मैले पनि हल्का कोर्ने कोशिश गरेको छु | For all of you, Sajhaites! तिम्रो चुराको छन् छन् ले झैं, बोकी नयाँ हर्ष सानु मुस्कान अनि उमङ्ग नौलो, लिई आयो नयाँ बर्ष सानु भन्थे जीवन नाटक हो, भूमिका आरोह अवरोहको कस्तो चढाई थाल्ने होला, अब गरौँ नयाँ बिमर्श सानु चढ्नेहरु लढ़छन् त के भो, कहिले चोट लाग्न सक्छ हर चोट यसै पुरिञ्छन, बस् देऊ तिम्रो नयाँ स्पर्श सानु चाहिंदैन एकोहोरो निराश समतल जिन्दगी त्यो खुशी होस् या चुनौतीको, आऊ भोगौं नयाँ उत्कर्ष सानु हराभरा रहोस जीवन, स्वस्थ रहोस तन मन यही छ मेरो शुभकामना, सुखद रहोस नयाँ बर्ष सानु
Altijdgoede · Mar 20, 2016 11:26 AM · 16,165 views
Nice. Happy New Year to you too, bro!
IDK2013 · Apr 12, 2016 6:28 AM
NIce one!! Happy new year to you too :) Wish you have a great year ahead.
Mrigtrishna · Apr 13, 2016 6:48 AM
Wishing you all Every happiness & success in the coming year.
magorkhe1 · Apr 13, 2016 12:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion