केही दिनअघि संक्रमित युवकको तेस्रो र उनकी भाउजुको दोस्रो परीक्षणको लागि स्वाब काठमाडौं पठाइएको थियो। उनले भाउजुको पनि स्वास्थ्य स्थिति सामान्य रहेको आफूले सुनेको बताए।
Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.