खादाले गुप्तांग छोप्ने शुभेच्छाले यसकारण मागिन् माफी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खादाले गुप्तांग छोप्ने शुभेच्छाले यसकारण मागिन् माफी पुस २४ । चर्चामा आउन ‘खादा’ले आफ्नो गुप्ताङ्ग छोपेर फोटोसुट गरेकी शुभेच्छाले सर्वत्र आलोचना भएपछि माफी मागेकी छिन् । फोटोसुटपछि सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना हुन थालेपछि उनीले माफी मागेकी हुन् । उनले विज्ञप्ति नै निकालेर ध्यान नपु¥याई फोटोसुट गर्दा गल्ती भयो भन्दै माफी मागेकी हुन् । खादामा मन्दिर छैन भन्ने सोचेर पनि यस्तो फोटोसुट गरेको हुँ । तर, कुनै जातधर्मको विरोध गर्न यस्तो गरेकी होइन ।’ उनले आफूले अन्जानमा गरेको गल्तीप्रति क्षमायाचना माग्न चाहेको बताइन् । अन्जानमा गल्ती भइहाल्यो,’ शुभेच्छाले भनेकी छिन्, ‘यसप्रति म दुःखी छु । मेरो आफ्नो गल्तीप्रति क्षमायाचना चाहन्छु ।’‘खादा’ तामाङ समुदायले मात्र नभएर पछिल्लो समय सम्पूर्ण नेपालीले मर्दापर्दा वा हरेक कार्यमा प्रयोग गर्न थालिएको छ । यस्तो अवस्थामा शुभेच्छाले ‘खादा’ लाई आफ्नो अश्लील अंग ढाक्ने बस्तु बनाएपछि सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा उनको आलोचना भएको थियो । http://vishwanews.com/MenuPage...

cybernepali · Jan 12, 2016 9:27 AM · 19,439 views

11 Replies

First and foremost, to err is human. She should be forgiven. However, I highly doubt that people involved in the photoshoot didn't know about the controversy it could stir. Of all the items out there, you had to pick something that had religious value, why? Because you wanted to stir things up for publicity. We will just do it and if this catches steam, as we planned, then we will immediately apologize. It kinda worked as well, nobody knew who she was before this incident - while many still don't, some will know have known her. Any publicity is a good publicity.

Kiddo · Jan 12, 2016 9:40 AM

लगौटी लगाउला : अनि लाघुसंका ( आची ) गर्दा पुछ्ने केहि नपाए  तेसैले चाक पनि पुछेर फ्यालौला | गुले हरुको काम छैन हुईया गर्छन | लाखौ भगवान का फोटा रछ्यान पुग्दा टिप्ने कोहि भेटौ भने बाकि कुरा गरौला |हैन त्यो बक्ष र गुप्ताङ्ग महिलाको कुन कुन अंगलाई भनिन्छ को ग्यान नभएको हो कि टास्न पाए पुग्यो ?  मासिकस्राबमा TAMPEX सट्टामा लगाई कि क्याहो ?  खालि दिमाग भूतको डेरा , Last edited: 13-Jan-16 04:14 PM

Magorkhe1 · Jan 12, 2016 5:13 PM

साथि हो मैले खादा पनि किनेर ल्याए अब चाहियो फोटो खिच्ने मान्छे | घरमा ८-१० मेगा पिक्सेल को DSLR क्यामरा पनि छ मात्र फोटो खिच्ने मानिस को खाचो छ | हैन कुरा सच्याउनु पर्यो | म नै हुन्छु फोटोग्राफर बरु खादा लागाएर मोडेल गर्ने बयस्क को खाचो छ भन्नु पर्यो | जाठो तौल पनि १५० बाट घटेर १३७ पुग्यो ९ घण्टा काम गर्दा पुठ्ठा (butt ) दुखेर हैरान | सबै भन्दा नरम कुर्सि खोजेर ल्याएको तै पनि काम गरेन | अर्को कुनामा काम गर्नेले butt lift गर्दा ठिक हुन्छ भनि त्यो गर्नलाई पनि कता बाट सार्नु बोसो | भुडिमा भएकोले पुग्दैन अनि त्यो पनि सारे पछि कुप्री नै पर्ने होला | लौ कोहि हुनु हुन्छ खादा लगाएर मोडेल गर तयार कृपया Inbox खबर पाउ | ७/२४ नै हुन्छु साझामा |

magorkhe1 · Aug 25, 2016 10:28 AM

सारा ले भने जस्तो सारा लाई हान्ने गोरु बन्दिन भनेर बस्यो एस्तो एस्तो पोस्ट आउछ अनि नहानी कसरी बस्नु। नानी देखि लागेको आन्टी ले भनेर कसरी जानी । गोर्खे ब्रो बाट एस्तो असंबेदंशील पोस्ट आउला भनेर सोच्या नि थिन । पैले त ब्रो को फेक नाम हो की भनेर चेक नी गरे । खादा , बाइबल , कुरान , गेरू भनेका कुनै न कुनै धर्म मानिस का सम्बेदना संग जोडीएका बस्तु हुन र तेस्ता बस्तु को मजाक उडाउन दुरूपगोय गर्न हुन्न चाहे तपाई त्यों धर्म माननुस या न माननुस । ब्रो लाइ तेस्तो नाङ्गो फोटो खिचेर कुख्यात हुन मन छ भने किन अरु लाइ मौक़ा दिने । self timer राख्ने अनि आफै आटोमेटिक भटा भट खीचने । अनि बिचारा खादा को किन दुरुपयोग गर्नु । नांगै खिच्नुस । कुनै हात ले छोपेर कुनै नछोपि । झन प्रसिद्द होइन्छ । पर्सनली म साझा मा मेरो मुख पत्र मा शेयर नी गार्डिंछु । की कसो । आईडिया फ्री मा हो , यस बापत रॉयल्टी चाहिदैन । लोल

instagram · Aug 25, 2016 6:05 PM

होइन गुप्ताङ्ग लाई किन येसरी हेपेको ? हाम्रै शरीर को एक भाग होइन र ? गुप्ताङ्ग को गल्ति के ? गुप्ताङ्ग नभए श्रिस्टि हुदैन. खादा भनेको कपडा मात्रै हो बुद्ध धर्म मा बुद्ध को उपदेश अपनाउनु भनेको छ , कुनै समान प्रति चाहिने भन्दा बढी लगाब नराख्नु भनेको छ खादा भनेको बुद्ध होइन, बुद्ध को उपदेश होइन , बुद्ध को पाला मा खादा पनि थियो कि थिएन , हामि नेपाली चाहिने भन्दा बढी emotional भाको हो कि

Bichitra_Kumar · Aug 26, 2016 8:40 AM

@Bichita kumar...yehi bhayera dikka lagcha, chahine kura bhanda nachaine kura ma badi focus cha hamro. Desh mantri le gwammai khako matlab chaina, aru ko guptanga herna chai kasto chaso. Last edited: 26-Aug-16 09:36 AM

bhetghat · Aug 26, 2016 9:36 AM

Bichitra kurmar , " खादा भनेको कपडा मात्रै हो " तेसो भए त मंदिर को मूर्ति पनि ढुङ्गा मात्र हो । बाइबल , कुरान , गीता कागज़ का टुकड़ा मात्र हुन जून त्यों बेला मा छापीएको पनि थिएन । खादा को महत्तो के कति छ कुनै बुद्ध को गुम्बा मा गएर हेर्नु । emotional नहुन लाइ हामि खैरे हैन नी नेपाली हो । अब हैन " it's my life , I do what I want " भन्ने लोजिक लाउने हो भने चै मेरो भन्नु केइ छैन।

instagram · Aug 26, 2016 10:20 AM

तेसो भए त मंदिर को मूर्ति पनि ढुङ्गा मात्र हो । बाइबल , कुरान , गीता कागज़ का टुकड़ा मात्र हुन जून त्यों बेला मा छापीएको पनि थिएन । Einstein ले लेखेको किताब Einstein हो ? Einstein को बारेमा लेखेओ किताब Einstein हो? धर्म को बारेमा लेखिएका किताब धर्म होइनन, किताब मात्र हुन्, शिब को मुर्ति शिब होइन शिब को ढुंगा को मुर्ति मात्र हो प्रतेक , मन्दिर , मस्जिद , चर्च, ढुंगा माटो ले बनेको हुन्छ तेसो भन्दै मा ढुंगा , माटो , काठ मन्दिर मस्जिद होइन , तिनै ढुंगा माटो काठ ले तोइलेत बन्छ रसबरी दुध बाटो बनेको हुन्छ तर पनि दुध रसबरी होइन, दुध पिएर रसबरी को स्वाद आउदैन वाइन अंगुर बाट बनेको हुन्छ तर अंगुर वाइन होइन तेस्तै देउता को मुर्ति ढुंगा बाट बनेको हुन्छ तर मुर्ति देउता होइन न ढुंगा नै देउता हो बुद्ध ले न खादा प्रयोग गरे, न खादा प्रयोग गर्नु भनेर उपदेश दिए कतिपय देउता लाई सिन्दुर अबिर लगाइन्छ तर सिन्दुर अबिर केमिकल्स हुन्, सिन्दुर त अझ बिष हो अब मुर्ति ढुंगा ले बनेको हुन्छ भन्दै मा ढुंगा चर्पी मा प्रयोग नगरनी ? बुद्ध ले निर्बण को लागि गर परिवार छोडे, संसारिक मोह त्यागे तर हामि हरु कुनै समय मा सुरु भएको एउटा चलन को लागि झगडा गर्दै छौं , बहस गर्दै छौं . कुनै समय मा कसैले चलाएको चलन को फरक तरिका ले चलायो भने हामी लाई मन पर्दैन साएद येही हो हामि र बुद्ध मा फरक e = mc2 घोकेर कोइ Einstein हुदैन, बैज्ञानिक हुदैन बिहार मा गएर , बुद्ध सम्बंदी किताब पढेर , गुम्बा मा गएर कोइ बुध्हिस्ट हुदैन e = mc2 को टोपी लगाएर नया फर्मुला दिमाग मा औदैना खादा ओढेर , ओधायेरा , चढाएर कोइ धर्मात्मा हुदैन, बुद्ध खुसि हुदैनन्

Bichitra_Kumar · Aug 26, 2016 11:19 AM

I have been listening Jay Kakhani and his philosophy on religion is as I am perceiving. Showing hardline does not make you religious and this is the trend I oppose. they attacked her because she is a female. I wanted to know what will be their reaction if it is done by a male and an unknown person. हेडिङ्ग को करामत ठुलो हुन्छ अनि यो हेडिङ्ग खादाले गुप्ताङ्ग छोपेर फोटो खिचेको भन्दा मैले सोचेको थिए गम्छाले बेरे झैँ बेरेर अर्ध सरिर को फोटो खेचेको हुनु पर्छ |  अनि मैले चै यहा धार्मिकता भन्दा धार्मिक राजनीति अनि पित पत्रकारिता पनि चलेको हुनु पर्छ जस्तो लागेको हो | अनि अर्को सोचाई कहिँ यो पनि श्रीलंका मा बुद्धको फोटो को ट्याटु बनाएकी बिदेशी महिलालाई गरिएको ब्यबहार र एउटा साधारण पुरुसले लगौटी लागाएर फेसबुकमा राक्दा के होला ? यीनि हरुको प्रतिक्रिया जान्ने उत्सुकता जागेको र अझै न मरेको हुनाले साझामा Poke गरेको हु |  Last edited: 26-Aug-16 01:46 PM Last edited: 27-Aug-16 11:57 AM

magorkhe1 · Aug 26, 2016 1:33 PM

हामि बच्चा बेला मा एउटा जोक भनेर साथी लाइ बिल्लायौने गर्थेउ आज तेइ जोक याद आयो ! लाज लाग्छ भन्दा कहाँ लाग्छ , माया लाग्यो भन्दा खै कहाँ लाग्यो भनेर बिचित्रे ले तेस्तै कुरा गर्यो ! Einstein ले e=mc quare भनेर कहाँ लेखे ? अब के हरेक स्कुल मा त्यो पडाउन स्वोम आइन्तैन नै आउन पर्ने ? किन कि किताब त आइन्स्तैन हैनन रैछ !! कल्ले लेख्यो कल्ले छाप्यो छाप्यो ! एउटा पिढी , एउटा ठाउँ बाट अर्को ठाउ सम्म कुरा कसरि पुग्छ ? तेइ कतै लेखेको सुनेको भर मा हैन ? कि अब फलनो ठाउँ मा मान्छे मार्यो भन्दा तिम्रो आगाडी पनि आएर एउटा लाइ मार्न पर्ने हो ? किन कि पत्रिका त एउटा कागज हो , जुन तिर्म्रै अर्थ मा भन्न पर्दा घटना स्थल मा थिएन ! कुनै पनि ढुंगा र मन्दिर भित्र भएको ढुंगा लाइ तुलना गर्न मिल्दैन , जस्ती हरेक कागज toilet पेपर को रुप मा राख्न हुन्न ! मन्दिर मा गएर खादा ओडाउनु एउटा बिस्वास को कुरा हो जुन धेरै पैले देखि मानि आएको हो ! तेसो त बाबु भगवान लाइ मन चडाउने भनेर कुन चै साच्चिकै मुटु निकालेर दिने होर ,आस्था विश्वास को कुरा हो मित्र ! पैले बुद्ध को पाला मा खादा थिएन , रामायण मा अबिर थिएन भनेर म मान्दिन भन्नु म जन्मिदा मेरो जिजुबाउ थिएनन् , म मान्दिन भन्नु जस्तै हो , हरेक धर्म मा समय संग संगै परिमार्जन भएको छन् , तेइ अनुरुप खादा , अबिर आयो होला ! तिम्लाई मान्न मन छैन भने नमान तर अरु को धर्म संग चै खेलबाड गर्न पाइदैन ! गोर्खे ब्रो , कुरो हार्ड लाइन को हैन , खादा लाइ अपमान नगर भन्नु हार्ड लाइन हो भने एक पल्ट इराक र अफानिस्तान मा गएर औ अनि थाहा पाउछौ के हो हार्ड लाईन ! तिमीलाई एस्तो लाग्छ कि उनि नारि भएर मात्र विवाद भएको हो भने , तिमि एक चोटी तेस्तै गरि हेरन त ! लोल

instagram · Aug 26, 2016 2:50 PM

Where is the picture?????????? I spent my precious two minutes scrolling up and down several times.

GeetMaiJawaafDiu? · Aug 27, 2016 10:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion