हाइस्कुलमा हुँदा शनिबारको दिन नजिकैको चिया पसलमा गैइँथ्यो | घर परिवार देखी राजनीतिका कुरा सुन्न पाइथ्यो भने बेला मौकामा पेट मिची मिची हास्न पनि पाइथ्यो | माइला दाई का कुरा रसिक लाग्थ्यो | उनका जबाफ अलिक फरक हुन्थ्ये | यि तिनै माइला दाई हुन छोरा भएको मा भोज ख्वाउने हैन भन्दा "दुध पिउछौ भनेर कहिलै सोध्यौ र अहिले भोज ख्वाउने "(यो भनेको के भन्ने पनि निक्लेलान " न माघ भनियो न चैत बैशाखको गर्मी, पासिना पासिना हुँदै लिङको छाला खुईल्याउने म , भोज ख्वाउनु पर्ने तिमीहरुलाई ?) भनी जाबाफ दिने | शायद अरु विवाहित हरुले थाहा पाउने हुन वा उट्पट्याङ कुरा सोधी बसेका हुन ? एउटाले माइला दाई दिन गन्ती गर्छौ कि छोड्यौ भनी सोध्यो | माइला दाई भन्छ्न तिमी जस्तो नौतुनवा (newly wed) हो दिन गनी बस्ने | कुनै दिन भनौला राडले बल्ल आज पूजा गरी | सबै जना खित्का छोडि हासे | पूजाको घन्टी बजेको सुने पुग्छ (that means she out of menstrual cycle) दिन गन्ती गर्नै पर्दैन | Underware: are you marking your Calendar? Last edited: 21-Oct-16 09:42 AM
maGorkhe1 · Aug 10, 2016 3:09 PM · 12,650 views
कट्टु ब्रो नाकामा चिम्टा लगाउदै बेबीको डाईपर फेर्दैमा फुर्सद नपाएर साझा छिर्न पाएको छैन |
MaGorkhe1 · Feb 1, 2017 8:31 PM
साझामा दिन गन्ति गरेर बस्ने हरु निकै देखिए | अनि ति धागाहरुलाई मिल्ने धागो यो रहेछ | दिन सोध्ने नागानै हुनु पर्छ ?
logan · Mar 5, 2020 8:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion