हुनत केपी ओली ले Indian blockade मा India को बिरोध गरेर आफ्नो दूरदर्शिता र आत्म विश्वास देखायेका थिए | ऐले यो नया पार्टी फुटाउने ordinances पास गरेर त पालो पालो पुर्खाको सम्पति जस्तो प्रधान मन्त्रि पद खानु पर्छ भन्ने सोचाई भएका नेपाली नेता हरुलाई भनिदिएकि प्रधान मन्त्रीको पद नेताहरु को पुर्खेउली सम्पति होइन | प्रधानमन्त्री को पद त राजनीति गरेर कमाउनु पर्छ | जनता को विश्वास र vote ले पाउने पद हो | साएद चार ओटा मिर्गौला सरिर मा भयेछी डर पनि कम हुन्छ कि |
harkhe7 · Apr 24, 2020 9:17 AM · 7,058 views
"चार ओटा मिर्गौला सरिर मा भयेछी डर पनि कम हुन्छ कि" हुँदैन ब्रो ... त्यो खाते भ्रस्टचारी कुक्कुरको धुक्कुर काटी नाकमा टांसे बरु भ्रस्टचार चैँ कम हुन्थ्यो होला ! 😡 Last edited: 24-Apr-20 03:41 PM
Nas · Apr 24, 2020 3:41 PM
Ke khara oli ko dhukkur yetro hunu, Musa ko puchhar jatro hola
tps2gc · Apr 25, 2020 9:32 AM
"oli ko dhukkur" तेस्को धुक्कुरले करेन्ट खाएर सिलटिएको छ रे ! बिध्याको मुजीको गन्ध अगाडी पर्दा चैँ उसको नाक ठनकिन्छ रे ! Last edited: 27-Apr-20 08:50 PM
Nas · Apr 27, 2020 7:42 AM
हाहा | तर जे भए नि मलाई चाहिँ केपी अरु नेताहरू बन्दा आटिलो लाग्छ | माकुने र प्रचण्ड लाई ऐले गार्यो भइसक्यो | नेपाली राजनीति चै नेता हरुले आफु आफु बीच कोठामा नै गर्छन | र जनता चै आन्दोलन गरेर नथाक्नेभये | सामाजिक परिबर्तन को पनि जरुरि देखियो | Last edited: 30-Apr-20 08:48 AM
harkhe7 · Apr 29, 2020 9:45 PM
Ke ka atilo hunu tyo kp dhukkur .lock down khulna sath tesko sarkar dhalcha
tps2gc · May 1, 2020 5:26 AM
फेरि India ले lifeline दियो | यो खेल त 2008 विसं देखी चल्दै आएको छ India सँग | Hrithik काण्ड मा म पनि सडकमा उत्रेथेये | अब चाहिँ India सँगको डरको सधैंको लागी हल गर्ने बेला आएको छ | नत्र फेरि भोली youtube मा नेपाल को नराम्रो भन्छ कोइ Indian ले | अनि सडक मा नेपाली उतृन्छन | अब चार वटा Kidneys को बल देखिन पर्यो र नेपाल लाई यो India को डर बाट सन्धैको लागी मुत्क गर्न पर्यो | अनि त्यसपछि मात्र सबै को ध्यान बिकास तिर लाग्छ |
harkhe7 · May 17, 2020 3:14 PM
harkhe7 · May 20, 2020 5:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion