तुरुन्तै फर्किए | काकाले छोरा छोरी बिदेसिनु भन्दा अघी सबैलाई राखेर भगवण्डा गरिदिएको हुनाले अन्स् बन्डाको कुरै उठेन | काकिले ल छोरा त भएको बेला २-४ वटा काम सकिदिएर गए आसिर्बाद लाग्ला भन्दै काम लगाउनु भयो र सबै जसो सिद्दियो नै भन्नु पर्यो | ब्याकको मुद्दति र बचत र स्टकमा गरेको लगानी कती पुगेछ भनी सोध्नु भयो | म आकडा देखेर चकित परेको थिए| सबै मिलाएर ८१ रहेछ भने पछी काकिले ए १ पनि पुगेको रहेनछ भने पछी म काकिको मुख हेरेको हेरै भएको थिए ! १ पुगे पछी चै के हुन्छ नि काकी भनी सोद्धा छोरा छोरीलाई खर्च बर्च पठाउनु पर्दैन भन्छु भन्नु भयो | काकिको एक चानचुने एक होईन एस्को पछी करोड झुन्डिएको थियो |
Logan · Jul 8, 2020 1:58 PM · 27,020 views
केटा हो , यो हो इन्भेस्ट्मेन्टको नमुना, काका काकिले २५ बर्षमा ८१ लाख बनाएछन | कसैले बचत सून्य भयो भनी तासेको देखेको थिए | तिम्रा हाम्रा लगानिको हिसाब किताबै नगरु होला! बुढीयाको लगानी एक करोड हुन अर्को डेढ -दुई बर्ष लाग्ला भन्थिन नेपाल गएको बेला सोध्लिन अब चै पुग्यो भनी नत्र आँफैले सोध्नु पर्ला ! Last edited: 10-Jul-20 03:27 PM
Logan · Jul 9, 2020 12:37 PM
लगानी मास्टर TPS2GC कता हराए ? डेरा बस्ने संग घर हेर्ने निहुमा जादा माया गासिन लागे झैँ गर्थे | यिनको लगानीको सुझाब नपाएर साझाबासी हरु निश्र्याए जस्तो छ | नाम फेर्न पाउ भन्थे कहिँ नाम अनि काम पनि बदलिए कि कसो ? यी काकीको लगानी १ पुग्यो रे ? यो हो लागनी |
Logan · Nov 30, 2020 1:05 PM
TPS2G made so much money from TSLA May be he decided to retire. He never liked that name so he might be here with different name.
RamkumarPoudel · Nov 30, 2020 3:46 PM
"नाममे क्या रखा है " यो त सिर्फ साझा मात्रै नै हो फुर्सदि समय लाइ सदुपयोग गर्ने वेब साईट | तर पनि कोहि कोहि त दंगलमा गरेको प्रतिस्पर्धा लाइ पनि माथ गर्ने गरि दंगा नै गर्छन, ,मानौ सान्तिको सुताई पाउने झैँ ?
Logan · Nov 30, 2020 5:38 PM
लोगन भाई लगायतले मलाई सम्झीरहनु भएको रैछ, मत भुली सक्नु भयो भन्ठानेको , साझामा फेरी " comback " गर्ने सोच बनाई राखेको छु ।
tps2gc · Dec 1, 2020 8:10 AM
Last edited: 20-Dec-20 01:17 PM
Nas · Dec 1, 2020 9:09 AM
ट्फ्ष२ भाइ साझा नछिरी न त लिङ्ग नउठ्ने नत् निन्द्रानै आउने रोग लागेको मान्छे साझा बाट हराएको होइन नाम नै बदलेको जस्तो लागेको हो | कोरोनाले भाडा पनि उठ्दैन होला कुनै अर्को उपाय बाट पुर्ताल हुदै छ कि ?
Logan · Dec 1, 2020 9:09 AM
म त चुनाब मै ब्येस्त थिए हो लोगन भाई, फेरी नेपाल बाट जारको नि सवारी भयो तेसैले मेरो त ब्रेअ अप भयो , साझा छिर्यो कि जोतेको र ठोकेको भन्दा अरु केहि पढ्न पायिन्न आफ्नो ढुक्कुर चाउरी परेर बसको छ । अनि फेरी आफु लोभी मगरको छोरो परियो , अलि अलि stock तह लाएर अर्को दोकान हानियो तेस्मा राखेको नेपाली केटो पुरै फटाह , कागको फूल चोर्ने छेमताको रैछ एकछिन दोकान छोड्योकि पत्तासाफ गरि हाल्ने । जाठो लाई निकालेर अर्को बंगाली हालेको छु । फेरी लोगन भाईले भने जस्तो ऐलेको ब्यापारले भाडा तिर्ने ठिक्क हुन्छ । हाम्रै आफ्नै मान्छे आको छन् white house मा , तिनले ठुला मान्छे संग कर उठाएर हामी जस्ता साना तिन ब्यापारीको उद्दार गर्छु भनेका छन् हेरौ के हुन्छ । नासे भाईको के हुदै छ हो, सधै बिन्दास देक्छु , जिन्दागी त तिम्रै राम्रो हो , डाहा लाग्दो , एक्लो ज्यान जहाँ मर्यो तेही च्यान, न आगे न पिछे । यो संसारिक माया मोह लोभमा फसे पछि जिन्दगिमा सुख कहिले नहुने । हिजो खाडीमा सिमेन्टको बोरा बोकेर एकै कोठाम १२ जना सुत्दा नि दुखै थियो आज ३ ४ million को पोर्टफोलियो बनाइ सक्दा नि उस्तै दुख छ । तिम्रो त्यो मन्छाउन राखेको जडौली तन्ना र झुत्रे सिरोक फ़ाल्योउ कि संगै छ हो भाई ? बास्तबिक सान्तिको निन्द्रा तेस्मै लाग्छ हो भाई कहिले नफल्नु ।
tps2gc · Dec 1, 2020 10:15 AM
Last edited: 20-Dec-20 01:17 PM
Nas · Dec 2, 2020 12:27 AM
"अनि एस्तो आंटरप्रनिउर मान्छेले त् मेरो ट्रंप बाबालाइ नै भोट हाल्न भो होला नि होइन ?" - नाज ब्रो "तिनले ठुला मान्छे संग कर उठाएर हामी जस्ता साना तिन ब्यापारीको उद्दार गर्छु भनेका छन् हेरौ के हुन्छ ।" - टिपीएस ब्रो हे प्रभु कसरि मिस भए छ, ब्रोको यो स्टेटमेन्ट ! सार्है मन खिन्न पार्यो ! उता मेरा निउ योर्कका सबै आन्टरप्रनिउर साथिहरुले मेरो बाबालाइ भोट हाल्न भो त्यो साला खाते ब्लु स्टेट भएर पनि ! मेरा साथिका अरु बिजनेस बोसहरु सबैले बाबालाइ नि ! किनकी २००८ को क्रयाशमा खाते ओबामाले स्टिमुलस चेक जति सबै "टु बिग टु फेल" ब्याङ्कलाइ देको थियो ! मेरा साथिका बसहरुले भन्न भाको एस पालि त् हामिलाइ बाबाले बिजनेस डुब्न बाट बचाउन भो भनेर सबले बाबालाइ भोट दिन भाको ! खोइ ब्रोले कंहा बाट तेस्तो कूतर्क लगाउन भाको ! ठुला ठुला धन्याढयले खुन पसिना एक नजोडी, गेडा मात्र खेलाएर पैसा बनाको हो ? के ब्रो हजुर दुइटा स्टोर देखि मै सिमित हुने ? हिजो खाडीमा जान भइ आर्काकोमा घण्टा हान्न भो, आफ्नो परिवारलाइ छोडी, आफ्नो र परिवारको पेट पाल्न खुन पसिना बगाउन भो ! आज तेही जोगाको पैसाले एउटा होइन दुइटा स्टोर खोल्न भो ! आज आफ्नो परिवारलाइ मात्र नभएर आफ्नो काम दारको परिवारको पेट पाल्न भाको छ ! भोलि दुइ बाट दस स्टोर पुग्ने छ ! अनि भोलि यी लिबरलहरुले तपाइँको खुन, पसिना, मेहनत, लगन, सेल्फ स्याक्रिफाइस कहिले देख्ने छैन, तपाइँ हजुरको पैसामा मात्र आँखा गाढने छ किनकी तिनका आँखामा तपाईनि "ठुला मान्छे" हुने छन् ! तिनै "ठुला मान्छे" को भिजन र इनोभेसनको कारन हाम्रो पनि जीवन स्तर माथि उक्लेको छ ! फ्री मार्केट क्यापिटलिजमले सबैलाइ उन्नति गर्ने अवसर दिन्छ, समाजलाइ संगै माथि उचाल्छ ! सबै विन विन सिचुएसनमा हुन्छ ! 😔 https://youtu.be/Fdfru9NHGvE Last edited: 03-Dec-20 05:59 AM
Nas · Dec 3, 2020 4:36 AM
"तिनले ठुला मान्छे संग कर उठाएर हामी जस्ता साना तिन ब्यापारीको उद्दार गर्छु भनेका छन्" हामि नेपालीहरु कत्ति अबुझ छौ है ! "ठुला मान्छे" ले तिर्या तिरै हो कर ! ल बधाई छ हामि आर्थिक दाशीहरुलाइ बाइडेनलाइ भोट हालेकोमा ! आन्टरप्रनिउर जस्ता मान्छेहरुको सोचाइ पनि एस्तो होला भनेर कहिले सोचेको थिएँन ! हामि त् झन् घन्टे ! आखिर पेलिने त हामि जस्तै घन्टेहरु हुन् ! साला धोतिहरुले हामि जस्ता घन्टेहरुको कमाको तलब बाट 20% - 30% रगत चुस्थे, तेसमाथि कर ! हामि लाइ थाहा छ नि आर्थिक दासत्व कस्तो हुन्छ भनेर ! खैर बुझ्नेले बुझी खान्छ , न बुझ्नेले मुझी खान्छ ! होइन त् हाम्रो टि पी एस ब्रो ? 🙏🤓 https://youtu.be/vCPceVsn2lk Last edited: 05-Dec-20 08:27 PM
Nas · Dec 5, 2020 8:21 PM
हेर्दै गर्नुस न … कसरि यो फ्रड कुत्ताले स्मल बिजनेस खत्तम पार्छ … 😭😂🙏 Last edited: 15-Jan-21 10:04 AM
Nas · Jan 15, 2021 10:04 AM
I do not see your comment is matches with the topic. Many deplorable conservatives mind is full of Trumpism and their logical part of brain is stolen/lost/locked down. You are still believing on Dem steal the votes, must seek counseling. I have not seen any comment about the riot on Capitol Hill. Did you watch the Trump rally on Jan 6 ? Then you must have heard Giuliani saying “get with Combat" and they followed their command. Are you saying that conservative people do not want high pay?
Logan · Jan 15, 2021 10:54 AM
यी लगानी कर्ता काकी को बारेमा थप कुरा , बुढेसकाल लागि सक्यो हिड् डुल गर्न पनि धेरै भएको छ | तर परमपुज्य बद्रि बाबु वहाको मन्दिरमा कसैले भागवत गीता पाठ लगाए भने आफै EV लिएर आउनु हुदो रहेछ | अब चै पक्कै पनि स्वर्गमै पुर्याउने र पुग्ने हुनु भयो | लगानी ब्याज जति पुजा पाठ मै लगाई आत्मा सुद्दी र पुनर्जन्मको लागि बाटो तयार गर्दै हुनु हुनछ | अमेरिकामा लगानी गर्नु भन्दा नेपाल मा लगानी गर्नु फाइदा जनक हुन्छ भन्ने बित्तिय सल्लाहाकार का कुरा लाइ यसले पुस्टि गर्छ | गुरुका आखा : लक्ष मै छ , काकीको मन धर्म मै रम्दै छ |
Logan · Mar 11, 2026 1:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion