संसदमा गर्जिए गगन - भिडियो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गगन थापाले प्रतिनिधिसभामा उत्तेजक भाषण गरेका छन् । उनले भने,‘सरकारलाई प्रतिपक्ष कहा छ देखाउछौ, आश्चर्यचकित हुने बेला अब सरकारको’ – सरकारलाई बधाई, जोगी डाक्टरलाई देखाइदियो – कमरेड मनमोहनलाई दुईतिहाइ देख्न पाइएन, मर्सिमोहनलाई देख्न पाइयो – प्रधानमन्त्रीको विश्वास ढल्यो, अर्थतन्त्र संकटग्रस्त भएको छ – प्रधानमन्त्री भन्नुहुन्छ, संसार पैसाको ढोक्रोका ढोक्रो बोकेर आउदैछ तर सरकार धम्काउछ, रिर्पोट च्यात्छु भन्छ – प्रधानमन्त्री भन्नुहुन्छ, म भ्रष्टचारीको अनुहार हेर्दिन, ऐना हेर्न बन्द गर्नु भएछ हेनुर्स भिडियो रिर्पोट https://www.youtube.com/watch?...

bhugolpark · Feb 4, 2019 2:01 AM · 14,789 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion