माटोक्ने नेपाल मा पहिले गायक को बिगिबिगी, हरेक टोल छिमेक मा गायक, गीतार छुन पा छैन गायक, विडियो नि बनाउन पर्ने, चिक्ने बेसुरा गीत, मुजी र्याप रे, तीन चौथाइ मुलुक भात खान पाउंदैनन राम्रो सित माटोक्नेहरुलाई मोडर्न बन्न पर्ने, सुन्दै कन्डो हान्न मन लाग्ने, भनेछी उपत्यकाका मुजी ५ हजार गायक ले कर्ण-करणी गरेर थाक्या छैनन त्यस्माथी मुजी बस्टन बोइ. फेरी जांठा हरु को एल्बम कसैले किन्ने नि हैन खाली मुजी विडियो बनाएर शानै बढि, मात्र फाइदा के हुने भने ती मुजी गायकहरुले तरुनी फ्यान का दुध् एकान्त मा माढ्न पाउने, अनि मुजी ठिटी हरु नि कस्ता, त्यस्ता बेसुरा लाइ ब्रा भित्र हात् हाल्न दिने, थुक्क. खास कुरा के भने अस्ति वीकेन्डां मुजि एउटा ले पट्लक् भनेर बोलाथ्यो, माटोक्ने १२ प्याक् र फ्राइड् राइस् बनाएर जाँठो को घराँ पुग्या त ६० जना मान्छे, मुजि उभिन नि ठाउँ नभा, मान्छे को भीड् देखेरै टाउको दुख्यो, हात मिलाउंदा मिलाउंदा हैरान, एउटा जाँठो को नाम याद भा भए मारिदिनु. . फेरि माम्पाखा हरुलाइ पोलिटिक्स् को गफ् गर्न पर्ने, 'नयाँ शक्ति' देखि लिएर स्यान्डर्स् सम्म, दिक्क लागेर आफ्नि ठिटी भा ठाउं मा गएर उभिएँ र सबै आइमाइहरुको दुध् नियालेर हेर्न थालें, त्यहिबेला एउटा लत्रिएको दुध् भा र मेकप ले पोतिएकि आन्टी गफ् गर्न भनेर् आइ, जाँठी हिलारि कि फ्यान् रैछे, हल्ला गरेर उत्पात्, दिमाग खराब, भरे त मोरी लाइ पोलिटिकल भिजन त परै जाओस्, हिलारि पहिले सेनेटर् भा नि थाहा रैनछ. सोध्या, "ए मोमो सिद्धिन लाग्यो” भनेर् जाँठी टाप. त्यै बेलाँ एउटी राम्री ठुला ठुला आँखा भाकी बैनी ले म् तिर हेरेर "सो यु आर बर्नी फ्यान? आइ एम टु" भनेर कनि-कनि अङ्रेजी झारिन, सुन्ना साथ बुझी हालें अमेरिका आको धेरै भा रैनरैछ् भनेर. त्यस्पछी आफ्नो १४ वर्षे खतरा अमेरिकन मा “ओह वाउ, आर यू रियल्ली, द्याट इज नाइस फर अ चेन्ज” भनेर आन्टी तिर हेरेर मुस्कुराको मोरी खितितिती हांसी; तल रसायो पनि होला भनेर अड्कल काटें. तुरन्तै फेस्बुक मा एड गर्न लाई मोरी ले, प्रोफाइल पिक्चर हेर्या त माटोक्ने आधा दुध देखाको फोटो पो छ् बा, पछी कुरा सुन्दै जाँदा त मोरी ले ललितपुर कि “मिस टीन मोस्ट ट्यालेन्टेड” को उपाधी जितेकी रहिछ, सुनेरै मुजी दिमाग खराब, मिस नेपाल नि हैन, मिस काठमाडौं नि हैन, मिस ललितपुर, अनि टीन ट्यालेन्टेड रे. भनेपछी म नि “मिस्टर अमेरिका -नेपाल इन क्यालिफोर्निया फ्रम ओहायो माइग्रेटेड अन द् मन्थ अफ मार्च” भनेर उपाधी जित्न पर्ने मुजी खाते हरु पैसा कमाउन बिचरी केटी हरुलाई नङ्याएर के के गर्न लाउंछन भने, दिक्क लाग्छ. फेरी जांठी हरु को बुद्धी नि के भा हो, मिस कुन्निके को उपाधी भन्ने बित्तिकै चिकाउनै दौडने, अङ्रेजी बोल्या सुन्ने बित्तिकै चुस्नै लाग्ने, अनी फेरी नारी प्रगती को बारे मा जहिले नि भाषण, दिक्कै लाग्छ. माटोक्ने त्यस्तो खाते देशां गायक बिगिबिगी, मिस बिगिबिगी, अब के मात्रै हुन बाँकी हो त्यसैले बिहे गर्न नेपाल जाँदा आफु पनि “मिस्टर बिशालनगर फ्रम अमेरिका फोर वान मन्थ” भन्ने उपाधी जित्छु होला. त्यसैले साझा का गांजा प्रेमि हरु, असाराँ बिहे छ्, अग्रिम् निम्तो, टिकस् आफैं काटेर आउने भए, खाना फ्री, दारु फ्री, सालीहरु फ्री. Last edited: 20-Apr-16 06:57 AM
underwear · Apr 19, 2016 11:42 AM · 26,224 views
Daami
BadhiJanne · Apr 19, 2016 1:44 PM
धन्यवाद ब्रदर.
underwear · Apr 19, 2016 4:21 PM
धन्यवाद ब्रदर.
underwear · Apr 19, 2016 4:21 PM
Mr. Underwear brother, u really have a good sense of humor... I like that!!!
PU_Hunter · Apr 19, 2016 8:53 PM
Thanks hunter brother, I like you liking my humor.
underwear · Apr 20, 2016 6:55 AM
यो मुजी अम्रिका मा आजकाल अलि खाते खाते खालको केटि आउन थला छन् , अनि आओस न आओस कनि कनि अंग्रजी बोल्न पर्ने जाठी हरु. साची ब्रो ले भनेको जस्तो भर्खर भर्खर अम्रिका तिर आक हरु ले इंग्लिश बोलेको देखेर दिक्दार लगेर औछ भनेको ,. तर यो रोग अम्रिका मा मात्र हो ब्रो , अस्ट्रेलिया तिर प्राय सबै नेपाली बोल्छन, दुइ जना नेपाली भन्ने था पाए पछि नेपाली मै कुरागर्ने चलन छ , अहिले पनि त्यस्तै होला, मा न गएको त अलि धेरै भयो अनि आर्को कुरा त्यो मुजी kathamandu मा visa दिने ले केटि भन्दा केटि लै धेरै visa दिन्छ अनि मुजी बदर जस्तो अनुहार को पनि भौ बढेको, उता तिर केटा र केटि लै बराबरी जस्तो चा, आस्त ऎउत भै ले , दाई क्लास मा १५ जना नेपाली केटि आ छा भन्दै थियो, गरि खा मुजी , हामी त बुढा भयोउ भन्दिए आब ब्रो को विह मा आउन त हुन्थ्यो , साली हरु ब्रो लै नै पुग्दैन होला,
vname · Apr 21, 2016 4:53 AM
Brother le sahi bhanya ho yaar
PU_Hunter · Apr 26, 2016 7:25 PM
मुख बाउनु अघि दाया बाया हेर्ने र सोच्ने पनि गर्नु जरुरि हुन्छ जस्तो लाग्छ | पुस्तकि अंग्रेजी पास गर्न मात्र पढियो बोलचालमा कमै प्रयोग भयो | तिमि हामीले हिन्दि मुभी हेर्दा हेर्दा धेरै बुझ्छौ अनि गित पनि गुन गुनायौ तर साच्चै कुरा गर्नु पर्यो भने के होला ? सोच त ? किन यो नयाआगन्तुकको पछि लाग्छौ ? आएको पहिलो मैना काम मा लागियो , एउटी नखरमाउलि ले बोलेको बुझिन भनेर हैरान पारि | येसैको कारणले जागिर गुमाउनु पर्यो भने कलेज को फी देखि खान पीनको ब्यबस्था कसरि गर्ने ? बढो समस्यामा परियो |आफु पढिएको स्कूल मा The black cat sat on a mat येसरी भनिन्थ्यो द ब्लैक कैट सैट ओन द मैट | अझै तेस्को तुस बाकीनै छ | मलाइ बोलाउदा जहिले पनि म्याड्यान भन्थी , मैले सिकाए मदन भन्न | ३ साता सम्म तेस्ले जानिन , Madam नै तेस्को दिमागमा थियो अनि मेरो चाइ द कैट कै पारामा थियो र छ | एक दिन मैले भने तलाई मेरो नाम को एउटा सब्द ३ साता मा पनि गर्न सकिनस भने त चाहि मलाइ तैले बोले झैँ गरि बोलोस् भन्छेस जो सम्भब छैन | एस पछि मोरीले के सम्झी मेरो पछि लागिन | ति नानीलाई पनि समय लाग्छ, सकेको कोसिस गरिन | कुनै दिन भेट हुँदा के यी तिनै नानि हुन् भन्ने हुन् सक्छिन | जवान तोता ले चाडै सिक्छ अनि अंग्रेज कि कान्छी छोरी झैँ हुन् सक्छिन | व्यंग विधामा के के समाबेस हुन्छ र गरिन्छ त्यो लेखक को आफ्नो कुरा हुन् तर तेस्लाई(Aम्रिका मा आजकाल अलि खाते खाते खालको केटि आउन थला छन् ) जोड्नु अरुलाई तल हेर्ने मानसिकता को घोत्तक हो | Last edited: 27-Apr-16 05:20 AM Last edited: 27-Apr-16 03:09 PM
MaGorkhe1 · Apr 26, 2016 7:50 PM
When the sole intent of speaking English, or adoption of any western culture thereof is to flaunt one's idea of modernization and superiority and not to get out points delivered in most effective manner, it is subjected to censure and criticism. Such people are in abundance, both guys and girls. But faux accent and struggle to speak English shamelessly displayed by this Sofi G girl from Texas and Ruby T girl from Minnesota (now in LA) only to establish their hip self in America was ridiculous to say the least.
underwear · Apr 27, 2016 2:31 AM
//व्यंग विधामा के के समाबेस हुन्छ र गरिन्छ त्यो लेखक को आफ्नो कुरा हुन् तर तेस्लाई(Aम्रिका मा आजकाल अलि खाते खाते खालको केटि आउन थला छन् ) जोड्नु अरुलाई तल हेर्ने मानसिकता को घोत्तक हो | मगोर्खे१ ब्रो होइन ब्रो तपाई ठुलो मानसिकता भएको , हामी सानो मानसिकता भएको, तपाई ठुलो मान्छे , हामी सानो , भयो ब्रो, खुसि ? तपाई त क्या ठुलो ही? वाह इर्ष्य लगेर आयो तपाई जस्तो मान्छे देखेर ? वाह तपाई त कस्तो ठुलो मानसिकता भएको मान्छे ,
vname · Apr 28, 2016 11:28 AM
मदन लाइ म्याद्याम भनेको पढेनौ ब्रो : ति नानीले अग्रेजी सकेको बोल्यो अनि बोल्दै जादा एक दिन तिम्रै स्तरमा नपुगे पनि राम्रो Communicate गर्ला | तिम्रो खाते सब्द पढे , मानसिकता को कुरा गरेको हो | हो मेरो शब्दावलीमा खाते शब्दलाई ताला बन्दि गरेर राखेको छु अनि अरुलाई प्रयोग गर्दिन तेस हिसाबले ठुलै मानसिकता छ भनि गर्ब गर्ने धेरै मौका मिलेका छन् | Last edited: 28-Apr-16 01:27 PM
magorkhe1 · Apr 28, 2016 12:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion