जोइटीन्ग्रे aka अमेरिकन नागरिक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

के छ आवतारी लामा aka herokosathi ? फेरी नया आवतर ? नसक्ने भैयो। यो आवतर बाट चै मेरो केरकार गर्नु पर्छ भनेर साझामा जोरदार आवाज उठाउनु भएछ खुसि लाग्यो । सर्ब प्रथम त रक्सि बेच्दा जेल परेको समाचारले अति दुखि बनायो, आसा छ सबै ठिकै होला ऐले। एस्तो समस्या धेरैको सुनेको छु, दोकानमा काम गर्दा कैले कहिँ हुन्छ तेस्तो अब देखि सचेत रहनु होला । मुद्दामा आऊ, फेरी पनि माफीबाटै सुरु गर्नु पर्ने छ तपाई संग। ५ ७ वर्ष देखि साझामा अनबरत रुपमा भुरा भुरीको ब्याण्ड बजाउदै आउनु भएको तपाई ३ ४ हप्ता देखि आफ्नै ब्याण्ड बजेको बजै गर्दा कम्ता रन्थनिनु त भाको छैन, तपाईको गतिबिधिले सहजै अनुमान लगाउदै छु । तपाईको एस किशिमको रन्थनाई आज सम्म देखिएको थिएन। १०औ आवतर लिएर दुनिया लाई गाली गलौज, स्वयमको प्रसंशा अनि आफ्नो लेख मात्र राम्रो अरुको बुजिदै नबुजिने " गाई को रगत खानु के लेखेको के लेखेको " आदि आदि जस्ता प्रत्रिकृयाले तपाई कति हत्तास हुनु भयको छ छर्लंग हुन्छ । यी सबै छटपटाहाट र बेचैनीका उदाहरण हुन् । साचो मनले भन्छु तपाई नैतिकता नभाको मान्छेको नैतिक पतन गर्न सोधेको प्रस्न थिएन । stimulus check को साधारण जिज्ञासाले सोधेको प्रस्नलाई तपाईको अभिमान र छटपटाहाटले हेर्नुस त आज तपाई लाई एस्तो पंगु बनायो। आज हेर्नुस तपाई कहाँ हुनु हुन्छ, तपाईका उत्तेजक भनिएका लेखाईहरु आज सस्तो comedy बनेका छन् । तपाई २ दिनको तयारी गरेर, स्वास्नी बाट बची बची ज्यानलाई हत्केलामा राखेर अनेकौ बाधा अर्चन झेलेर एउटा तपाईकै भासामा " खतरा " उतेजक लेख साझामा लेख्नु हुन्छ, तलबाट प्रत्रिकृया आऊछ " ऊ माम्पखा जोइटीङ्ग्रे फेरी आयो हल्ला गर्न, घरधन्दा छाडेर ', फेरी अर्कोले थप्छ " उ माछा मारेर आइपुग्यो " अर्कोले " आयो अवतारी " ,अर्कोले थप्छ "अव आउदिन भन्दै फेरी फेरी मुन्टी " आदि आदि । कमेन्ट सरर हेर्दा हासो लाग्छ तर एस्तो किन भै राख्या छ, तपाई जस्तो प्रतिभाको कदर खै यहाँ ? एक पन्ना लेख्न कति गारो छ लेखे पछि म थाहा पाउदै छु, न तपाईले दिन भर लगाएर लेखेको पारिश्रमिक कतै बाट पाउनु हुन्छ । बरु उल्टै जोइटीन्ग्रे , जलन्धर , मछलीराजा जस्ता उपनाम थपिदै छन्। एस्तो हुनुमा दोष तपाईकै छ ,आफ्नो भन्दा अरुको लेख त लेख नई हैन भन्नु , बाल गीत , भानुभक्तको मामाको पुरन आदि उपनाम दिनु। what goes in , comes out. सम्मान दुइतर्फी हुन्छ। कसैको लेख बुज्दै बुजिन भनेर टिप्पणी दिनु , के नेपाली बुज्नु हुन्न तपाई ? झन्डै झन्डै म्यनागेर भाको मान्छे खाली अंग्रेजीमात्र बुज्नु हुन्छ भनौ भने तपाईको कुनै लेख अंग्रेजीमा लेखेको देखिदैन। अरुले लेखेको तेती राम्रो अंग्रेजी लेख चै कनि कुथी लेखेको भयो होइन ? लौन कृपा गरेर एउटा अंग्रेजी यौन साहित्य लेखेरे देखाउनुस , चुनौती देको होइन तर तपाईको अंग्रेजी लेख पढ्ने ठुलो रहर छ। कसैको लेख साझामा सबैले बुझ्ने तपाईले मात्र नबुज्ने हुन्छ भन्या ? उसले पनि त तपाईले जति मेहेनत गरेर लेखेको हुन्छ, खै हामीले त बुझी राख्या छौ, कि तपाई भन्दा राम्रो लेख्न थाल्यो भनेर खुट्टा तान्न खोजेको हो ? एक जनालाई त तैले लेखे भन्दा मैले खोकेको मान्छेले बढी मन परौछन भन्नु भएछ , कुरा त तपाई को १००% ठिक होकी तर यहाँ apple २ apple comparison भएन। त्यो विचरा दिन भर काममा जोतिएर कैले कहिँ चुस्स साझा छिर्ने स्वभलम्भि मर्द संग तपाई जस्ता स्वास्नीको कमाई खाएर दिनभर घरमा लम्पसार परेर छोरोको गोठालो लागेर साझामा लेख्नेहरु संग कसरि तुलना गर्नु। त्यो अभागीले पनि तपाई जसरि जोइटीन्ग्रे भएर दिन भर घर ढुक्न पाउने भए सायद तपाईको जत्ति लेख्थियो होला भन्ने मेरो अनुमान मात्र। हुन्दिनुस अवतारी aka जोइटीन्ग्रेजी एस्ता थान्ग्ने कुरा, यी पानी पधेरे गन्थन कैले सकिन्न , पैले तपाई संग केवल एक प्रस्न थियो ऐले २ प्रस्न छन्, यी प्रस्न बाट लेखाईको बीट मार्छु- १) stimulus चेकक को बास्तबिकता के हो ? थोरै खाने मान्छेले धेरै खान्छु भनेर धाक लाउनु को कारण ? आलु खाएर पिडालुको धाक लाउने खानदानी परम्परा हो ? २) घर बसेर स्वास्नीको कमाई खाएर कैले सम्म साझामा (वा अरु कुनै माध्नयम बाट) अरु श्रमजीवी साथी भाईको खेदो खन्नु हुन्छ ? झारु, पन्योउ त समत्नुस भयो अब येसो गर्नुस, श्रीमतीको पाठेघर सापटी मागेर पेट बोक्नुस घ्वाके छोरो पाउनुस अनि मज्जाले घाममा तेल लाएर बस्नुस, अनि सुन्नुस त आखामा गाजल लाउन नभुलनुस सुक्तेरी लाई आखा लाग्छ नत्र। स्वास्नी लाई ज्वानो पानी उमाल्न लाएर एक बोटुको पिउनु होला सर्दी जान्छ । stimulus चेकको पैसा बाकी छ भने लोकल कुकुर सरि कुखुराको मासु नि खानु होला, अर्को stimulus चेक आउने हल्ला छ चिन्ता नलिनुस । चेक आय पछि यता आएर नउफ्रिनु होला ट्रोल बन्छ। अन्तमा अमेरिकन नागरिक बन्नु भाकोमा सुभकामना  पुनस्च:  लु आजै एउटा प्रण गर्नुस त तपाई, यो जुनी त यसै ल्यांग फ्यांग चुलो चौको गर्दै अवतारी बन्दै बित्यो तपाइको, अर्को जुनी एस्तो पैसा कमाउने प्रण गर्नुस कि कोरोनाको बाप आए नि stimulus चेक तपाईको दैलो संग नआवोस , अनि ल उफ़्रिउन यी हस्तिनापुरका अन्धा नागरिक तपाईको बिरुद्ध, ल भनुन जोइटीन्ग्रे तपाइलाई , म हेर्छु।   जय स्वाभिमान   Last edited: 22-May-20 03:51 PM

fromdallas · May 22, 2020 3:30 PM · 37,772 views

26 Replies · Showing 21 - 26
Page 2 of 2

Sajha वाक युद्दक्षेत्रमा पारीणत भएको छ तर खेलमा झेल को चक्रब्युह कमिमा पनि ४ -४ वटा नाम बाट खाता खोलेर , कुरा र नाम सुन्दा पनि निचरिएको अमिलो अनुहार बनाउनेहरु सुरुवाल मुत्न होईन आकाश तिर मुतुनो फरकाएर मुत्दै छन , सबै साहित्यकार र बिशेष स्कुलका छात्रमात्रै भेकै कारणले बुझी हाल्नु भयो होला | पोदा पोल्दै उम्केका मात्र होईन ढाल लगाउदा लगाउदै पनि फुलेका फल हुन | घरमा आफल ताफल ख्वाए पनि मरन्च्वासे स्कुलको बस सम्म जादा पनि भुस्या होईन आफ्नै घ्रका कुकुरले चै माया गरेर भुकाइमा पर्ने हरु टोले र स्कुले ठिटा त्यो पनि तल्लो क्लासका समेतकाको हेपाईमा परेकाहेरु अहिले साझालाई दँगल् बनाइ आफु लाई हल्कहोगन साम्झदै खिच्चा कुकुर झै जस्लाई पनि भुक्न पछी परेका छैनन | दश अबतार लिन्छ्न, कहिले तिछर्छन्, कहिले नग्र्याउछन, कहिले गधाको झै राग अलाप्छन, शंकराचार्य र शेक्स्पियर मै हुँ भन्छन, कोही गुलामा टासिएको जुका बनी टासिन्छन (trollers) अनी मन मनै मुर्ख बनाए भनी स्व-सान्ट्वनाको पात्र बन्छन र गर्व गर्छन् | के होइनन ? यिनी छिप्किरी हुन रङ बदलनमा यिन्लाई कस्ले मात गारोस ? यिनी हरु  आफुलाई हारेको कुकुर होइन  तर त्रिसुलले डामेको साँढे  ठान्छन  हरुवा भए पनि छेर्दै पुच्छर कुकुरले जस्तो पुच्छर लुकाएर भागीन डरले ठाडो बनाउदै भगुवा बने पनि  जितको माला पहिरिएको अनुभुतीलिन पछी पर्दैनन ! धन्य प्रभु तिम्रो महात्मा, कबी तिम्ले ठिकै लेखेका रहेका छौ "सन्तान थरी थरी", लौन टासिदिनुस्  यो कबिता एक पत्ल फेरी पढ्न पाउने मौका दिनुस् | तिम्रो जय होस् साझा !तिम्रो उपस्थिती नभएको भए यिनी हरु एक डादु पानीमा दुब्दै आत्महत्या गर्ने थिए | बाउआमालाई बाचुन्जेल अफसोच र बिस्मात बाट जोगाइ दियौ | Last edited: 28-May-20 12:42 PM

logan · May 27, 2020 9:42 PM

एकदम ठिक भन्यो लोगनले यो जोइतिङ्ग्रे साझाको स्वोघोसित बाघ भन्छ तर घर गए पछि घास खान्छ। जति फुर्ति लाए पनिको खातेको काम भनेको सासु-आमाको फेस्बुक मिलाइदिने, ससुराको दिक्दार लग्दो राजनैतिक-दार्शनीक गफ सुनिदिने, बुडिलाइ कसरि रिजाउ भन्नेबारे ध्यान गर्ने, लनको घास काट्ने, फुट्बल मननपरे पनि हेर्ने ताकि बुडीका साथिका बुडाहरु माझ कुरा गर्न सकियोस अनि फुर्सदमा माछा मारेर बजारमा लगेर बेच्ने। साझामा आएर सबै लाई गाली गर्ने अनि fromdallas दादा आए पछि खाट मुनि लुक्ने । #imwithlogan

sexy in haku patasi · May 27, 2020 9:58 PM

आकाश तिर तेर्स्याएर मुत्दै छौ, कुरा सुन्दा पनि झाट जुर्मुर्यएर आउछ | हो हामी आफ्नी बुढीलाई आँफै रिझाउछौ | तिमीहरु चै आफ्नै बुढीलाई नरिझाएर सासु मार्फत रिझाउन जान्छन कि क्याहो ? रातको रतिकृयाको लागि सासुमार्फत बुढीलाई तयारी बनाउने हो कि ? सासुलाई त ससुराले पड्काउछ अनी तिमी चै आफ्नै खेलाएर सासु जाठिले भनिन छे भन्दै सराप्दै बस्नु | तिम्रो लन को घास तिमीले नकाटे तिम्रो छिमेकिले काटिदिन्छ ?  हो हामी आफ्ना छोरा छोरीको स्याहार सुसार आँफै गर्छौ | तिम्रा छोरा छोरीको डाईपर फेर्न तिम्रा छिमेकी आईदिन्छन भने,  DNA टेस्ट तिर लाग ,  अलिक बिचार गर है सासु रिझाउन जान्छौ कही नाठो पल्केको हुनु पर्छ ? Last edited: 30-May-20 06:22 PM

logan · May 30, 2020 1:44 PM

harye yo [Disallowed String for - use not allowed] admin dai saab nautanki kina herdaichan. lamo jasto jaile sajha kholyo khedo khanirahuncha. tapai [Disallowed String for - use not allowed] dai haru salla gatnu location fix garnu ani bhidnu. paila paila kati helpful thyo sajha. [Disallowed String for - use not allowed] haru ko freedom of speech. fai haru aaf asfno post garnu ek aarko ma reply nagarnu. ma chai under wear ji haina hai. 😡

kathmandu7 · May 30, 2020 8:29 PM

Kathmandu7 ta pasa underwear ho ki hoina tero purano post herera Logan baucha ley ni bhanna sakchha talai underwear ID Bata auna dherai saram bhaye jasto chha .yo dunia I'd kholera auchha ..barta huncha feri fromDallas da lai bolau?

sexy in haku patasi · May 30, 2020 8:48 PM

जोइटीग्रे सब्दनै तेती सान्दर्भिग छैन आजको जमानामा नारी पुरुस सबै बराबर, हामीसबै अलि नया सोचको साथ अगाडी आउनु पर्छ।

thankeshwor · Jun 1, 2020 9:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion